काठमाडाैं-नेपाल बाढी सूचना केन्द्रले मंगलबार बिहान ४ बजे नै सूचना जारि गरेर नागरिकलाई सतर्क रहन आग्रह गरेको छ |
बिशेष गरेर रूपन्देही,कपिलवस्तु,पाल्पा, गुल्मी, नवलपुर,परासी, तनहुँ,गोरखा, धादिङ ,लमजुङ, चितवन,पर्सा, बारा,मकवानपुर, रौतहट, सिन्धुली र आसपास मध्यम/भारी बर्षा भईरहेकोले त्यस क्षेत्रमा बसोबास गरिरहेका नागरिकलाई सतर्क रहन आग्रह गरेको हो |
सुचनामा अझै भारि बर्षा हुने जनाइएको छ | केन्द्रले भनेको छ ‘थप हुने देखिएकाले उक्त जिल्लाको स-साना नदी तटीय क्षेत्रमा बाढी आउन सक्छ, सतर्क रहौ |’
नेपालमा बंगालको खाडीबाट जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावका कारण पनि बदली र वर्षा बढेको छ |
काेलाेम्बाे - सरकारले रूसमा विकास गरिएको स्पुतनिक–भी र भारतमा विकास गरिएको कोभ्याक्सीनलाई प्रयोगका लागि अनुमति दिइएको हो । श्रीलङ्काको पत्रिका द... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस