काठमाण्डौ – जापान सरकारले नेपाली कामदार लैजाने सहमति भए पछि नेपालमा जापानी भाषा पढ्नेको संख्या ह्वात्तै बढेको छ। नेपालमा खुलेका विभिन्न भाषा र तालिम केन्द्रले राम्रोसंग भाषा नासिकाउने र नपढाउने र भबिस्यमा जापान गएर भाषाको समस्या नहोस भनेर शिक्षकको लागि मापदण्ड तोकेको हो।
श्रम ,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दिएको निर्देसन अनुसार नेपालमा जापानी भाषा पढाउने शिक्षक वा प्रशिक्षण कर्ताले कम्तिमा एक महिना जापानमा गएर प्रशिक्षण लिनुपर्ने प्राबधान तोकेको छ। अहिले जापानी भाषा पढाइरहेका शिक्षकहरुबाट पढिरहेकाललाई जापान सरकारले रोजगारीमा लैजान अयोग्य ठहर्याउने छ।
काेलाेम्बाे - सरकारले रूसमा विकास गरिएको स्पुतनिक–भी र भारतमा विकास गरिएको कोभ्याक्सीनलाई प्रयोगका लागि अनुमति दिइएको हो । श्रीलङ्काको पत्रिका द... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस