• समाचार
  • अन्तर्वार्ता
  • अर्थ / कृषि
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Fri, 06, Dec, 2019
  • मुख्य समाचार
  • समाचार
  • अर्थ / कृषि
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • प्रदेश नं. ३
    • प्रदेश नं. ४
    • प्रदेश नं. ५
    • प्रदेश नं. ६
    • प्रदेश नं. ७
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज /  धर्म संस्कृति

गोसाइँकुण्ड मेलामा डेढ लाख भेटी सङ्कलन

१ भाद्र २०७६, आईतवार १२:४४ मा प्रकाशित (3 महिना अघि) अनुमानित पढ्ने समय : ३ मिनेट
हटपाटी संवाददाता

रसुुवा- जनैपूर्णिमा पर्वअन्तर्गत गोसाइँकुण्डमा लागेको धार्मिक मेला भर्न आएका भक्तजनबाट चढाएको भेटी सार्वजनिक भएको छ ।

गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुुसार भक्तजनले गोसाइँकुण्डको मन्दिरमा चढाएको भेटी एक लाख ३४ हजार ३६५ रूपैयाँ सङ्कलन भएको छ । मन्दिरमा सङ्कलन भएको भेटी रकम जिल्ला प्रहरी कार्यालय रसुवामा ल्याई सर्वपक्षीयरूपमा गणना गरिएको हो ।

प्राप्त रकम महादेवको नाममा खोेलिएको बैंक खातामा जम्मा गरी कार्यसमितिको निर्णयबमोजिम गोसाइँकुण्ड क्षेत्रको संरक्षण कार्यमा खर्च हुने बताइएको छ ।

यही साउन २६ गते एकादशीदेखि ३० गते जनैपूर्णिमा पर्वसम्मको अवधिमा १० हजार भक्तजनले गोसाइँकुण्डमा स्नान गरेको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।

समुन्द्री सतहदेखि १४ हजार १०० फिटको उचाइ रसुवा जिल्लाको निलाद्री पर्वतमा अवस्थित पौराणिक धार्मिक तीर्थमा पाल्पा, कास्की, स्याङ्जा, तनहुँ, धादिङ, गोरखा, चितवन, नवलपरासी, बाँके, मकवानपुर, बारा, पर्सा, धनुषा, सिरहा, सप्तरी, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, ओखलढुङ्गा, उदयपुरसमेतका जिल्लाबाट भक्तजन तीर्थ गर्न गएको बताइएको छ ।

पवित्र तीर्थको मेला भर्न गोसाइँकुण्ड पुगेका सबै यात्रु आफ्नो गन्तव्यतर्फ फर्किसकेको र धार्मिक मार्ग पूरै खाली भइसकेका कारण अस्थायीरूपमा राखिएका धार्मिक मार्गको सबै छाप्रा थर्पु हटाउने कार्य अगाडि बढिसकेको स्थानीय व्यवसायीले बताएका छन् ।

धार्मिक मार्गमा यात्रुबाट फ्याँकिएका फोहर सङ्कलन र व्यवस्थापनका लागि सहभागितामूलक तरिकाले हातेमालो गरी अगाडि बढ्न गोसाइँकुण्ड क्षेत्र विकास समितिले धार्मिक मार्गका सबै होटल व्यवसायीसँग आग्रह गरेको छ । रासस

सम्बन्धित समाचार

  • हात्ती महोत्सव पुस १० देखि
  • आज वि.सं.२०७६ साल मंसिर २० गते शुक्रबारको राशिफल
  • आज वि.सं.२०७६ साल मंसिर १९ गते बिहिबारको राशिफल
  • गढिमाई मेलामा विधिवतरुपमा बलि प्रथा शुरु
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अलपत्र बालबालिकाको उद्धार र आर्थिक सहयोग

    तेह्रौँ साग : गल्फमा नेपाललाई दुई स्वर्ण

    एक थान पेस्तोल र पाँच राउन्ड गोली बरामद

    सुन्तलाका बोट मर्न थालेपछि किसान चिन्तित

    दुर्घटनाको जोखिम बढ्दै, सवारीको निशानामा पैदलयात्री

    हात्ती महोत्सव पुस १० देखि

    मुस्ताङबाट ६५ हजार मेट्रिक टन स्याउ निकासी

    नेपाल सरकारले विभिन्न सहुलियत दिएपछि उद्योग दर्ता गर्ने क्रममा वृद्धि

    ८८ करोड लागतकाे वीरकाे भवन प्रयाेग नहुँदा बिरामी नीजिमा जान वाध्य

    देशकै ठूलो वाणिज्य बैंक बन्याे ग्लोबल आइएमई बैंक

    विजयी भएपछि स्थानीय कर घटाउने निर्णय

    डीएसपी कुमाेद ढुंगेललाई पक्राउ गर्न अदालतकाे अनुमति

    प्रधानमन्त्री ओली केही दिन अस्पतालमै रहने

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियामा औद्योगिक दुर्घटनामा परेर गुरुङको मृत्यु

    समाचार
    हटपाटी संवाददाता

    अलपत्र बालबालिकाको उद्धार र आर्थिक सहयोग

    हटपाटी संवाददाता

    दुर्घटनाको जोखिम बढ्दै, सवारीको निशानामा पैदलयात्री

    हटपाटी संवाददाता

    जङ्गली हात्तीले दुः ख दिन थालेपछि

    हटपाटी संवाददाता

    अर्जुनधारामा विपन्न परिवारका लागि घर निर्माण गरिँदै

    हटपाटी संवाददाता

    मोटरसाइकल एकापसमा ठक्कर खाँदा एकको मृत्यु

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व

    भारतको मध्य प्रदेशमा सडक दुर्घटना, नौ जनाको मृत्यु

    नयाँ दिल्ली- भारतको मध्य प्रदेश राज्यमा बिहीबार एक यात्रु बाहक बसलाई ट्रकले ठक्कर दिएपछि भएको दुर्घटनामा परी कम्तीमा ९ जनाको मृत्यु हुनको साथै २०...  विस्तृतमा

    एजेन्सी

    ग्यास विस्फोट, चारको मृत्यु

    एजेन्सी

    समोआमा दादुराबाट ६२ जनाको मृत्यु

    एजेन्सी

    कोरियाको अर्थव्यवस्था बृद्धी

    हटपाटी संवाददाता

    सीमाबारे छलफल गर्न चिनियाँ विदेश मन्त्री भारत आउने तयारी

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३, ९८१०१९२१३७

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    सहायक सम्पादक सुर्य चन्द

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |


    © 2016 - 2019: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑