• समाचार
  • अन्तर्वार्ता
  • अर्थ / कृषि
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Fri, 13, Dec, 2019
  • मुख्य समाचार
  • समाचार
  • अर्थ / कृषि
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • प्रदेश नं. ३
    • प्रदेश नं. ४
    • प्रदेश नं. ५
    • प्रदेश नं. ६
    • प्रदेश नं. ७
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज /  प्रदेश नं. ७

बैतडीमा भयानक बस दुर्घटना

११ आश्विन २०७६, शनिबार ११:०१ मा प्रकाशित (2 महिना अघि) अनुमानित पढ्ने समय : २ मिनेट

काठमाण्डौ-आज बिहान बैतडीमा बस दुर्घटना हुँदा बसमा सवार यात्रुमध्ये २१ जना घाइते र ७ जना गम्भीर घाइते भएका छन्। बसमा ३० जना यात्रु सवार रहेका थिए।

महेन्द्रनगरबाट मेलौलीका लागि छुटेको महाकाली यातायातको ना ४ ख ४०१९ नम्बरको बस बैतडीको पाटन-मेलौली सडकखण्ड अन्तर्गत पर्ने पाटन-६ लोर्खामा शनिबार बिहान अन्दाजी ३ बजे दुर्घटना भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका सातै जनालाई जिल्ला अस्पतालमा पठाउनका लागि एबुलेन्स झिकाइएको छ। अन्य घाइतेको अवस्था सामान्य रहेको छ।

बस दुर्घटना भएपछी बसका चालक फरार भएका छन्। सडकमा रहेका खाल्डाखुल्डीका कारण बसलाई छेउबाट चलाउन खोज्दा दुर्घटनामा भएको जनाईएको छ। बस सडकभन्दा करिब १० मिटर तल खसेको थियो।

  • #हटपाटी संवाददाता

प्रदेश नं. ७ बाट थप

  • महिला हुत्याउने चालक कारागार चलान
  • नेपाली सीमा अतिक्रमणबारे प्रदेश सरकार गम्भीर-मुख्यमन्त्री भट्ट
  • कोदालो प्रहार गरी श्रीमतिको हत्या
  • टीकापुरमा डेढ वर्षीय बालक र ८ जना प्रहरीको हत्या भएको ४ वर्ष
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    योगले मस्तिष्कलाई फाइदा गर्छ

    पूर्व मिस नेपाल मलिना जोशीकाे यस वर्ष विवाह नहुने

    दोस्रो संस्करणको पीपीएल आइतबारबाट,विजेतालाई २७ लाख

    गरिमा विकास बैंकले शेयरधनीलाई १७ प्रतिशत लाभांश दिने

    भीम रावलकाे सरकारलाई प्रश्न- नक्सा सार्वजनिक गर्न कसकाे सल्लाह खाेजेकाे?

    देशभर चिसाे बढ्याे,शनिबार बेलुकाबाट माैसम सुधार हुने

    ‘नक्कली इमेज बनाएर भ्रम फैलाउने शक्ति सधैंको लागि विदा हुनेछन्’ – सांसद बस्नेत

    हिमपातले टिपर चिप्लिएर दुईको मृत्यु

    भीम रावलकाे सरकारलाई प्रश्न- नक्सा सार्वजनिक गर्न कसकाे सल्लाह खाेजेकाे?

    ‘नक्कली इमेज बनाएर भ्रम फैलाउने शक्ति सधैंको लागि विदा हुनेछन्’ – सांसद बस्नेत

    उपसभामुखलाई नै सभामुख बनाउन माग

    उच्च पहाडी र हिमाली भू–भागमा हिमपात, उपत्यकामा हल्का वर्षा

    नक्शा पास बिना नै बन्दैछ प्रधानमन्त्री निवास

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियामा औद्योगिक दुर्घटनामा परेर गुरुङको मृत्यु

    समाचार
    हटपाटी संवाददाता

    देशभर चिसाे बढ्याे,शनिबार बेलुकाबाट माैसम सुधार हुने

    टिपर दुर्घटनाहिमपात

    हिमपातले टिपर चिप्लिएर दुईको मृत्यु

    काठमाडौँ महानगरपालिकाजीवित देवीरु १५ हजार भत्ता

    कुमारीलाई मासिक रु १५ हजार भत्ता दिइने

    श्रमश्रमिकसीपलाई सदुपयोग

    ‘श्रमिकले समान पारिश्रमिक पाउनुपर्छ’

    घाइतेलाई उद्धारपूर्वी चितवनबस दुर्घटना

    बस पल्टँदा १३ घाइते

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व

    आन्दोलनका कारण जापानी प्रधानमन्त्रीको भारत भ्रमण स्थगित हुन सक्ने

    टोकियो- जापानी प्रधानमन्त्री सिन्जो आबेको प्रस्तावित भारत भ्रमण कार्यक्रम स्थगित हुन सक्ने जापानी सञ्चार माध्यमहरुले जनाएका छन् । भारतका...  विस्तृतमा

    ७१ सैनिकको मृत्युनाइजर

    नाइजरमा भएको आतङ्ककारी आक्रमणमा ७१ सैनिकको मृत्यु

    नयाँ जनादेशबेलायतब्रेक्जिट सम्झौता

    बेलायती प्रधानमन्त्री जोनसनलाई बहुमत

    आठ को मृत्युबंगलादेशसुरक्षा कार्यान्वयनमा बेवास्ता

    प्लास्टिक कारखानामा आगलागी, जलेर आठ जनाको मृत्यु

    डेङ्गु रोक्न ‘वोल्बाचिया’लामखुट्टेबाट भाइरस

    श्रीलङ्काले डेङ्गु प्रतिरोधी ब्याक्टेरिया‘वोल्बाचिया’ को प्रयोग गर्दै

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३, ९८१०१९२१३७

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    सहायक सम्पादक सुर्य चन्द

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |


    © 2016 - 2019: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑