• समाचार
  • अन्तर्वार्ता
  • अर्थ / कृषि
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Sat, 07, Dec, 2019
  • मुख्य समाचार
  • समाचार
  • अर्थ / कृषि
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • प्रदेश नं. ३
    • प्रदेश नं. ४
    • प्रदेश नं. ५
    • प्रदेश नं. ६
    • प्रदेश नं. ७
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज /  प्रदेश नं. १

मदिरा पिएर छुरा हानाहान गर्दा पाहुनाको ज्यान गयो

२५ आश्विन २०७६, शनिबार १३:३६ मा प्रकाशित (1 महिना अघि) अनुमानित पढ्ने समय : २ मिनेट
लेखनाथ खतिवडा

पाँचथर-पाँचथरको याङवरक गाउपालिका–६ खाल्डेमा छुरा हानाहान हुँदा एक जनाको ज्यान गएको छ ।

मदिरा सेवन पछि झगडा हुँदा ताप्लेजुङको सिदिङमा गाँउ पालिका निवासी ४० वर्षीय अर्जुन मावोको ज्यान गएको हो । उनलाई आफ्रनै भदा सालो नाताका आइतवहादुर योङहाङले छुरा प्रहार गरेका थिए ।

मृतक याङवरक ६ खाल्डेका मोहनसिँ योङहाङका ज्वाँई हुन् । उनी ससुराली घरमा घर ज्वाँई वस्दै आएको वताइएको छ ।

विहीवार बिहान दुई जना विच घरको आँगनमा गफगाफ गरेर वसिरहेको वखत विवाद हुँदा मावोलाई छुरा प्रहार गरेका थिए । उनीहरुले मदिरा सेवन गरेर भनाभन हुँदा घट्ना भएको प्रारम्भिक अनुसन्धानमा खुलेको पाँचथरका प्रहरी नायव उपरिक्ष्क सिद्धराज न्यौपानेले जानकारी दिए ।

छुरा प्रहार गर्ने योङहाङ हत्या गरिएका मावोका फुपाजु हुन् ।

योङहाङले मावोलाई दाहिने पेटमा छुरा प्रहार गरेको वताइएको छ । छुरा प्रहार गर्ने योङहाङलाई प्रहरीले पक्राउ गरेको वताइएको छ ।

सम्बन्धित समाचार

  • पाँचथर फाल्गुनन्दको अध्यक्षमा नेकपाका कुरुम्बाङ विजयी
  • पाँचथरका ४ मतदान केन्द्र अति संवेदनशील
  • झापामा डिज्नेल्याण्ड बन्दै, एसियाकै नमूना हुने
  • कोशीमा मरेको गोही भेटियो
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मुख्यमन्त्रीद्वारा विमानस्थलको अनुगमन

    लुम्बिनी प्रादेशिक अस्पतालको सेवा : ९७ प्रतिशत बिरामी असन्तुष्ट

    राजमार्ग विस्तारलाई गैँडाकोटका तीन हजार रुख काटिने

    सात उपसभामुखको गुनासै गुनासो – ‘उप’ भने जहिल्यै विभेदमा

    प्रयोगमा आएन कम्प्युटर

    धान बेच्न पालो कुर्दै किसान

    तातोपानी नुहाउनेको घुइँचो

    भक्तपुरको सडक अनुगमन गर्दै सांसद बस्नेतले भने – ‘विकासमा दिगो र स्थायीत्वलाई जोड दिऔं’

    भक्तपुरको सडक अनुगमन गर्दै सांसद बस्नेतले भने – ‘विकासमा दिगो र स्थायीत्वलाई जोड दिऔं’

    कालापानी र लिपुलेक फिर्ता गराउन प्रयास भैरहेको छ-उपप्रधानमन्त्री पोखरेल

    देशकै ठूलो वाणिज्य बैंक बन्याे ग्लोबल आइएमई बैंक

    विजयी भएपछि स्थानीय कर घटाउने निर्णय

    डीएसपी कुमाेद ढुंगेललाई पक्राउ गर्न अदालतकाे अनुमति

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियामा औद्योगिक दुर्घटनामा परेर गुरुङको मृत्यु

    समाचार
    हटपाटी संवाददाता

    राजमार्ग विस्तारलाई गैँडाकोटका तीन हजार रुख काटिने

    हटपाटी संवाददाता

    निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम नबढाउन सर्वोच्चकाे आदेश

    हटपाटी संवाददाता

    रारा तालमा फोरजी सेवा

    हटपाटी संवाददाता

    अलपत्र बालबालिकाको उद्धार र आर्थिक सहयोग

    हटपाटी संवाददाता

    दुर्घटनाको जोखिम बढ्दै, सवारीको निशानामा पैदलयात्री

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व

    हवाई कारबाहीमा पन्ध्र विद्रोही मारिए

    कान्दाहार- अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहार र हेलमण्डमा बिहीबार तालिबानी लडाकू लुकेर बसेका इलाकालक्षित अफगान सेनाले गरेको हवाई कारबाहीमा...  विस्तृतमा

    एजेन्सी

    भारतको मध्य प्रदेशमा सडक दुर्घटना, नौ जनाको मृत्यु

    एजेन्सी

    ग्यास विस्फोट, चारको मृत्यु

    एजेन्सी

    समोआमा दादुराबाट ६२ जनाको मृत्यु

    एजेन्सी

    कोरियाको अर्थव्यवस्था बृद्धी

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३, ९८१०१९२१३७

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    सहायक सम्पादक सुर्य चन्द

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |


    © 2016 - 2019: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑