साैल- दक्षिण कोरियाली पर्व छुसकमा हुने कार्यक्रममा कलाकार भन्दा बढि गैर कलाकार कोरिया भित्रिएका छन्।
बिहीबार र शुक्रबार सौलमा हुने सांस्कृतिक कार्यक्रममा कलाकारको नाममा गैर कलाकार भित्रिएका हुन्। बिहीबार भन्दा बढि शुक्रबार कार्यक्रम हुँदैछन्। नेपालीहरुका विभिन्न संघ संस्थाहरुले आयोजना गरेका उक्त कार्यक्रमहरुमा पाँच दर्जन कलाकार कोरिया आउने भनिए पनि वास्तविकतामा गैर कलाकारको संख्या जोडेर त्यो संख्या पुगेको हो।
कलाकारका रुपमा भित्र्याएर गैर कानुनी रुपमा बस्ने गरेको एक व्यवसायीले बताए। उनले भने,‘अवैधानिक बढाउने काममा छुसकलाई प्रयोग गरिएको छ।’ कोरिया प्रवेश गर्नु अघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल र कोरिया पुगेपछि इन्छन विमानस्थलमा खिचिएका तस्वीरमा पनि गैर कलाकार बढि देखिएको छ।
विहिवार ‘मंगोलियन हर्ट लाईभ कन्सर्ट’,र विहिवारे ‘धनकुटा सांस्कृतीक सौगात भाग—१’ शुक्रवार ‘चौथो रोधी सांगितीक सौगात’ र शुक्रवार नै ‘सेती महाकाली सांगितीक सौगात भाग-३’ आयोजना गरिएको छ।
शुक्रवार ‘कोईनसर्ट छुसक महाधमाका २०१९’, , शुक्रवार पाँचथर सेवा समाजको ‘पाँचथर सांस्कृतीक सौगात भाग-१’ हुँदैछ।
नयाँ दिल्ली- भारतको मध्य प्रदेश राज्यमा बिहीबार एक यात्रु बाहक बसलाई ट्रकले ठक्कर दिएपछि भएको दुर्घटनामा परी कम्तीमा ९ जनाको मृत्यु हुनको साथै २०... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३, ९८१०१९२१३७
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
सहायक सम्पादक सुर्य चन्द
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस