चितवन- न्युज ट्वान्टी फोर टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम सिधा कुरा जनतासँगका प्रस्तोता रवि लामिछानेको पक्षमा जिल्ला प्रहरी कार्यालय चितवनमा प्रदर्शन गरेका छन ।
पत्रकार शालिकराम पुडासैनीको आत्महत्यामा रविको सम्लग्नताको विषयमा चितवन प्रहरिले हिजो साझ काठमाडौंबाट कार्यक्रम प्रस्तोता लामिछाने सहित पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्की गरी ३ जनालाइ प्रहरिले नियन्त्रणमा लिएको थियो ।
पत्रकार पुडासैनी चितवनको एक होटलमा झुन्डिएर आत्महत्या गरेका थिए। आत्महत्याको कारण रवि लामिछाने युबराज कडेल र अस्मिता कार्की को सम्लग्न्ता भयको भन्दै पुडासैनीले भिडियो रेकर्ड गराएका थिए। सो भिडियो सार्वजनिक भएपछी प्रहरिले हिजो काठमाडौबाट उनीहरूलाई पक्राउ गरेको थियो।
पक्राउ परेका लामिछाने निर्दोष भएको भन्दै उनका समर्थकले प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका हुन्। प्रहरिले आजै जिल्ला अदालतबाट पुर्पक्षका लागि थुनामा राख्न म्याद थप गर्न लैजादै छ ।
रविको पक्षमा नाराबाजी गरेपछी प्रहरिले तितरबितर पारेको छ ।
नयाँ दिल्ली- भारतको मध्य प्रदेश राज्यमा बिहीबार एक यात्रु बाहक बसलाई ट्रकले ठक्कर दिएपछि भएको दुर्घटनामा परी कम्तीमा ९ जनाको मृत्यु हुनको साथै २०... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३, ९८१०१९२१३७
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
सहायक सम्पादक सुर्य चन्द
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस