hotpati logo
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Thu, 04, Mar, 2021
hotpati logo
  • मुख्य समाचार
  • समाचार
  • अर्थ
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज / मुख्य समाचार

पहिरोका कारण गुल्मीमा १० को मृत्यु, २ जना बेपत्ता

७ श्रावण २०७६, मंगलवार १४:५१ मा प्रकाशित (1 वर्ष अघि) अनुमानित पढ्ने समय : २ मिनेट
hotpati admin

गुल्मी– सोमबार साँझदेख परेको अविरल वर्षाका कारण गुल्मीमा १० जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन्। गुल्मीको सत्यवती गाउँपालिकामा पहिरोका कारण मृत्यु हुनेको संख्या १० पुगेको हो।

गाउँपालिकाको वडा नम्बर ३ भल पस्दा स्थानीय टेकबहादुर तरामूकी ३० वर्षीया श्रीमती तिलकुमारी तरामू, उनका १० वर्षीय छोरा दर्शन तरामूको मृत्यु भएको छ। सोही घटनामा तरामूका २ छोरी घाइते छन् ।

यसैगरी सत्यवती गाउँपालिका वडा नम्बर ४ मा पहिरोले घर बगाउँदा ८ जनाको शव फेला परेको वडा कार्यालयले जनाएको छ। मृत्यु हुनेहरुमा एकै घरका ६५ वर्षीय छल्ली बिक, २८ वर्षीय पम्फा बिक, १२ वर्षीय अंजली बिक, १० वर्षीय हेमन्त बिक, रुपा बिक, सिवानी बिक, निर्मला बिक, हिमान्सु बिक रहेका छन् ।

सोही गाउँपालिका वडा नम्बर ३ का रुद्र बिकको घर पनि पहिरोले बगाएको छ । पहिरोले घर बगाउँदा ४० वर्षीय मायाँ बिक र १६ वर्षीय गबि बिक बेपत्ता भएका छन् ।
उद्धारका लागि प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस

मुख्य समाचार सम्बन्धि थप

  • नेकपा विप्लव समूहसँग पहिलो चरणको वार्ता सम्पन्ननेकपा विप्लव समूहसँग पहिलो चरणको वार्ता सम्पन्न
  • सभामुख र सांसदहरुले कोरोनाविरुद्धको खोप लगाएसभामुख र सांसदहरुले कोरोनाविरुद्धको खोप लगाए
  • आठ हजार रोपनी जग्गा अतिक्रमितआठ हजार रोपनी जग्गा अतिक्रमित
  • प्रधानमन्त्रीका पक्षमा ९२ सांसद रहेको जिकिरप्रधानमन्त्रीका पक्षमा ९२ सांसद रहेको जिकिर

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    महोत्तरीको जङ्गलमा पाँच दर्जन नीलगाई फेला

    महोत्तरीको जङ्गलमा पाँच दर्जन नीलगाई फेला

    निर्मलाकाे हत्याबारे थप सूचना प्राप्त भईरहेका छन् चाँडै दोषि पत्तालाग्छ : डीआइजी सुबेदी

    निर्मलाकाे हत्याबारे थप सूचना प्राप्त भईरहेका छन् चाँडै दोषि पत्तालाग्छ : डीआइजी सुबेदी

    पश्चिमी वायुको प्रभावले हल्का वर्षाको सम्भावना

    पश्चिमी वायुको प्रभावले हल्का वर्षाको सम्भावना

    नेकपा विप्लब समूह र सरकारबीच तीन बुँदे सहमती (पत्र सहित)

    नेकपा विप्लब समूह र सरकारबीच तीन बुँदे सहमती (पत्र सहित)

    सुनकोसी मरिण डाइभर्सनको शिलान्यास आज

    सुनकोसी मरिण डाइभर्सनको शिलान्यास आज

    कुखुरापालन व्यवसायमा लोभलाग्दो सफलता

    कुखुरापालन व्यवसायमा लोभलाग्दो सफलता

    स्वास्थ्य केन्द्रलाई एक अर्ब आठ करोड निकासा

    स्वास्थ्य केन्द्रलाई एक अर्ब आठ करोड निकासा

    एसके ग्रुपले हाइड्रोजन ब्यापारका लागि १८ ट्रिलियन वोन लगानी गर्दै

    एसके ग्रुपले हाइड्रोजन ब्यापारका लागि १८ ट्रिलियन वोन लगानी गर्दै

    नेकपा विप्लव समूहसँग पहिलो चरणको वार्ता सम्पन्न

    नेकपा विप्लव समूहसँग पहिलो चरणको वार्ता सम्पन्न

    सभामुख र सांसदहरुले कोरोनाविरुद्धको खोप लगाए

    सभामुख र सांसदहरुले कोरोनाविरुद्धको खोप लगाए

    आठ हजार रोपनी जग्गा अतिक्रमित

    आठ हजार रोपनी जग्गा अतिक्रमित

    प्रधानमन्त्रीका पक्षमा ९२ सांसद रहेको जिकिर

    प्रधानमन्त्रीका पक्षमा ९२ सांसद रहेको जिकिर

    सरकारसँग वार्ता गर्न विप्लब समूहले बनायो दुई सदस्यीय बार्ता टोली

    सरकारसँग वार्ता गर्न विप्लब समूहले बनायो दुई सदस्यीय बार्ता टोली

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    समाचार
    महोत्तरीको जङ्गलमा पाँच दर्जन नीलगाई फेला

    महोत्तरीको जङ्गलमा पाँच दर्जन नीलगाई फेला

    निर्मलाकाे हत्याबारे थप सूचना प्राप्त भईरहेका छन् चाँडै दोषि पत्तालाग्छ : डीआइजी सुबेदी

    निर्मलाकाे हत्याबारे थप सूचना प्राप्त भईरहेका छन् चाँडै दोषि पत्तालाग्छ : डीआइजी सुबेदी

    पश्चिमी वायुको प्रभावले हल्का वर्षाको सम्भावना

    पश्चिमी वायुको प्रभावले हल्का वर्षाको सम्भावना

    सुनकोसी मरिण डाइभर्सनको शिलान्यास आज

    सुनकोसी मरिण डाइभर्सनको शिलान्यास आज

    अाज देशभरका अदालतमा शोक बिदा

    अाज देशभरका अदालतमा शोक बिदा

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व
    अष्ट्रेलियाका सिमाना जुनसम्म बन्द नै रहने

    अष्ट्रेलियाका सिमाना जुनसम्म बन्द नै रहने

    क्यानबेरा  -  अष्ट्रेलियाको अन्तर्राष्ट्रिय सिमाना आगामी जुनसम्म पनि बन्द नै रहने भएको छ । यसअघि पनि लागू हुँदै आएको सिमाना बन्दको निर्णयलाई सरकारले...  विस्तृतमा

    यौन प्रकरणका कारण भारतका एक मन्त्रीद्वारा राजीनामा

    यौन प्रकरणका कारण भारतका एक मन्त्रीद्वारा राजीनामा

    जर्मनीमा सोमबारदेखि महामारी नियन्त्रणका लागि लगाइएका केही प्रतिबन्धलाई खुकुलो पारिँदै

    जर्मनीमा सोमबारदेखि महामारी नियन्त्रणका लागि लगाइएका केही प्रतिबन्धलाई खुकुलो पारिँदै

    बङ्गलादेशद्वारा ‘इन्डो प्यासिफिक स्ट्राटेजी’ सुरक्षा सहकार्यमा सामेल नहुने भनाइ

    बङ्गलादेशद्वारा ‘इन्डो प्यासिफिक स्ट्राटेजी’ सुरक्षा सहकार्यमा सामेल नहुने भनाइ

    अफगानिस्तानमा बन्दुकधारीद्वारा तीन सञ्चारकर्मीको हत्या

    अफगानिस्तानमा बन्दुकधारीद्वारा तीन सञ्चारकर्मीको हत्या

    चीनमा २५० नयाँ अर्बपति थपिए

    चीनमा २५० नयाँ अर्बपति थपिए

    ट्रम्प दम्पतीले कोरोनाको खोप जनवरीमै लगाएका थिएः पूर्व सल्लाहकार

    ट्रम्प दम्पतीले कोरोनाको खोप जनवरीमै लगाएका थिएः पूर्व सल्लाहकार

    अमेरिकाले जोन्सन एन्ड जोन्सनको ४० लाख डोज खोप मङ्गलबारसम्ममा वितरण गर्ने

    अमेरिकाले जोन्सन एन्ड जोन्सनको ४० लाख डोज खोप मङ्गलबारसम्ममा वितरण गर्ने

    बेलायती राजकुमार फिलिपलाई अर्को अस्पतालमा लगियो

    बेलायती राजकुमार फिलिपलाई अर्को अस्पतालमा लगियो

    hotpati logo footer

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    व्यावस्थापकहरि ढकाल

    सहायक सम्पादक सुर्य चन्द
    विद्या सम

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |


    © 2016 - 2021: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑