• समाचार
  • अन्तर्वार्ता
  • अर्थ / कृषि
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Fri, 06, Dec, 2019
  • मुख्य समाचार
  • समाचार
  • अर्थ / कृषि
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • प्रदेश नं. ३
    • प्रदेश नं. ४
    • प्रदेश नं. ५
    • प्रदेश नं. ६
    • प्रदेश नं. ७
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज /  साहित्य

चरित्रहीन बेष्या पुरुष – सिम्रन भट्ट

२३ श्रावण २०७६, बिहीबार ११:२८ मा प्रकाशित (3 महिना अघि) अनुमानित पढ्ने समय : ३ मिनेट
हटपाटी संवाददाता

काठमाडौँ-किन हाम्रो समाजमा नारी मान्छेले सम्मान पाउदैन । के नारी मान्छे हैन ? मन हुदैन नारिको ? किन गर्छन दुनियाँले नारी मान्छेको चरीत्र हत्या ? हुन त चलेको रित भएर त होला नारिहरूले आमाको गर्भदेखि नै अन्याय र अत्याचार भोगिरहेका हुन्छन ।

जोत्ने खेतवारि नभैदिएको भए खाना काहा पाईन्थ्यो होला । त्यस्तै सृष्टिकर्ता नारी नहुने हुन कहाँबाट जन्म हुने थियो होला । म भन्छु पुरुष को हुन ? हुदा खादा रहदा मोज मस्तिमा गर्ने छुट्टिदा फालेर हिड्ने जात हो । मलाई सोध्लान पुरुष बिना पनि त सृष्टि सम्भब छैन । हो म स्वीकार छु । सबै पुरुष सबै नारी एउटै हुँदैनन हुदैन पनि ।

वियोगमा थपडी बजाउन सक्ने पुरुषलाई के मर्दको संज्ञा दिनु । जिउडाल हेर्दै खाईलाग्दो हुदैमा पनि त्यो पुरुष हुदैन । उसको ब्यवहार पनि त चोखो हुनु पर्छ । देखेकी छु मैले कैयौ त्यस्ता पुरुष परस्त्रीसंग मस्ती गर्ने,नानाथरी नाटक गर्ने,अंगालो मार्दै हिड्ने,तिनै पुरुष पानी माथि ओभानो बन्न घरकी सोझो महिलालाई थर्कमान पार्ने । सबैलाई मैले जोड्ने कोसिस गरेकी पनि छैन जोडेकी पनि छैन । पहेलो देखिने जति सुन हुँदैन । छन केही पुरुष जसले गर्दा समाजमा नै गनाईसकेका छन उनलाई अझै पत्तो छैन ।

चरित्रहिन बेष्या पुरुष ?

सद्भाव सत्कर्म गर्न सबैले सिक्दा केही फरक पर्दैन । जवानिको मात देखाउने अनेक चरित्र केलाउदा फरक पर्ला जस्तो मलाई लाग्दैन । म पनि अनपढ त छैन थोरै लेख्न र बोल्न जानेकी छु । तातो,चिसो,तितो,अमिलो,पिरो,मीठो,नमिठो छुट्याउन त जानेकी छु । मैले घमण्ड गरेकी पनि हैन । घरमा टाउको लुकाएर बाहिर बादसाह बन्ने पनि पुरुष छन । हुन त हाम्रो समाज हिजो देखि त्यसरी नै चलेको छ । धनको घमण्ड गरेर हिडने पनि कति छन । सबै धनले पुग्ने भए अरबपती,खरबपती त कति छन कति संसारमा । तर धनको घमण्ड गरेको सुनेकी छैन । लाख देखाएर काख खेलाउने पुरुष धेरै भेटेकी छु । जसका अर्धाङीनि घरमा छन । अरुको कुरा गर्नु भन्दा पहिले सोचेर बोल्नु जायज लाग्छ मलाई । जहाँ अधिकार छैन जहाँ आफ्नो औकात पुग्दैन त्यहाँ कुरा गर्नु बेकार हो । अन्ततः जसले अरुको जरो खन्छ टीका-टिप्पणी गर्दै हिड्छ त्यो मान्छेले आफुलाई सभ्य ठानेको हुन्छ । जो दुनियाँको अगाडि गिरेको उसले पत्तोसम्म पाएको हुदैन । जसलाई दुनियाँले चिनेको हुन्छ मैले बेलिबिस्तार लगाउन पनि आवश्यक देखिन । घरमा अनेक बाहाना बाजि लगाएर क्लब,डान्स,बार,क्यासिनो धाउने रक्सिको मात चडेर नौटंकी देखाउने पुरुष यो समाजको लागि महान । उफ,त्यस्ता पुरुषलाई हामी नारिले देवता भनेर पुज्नु । सबै पुरुष बिग्रेका पनि हुदैन । पुरुष पनि त गलत छन तर लुकाउछन नारी माथी औंला उठाउछन । गलत नारी हैन तिनै पुरुषले भनेर गलत बनाईएकी हुन नारी । तर स्वीकार गर्दैन हाम्रो समाज बेश्या पुरुष भनेर ।

बेश्या नारी हैन ?

हाम्रो नेपाली समाजले अझै काचुली फेरेको छैन । हिजो मैले किताबमा जस्तो पढेको छ आज पनि उस्तै भोगेकी छु । हिजो पनि त सति सत्ययुगमा चितामा जलेकी त हुन नारी । कठै ती अभागी नारी ! हामी त भाग्यमानी नारी हु । तर अझै गर्न बाकी पनि छ । मान्छेलाई समयले बनाउछ गिराउछ । मान प्रतिष्ठान सबैको हुन्छ । खान लागाउन नहुदैमा गरिब हुँदैन मान्छे । एक छाक टार्दैमा धनी हुदैन मान्छे । नाकमा फुलि,रातो कुरता सरवाल देख्न नसक्ने कति छन पुरुष । हाम्रो समाज कति नारी छन तिनै पुरुषबाट अपहेलित भएकी,घरबाट निकालिएकी,आगो लगाएर अंगभंग भएकी । बाच्न, जीवन जिउन अरुको सरणमा गएकी छन । तिनै नारिलाई बेश्या भन्दै हिड्ने । मान्छेका अनेक समस्या हुन्छन् । मान्छे जिउनको लागि अनेक बाहाना बाजि लगाएर ज्यानको दाउ पनि लगाएर हिडेको हुन्छ । स्वतन्त्र रूपमा बाच्न पाउने अधिकार नारिको पनि छ । एक छिन राम्रो लगाउदैमा,साथी भाईसंग बस्दैमा रमाइलो गर्दैमा सर्वस्व गुमाईसकेकी हुदैन । नारी बेश्या हैन । नारी बेश्या त तिनै नजाती पुरुषले बनाएका हुन । बाच्न पाउनु सबैको अधिकार छ । बिचरा नारिको के दोष ,के थाहा पुरुषलाई तिनीहरुलाई पीडा केछ भनेर । चरीत्र हत्या हैन । सम्मान गर्न पनि सिक्नु पर्छ कति पुरुषले त ! यति अझै बुझ्न जरुरी छ । बोल्नु भन्दा पहिले सोच्नु पर्छ । नारी पुरुष समान हुन ताकी एकले अर्काको मर्का बुझ्न जरुरी छ ।
(सिम्रन भट्ट एक कुशल साहित्यकार हुन)

सम्बन्धित समाचार

  • पूर्वप्रमुख सूचना आयुक्त कसजूको निधन
  • डा. उपाध्यायले गीत लेखेरै राखे १४ विश्व कीर्तिमान
  • महाकवि देवकोटा सङ्ग्रहालय :कविकुञ्ज प्राप्तिमै एक वर्ष
  • “आमा” – सुचित्रा श्रेष्ठ
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जाडोमा न्यानो खोज्दा ज्यानै जाने जोखिम

    आज वि.सं.२०७६ साल मंसिर २० गते शुक्रबारको राशिफल

    अभिनेता दयाहाङ राई निर्माता रहेकाे फिल्म ‘माछा माछा’- क्राइम/कमेडी

    देशकै ठूलो वाणिज्य बैंक बन्याे ग्लोबल आइएमई बैंक

    अस्पतालबाट मुस्कुराउँदै निस्के प्रधानमन्त्री, स्वस्थ भएकाे प्रतिक्रिया दिए

    सागको इतिहासमा एकै संस्करणमा सर्वाधिक स्वर्ण पदकमा नेपालकाे कीर्तिमान

    न्यून मुआब्जा निर्धारण जनसमर्थनलाई भड्काउनेतर्फ लक्षित : कांग्रेस

    भारतको मध्य प्रदेशमा सडक दुर्घटना, नौ जनाको मृत्यु

    देशकै ठूलो वाणिज्य बैंक बन्याे ग्लोबल आइएमई बैंक

    विजयी भएपछि स्थानीय कर घटाउने निर्णय

    डीएसपी कुमाेद ढुंगेललाई पक्राउ गर्न अदालतकाे अनुमति

    प्रधानमन्त्री ओली केही दिन अस्पतालमै रहने

    प्रधानमन्त्रीकाे निर्देशन पछि काठमाडाैंकाे खाल्डाखुल्डी धमाधम पुरिँदै

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियामा औद्योगिक दुर्घटनामा परेर गुरुङको मृत्यु

    समाचार
    हटपाटी संवाददाता

    कपास उद्योगमा आगलागी

    हटपाटी संवाददाता

    प्रधानमन्त्री निवास फिर्ता हुँदै

    हटपाटी संवाददाता

    मोटरसाइकलको ठक्करबाट एकको मृत्यु

    हटपाटी संवाददाता

    जीप दुर्घटनामा दुईको निधन

    हटपाटी संवाददाता

    एक करोड ८३ लाखमा झोलुङ्गे पुल निर्माण

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व

    भारतको मध्य प्रदेशमा सडक दुर्घटना, नौ जनाको मृत्यु

    नयाँ दिल्ली- भारतको मध्य प्रदेश राज्यमा बिहीबार एक यात्रु बाहक बसलाई ट्रकले ठक्कर दिएपछि भएको दुर्घटनामा परी कम्तीमा ९ जनाको मृत्यु हुनको साथै २०...  विस्तृतमा

    एजेन्सी

    ग्यास विस्फोट, चारको मृत्यु

    एजेन्सी

    समोआमा दादुराबाट ६२ जनाको मृत्यु

    एजेन्सी

    कोरियाको अर्थव्यवस्था बृद्धी

    हटपाटी संवाददाता

    सीमाबारे छलफल गर्न चिनियाँ विदेश मन्त्री भारत आउने तयारी

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३, ९८१०१९२१३७

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    सहायक सम्पादक सुर्य चन्द

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |


    © 2016 - 2019: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑