• समाचार
  • अन्तर्वार्ता
  • अर्थ / कृषि
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Fri, 06, Dec, 2019
  • मुख्य समाचार
  • समाचार
  • अर्थ / कृषि
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • प्रदेश नं. ३
    • प्रदेश नं. ४
    • प्रदेश नं. ५
    • प्रदेश नं. ६
    • प्रदेश नं. ७
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज /  साहित्य

कवि अमर वान्तु राई ‘एकल कविता साँझ २०७६’ मा गुन्जिए

९ आश्विन २०७६, बिहीबार ११:४७ मा प्रकाशित (2 महिना अघि) अनुमानित पढ्ने समय : ३ मिनेट
हटपाटी संवाददाता

काठमाडौं-गीतकार तथा कवि अमर वान्तु राईका कविताहरु ‘एकल कविता साँझ २०७६’ गुन्जिएका छन्। हिजो सम्पन्न भएको गीतकार तथा कवि अमर वान्तुले एकल कविता साँझमा ७ वटा कविताहरु प्रस्तुत गरेका थिए।

स्मार्ट माइक्रो रिसर्चको आयोजनामा भएको उक्त एकल कविता साँझमा कवि बम बानियाँको सभापतित्वमा भएको उक्त कार्यक्रममा वरिष्ठ गीतकार, कवि एवं पूर्व अर्थमन्त्री एसपी कोइरालाको प्रमुख आतिथ्यतामा कवि वान्तुले आफ्ना कविताहरु प्रस्तुत गरेका थिए। वरिष्ठ कवि श्रवण मुकारुङ, साहित्यकार डा.विप्लप ढकालको विशेष आतिथ्यता रहेको उक्त कार्यक्रममा वरिष्ठ गीतकार विश्व बल्लभ, वरिष्ठ संगीतकार राजु सिंह, न्ह्यू बज्राचार्य, वरिष्ठ गजलकार ललिजन रावल, संगीत रोयल्टी संकलन समाजका अध्यक्ष महेश खड्का, संगीतकार संघ नेपालका अध्यक्ष शान्तिराम राई, गीतकार संघ नेपालका महासचिव वसन्त वित्यासी थापा लगायत साहित्यिक तथा सांगीतिक क्षेत्रका विशिष्ठ व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई स्वागत गर्दै स्मार्ट माइक्रो रिसर्चका अध्यक्ष बम बानियाँले साहित्यिक पर्यटनलाई बोकेर कविता साँझको यात्रा गर्दै गर्दा पहिलो शृङ्खलामा कवि अमर वान्तु पहिलो रहेका बताएका थिए। कवि वान्तुको पनि पहिलो कविता वाचन भएको हुँदा अमर वान्तुजस्ता अब्बल स्रष्टाहरुसँगै साहित्यिक पर्यटनको यात्रा अगाडि बढाउने बताए। कार्यक्रम संचारकर्मी सुमन बैरागीले सञ्चालन गरेका थिए।

कार्यक्रममा कवि वान्तुलाई आयोजक संस्था स्मार्ट माइक्रो रिसर्चको तर्फबाट सम्मानसमेत गरिएको थियो भने वातावरणसम्बन्धी रेडियोका अध्यक्ष अष्टमान महर्जनलाई समेत सम्मान गरिएको थियो।

कवि अमर वान्तुले समाजमा घटेका घटनाक्रमहरुलाई साहित्यक ढंगबाट प्रस्तुत गर्दै परिभाषाका राँटाहरुलाई चिर्ने प्रयास गरेका थिए। उनको कवितासंग्रह परिभाषाका राँटाहरुबाट नै केही कविता उनले प्रस्तुत गरेका थिए । परिवारको काइँलो सन्तानको रुपमा जन्मिएका कवि वान्तुले पहिलो कविता नै ‘काइँला’ प्रस्तुत गरेका थिए। उनले फूलको आँखामा, जदौ, महिनाबारी लगायतका सात कविता प्रस्तुत गरेका थिए।

उनको कविता सुनिसकेपछि साहित्यकार डा. विप्लप ढकालले कविताहरुमाथि समिक्षा गर्दै कवि वान्तु फरकधारका अब्बल कवि भएको बताएका थिए। ५० औं वसन्तपछि साहित्यमा उदाए पनि उनको साहित्यिक मन भने १६ वर्षे भएका बताएका थिए। त्यस्तै कवि श्रवण मुकारुङले भोजपुरको माटोमा सँगै खेलेका कवि वान्तुको काव्यशैली नै समाजमा भेटिएका राँटाहरुलाई चिर्ने काममा लागेको फरकधारका कवि भएको बताए।

त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कवि तथा पूर्व अर्थमन्त्री एसपी कोइरालाले कवि अमर वान्तु सानै उमेरदेखि काव्यिक मन बोकेर व्यवसायमा होमिएको हुँदा अब निरन्तर साहित्यिक यात्रामा लाग्न सक्षम भएको बताएका थिए । एउटा अब्बल गीतकार तथा कवि वान्तु दानवीर भएको बताए। कविता मात्रै बोकेर हिंड्नेहरुका बीचमा कवि वान्तु एउटा सशक्त कवि भनेर उदाएको हुँदा उनको गीति लेखन र कविता लेखन ओझपूर्ण भएको बताएका थिए।
कार्यक्रमलाई पर्यावरण रेडियो र पर्यावरण एचडीले प्रत्यक्ष प्रसारण गरेको थियो।

सम्बन्धित समाचार

  • पूर्वप्रमुख सूचना आयुक्त कसजूको निधन
  • डा. उपाध्यायले गीत लेखेरै राखे १४ विश्व कीर्तिमान
  • महाकवि देवकोटा सङ्ग्रहालय :कविकुञ्ज प्राप्तिमै एक वर्ष
  • “आमा” – सुचित्रा श्रेष्ठ
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अलपत्र बालबालिकाको उद्धार र आर्थिक सहयोग

    तेह्रौँ साग : गल्फमा नेपाललाई दुई स्वर्ण

    एक थान पेस्तोल र पाँच राउन्ड गोली बरामद

    सुन्तलाका बोट मर्न थालेपछि किसान चिन्तित

    दुर्घटनाको जोखिम बढ्दै, सवारीको निशानामा पैदलयात्री

    हात्ती महोत्सव पुस १० देखि

    मुस्ताङबाट ६५ हजार मेट्रिक टन स्याउ निकासी

    नेपाल सरकारले विभिन्न सहुलियत दिएपछि उद्योग दर्ता गर्ने क्रममा वृद्धि

    ८८ करोड लागतकाे वीरकाे भवन प्रयाेग नहुँदा बिरामी नीजिमा जान वाध्य

    देशकै ठूलो वाणिज्य बैंक बन्याे ग्लोबल आइएमई बैंक

    विजयी भएपछि स्थानीय कर घटाउने निर्णय

    डीएसपी कुमाेद ढुंगेललाई पक्राउ गर्न अदालतकाे अनुमति

    प्रधानमन्त्री ओली केही दिन अस्पतालमै रहने

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियामा औद्योगिक दुर्घटनामा परेर गुरुङको मृत्यु

    समाचार
    हटपाटी संवाददाता

    अलपत्र बालबालिकाको उद्धार र आर्थिक सहयोग

    हटपाटी संवाददाता

    दुर्घटनाको जोखिम बढ्दै, सवारीको निशानामा पैदलयात्री

    हटपाटी संवाददाता

    जङ्गली हात्तीले दुः ख दिन थालेपछि

    हटपाटी संवाददाता

    अर्जुनधारामा विपन्न परिवारका लागि घर निर्माण गरिँदै

    हटपाटी संवाददाता

    मोटरसाइकल एकापसमा ठक्कर खाँदा एकको मृत्यु

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व

    भारतको मध्य प्रदेशमा सडक दुर्घटना, नौ जनाको मृत्यु

    नयाँ दिल्ली- भारतको मध्य प्रदेश राज्यमा बिहीबार एक यात्रु बाहक बसलाई ट्रकले ठक्कर दिएपछि भएको दुर्घटनामा परी कम्तीमा ९ जनाको मृत्यु हुनको साथै २०...  विस्तृतमा

    एजेन्सी

    ग्यास विस्फोट, चारको मृत्यु

    एजेन्सी

    समोआमा दादुराबाट ६२ जनाको मृत्यु

    एजेन्सी

    कोरियाको अर्थव्यवस्था बृद्धी

    हटपाटी संवाददाता

    सीमाबारे छलफल गर्न चिनियाँ विदेश मन्त्री भारत आउने तयारी

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३, ९८१०१९२१३७

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    सहायक सम्पादक सुर्य चन्द

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |


    © 2016 - 2019: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑