सोल- दक्षिण कोरियाली मजदूर संगठन केसिटियुले जापान सरकारले इतिहासलाई बंग्याउन खोजिरहेको आरोप लगाएको छ |
कोरियाली स्वतन्त्रता दिवसको अवसरमा बोल्दै केसिटियुका पदाधिकारीहरुले आवे सरकारले कोरियाको दुई देशको ईतिहासलाई तोडमोड गर्न खोजेको आरोप लगाएका हुन् |
बिहिबार सोल ग्वान्वामुन स्क्वायरमा ५००० जतिको संख्यामा जम्मा भएका मजदूरहरुले रैली गरे जहाँ आबे सरकारले इतिहासलाई विकृत गरेको र जापान सैन्य हतियारको पछि लाग्ने गरेको आरोप लगाएका थिए ।
केसीटीयूका अध्यक्ष किम मयुंग-ह्वानले जुलुसलाई सम्बोधन गर्दै भने ‘आबे सरकार विगतका युद्धकालीन अपराधहरू बिर्सेर माफी माग्नु भन्दा आर्थिक आक्रमणमा ध्यान केन्द्रित गरिरहेको छ |’
नयाँ दिल्ली- भारतको मध्य प्रदेश राज्यमा बिहीबार एक यात्रु बाहक बसलाई ट्रकले ठक्कर दिएपछि भएको दुर्घटनामा परी कम्तीमा ९ जनाको मृत्यु हुनको साथै २०... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३, ९८१०१९२१३७
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
सहायक सम्पादक सुर्य चन्द
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस