• समाचार
  • अन्तर्वार्ता
  • अर्थ / कृषि
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Fri, 06, Dec, 2019
  • मुख्य समाचार
  • समाचार
  • अर्थ / कृषि
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • प्रदेश नं. ३
    • प्रदेश नं. ४
    • प्रदेश नं. ५
    • प्रदेश नं. ६
    • प्रदेश नं. ७
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज /  रोजगार

कोरिया आएको १७ दिनमै थीरबहादुरको मृत्यु

२५ आश्विन २०७६, शनिबार १९:०० मा प्रकाशित (1 महिना अघि) अनुमानित पढ्ने समय : २ मिनेट
हटपाटी संवाददाता

सोल- रोजगारी गर्न दक्षिण कोरिया आएका एक नेपाली कामदारको औद्योगीक दुर्घटनामा परेर मृत्यु भएको छ |

रोजगार अनुमति प्रणाली मार्फत यहाँ आएका सुर्खेत पन्चपुरी नगरपालीका २ घर भएका २३ बर्षीय थीरबहादुर दर्लामीको शनिबार बिहान भएको दुर्घटनामा परेर मृत्यु भएको हो |

दर्लामी थेयङ गुम्सोक खोङअप कम्पनीको कामदारको रुपमा १७ दिन अघि आएका थिए | उनले काम शुरु गरेको ११ दिन भएको थियो | त्यहाँ कार्यरत अन्य नेपाली कामदारको अनुसार शनिबार बिहान माथीबाट गरुङ्गो सामान झरेर लागेपछी गम्भिर घाईते भएका थिए |

घटना लगत्तै नजिकैको हस्पिटल पुर्याएर उपचार गरिएतापनि गम्भिर चोट लागेको कारण उपचारका क्रममै आज बिहान १० बजे अस्पतालले मृत घोषणा गरेको थियो |

अविवाहित रहेका दर्लामीको आमाबुवा,एकजना दाई र २ जना दिदी रहेको बुझिएको छ।

सम्बन्धित समाचार

  • लामाे समय राेकिएकाे मलेशियाबाट एकैपटक ३१ हजार कामदार माग
  • जापानिज भाषा परीक्षामा एक जना मात्रै उत्तीर्ण
  • कोरियन भाषा पास गरेका सबैलाई लैजान सरकारको आग्रह
  • श्रम स्वीकृति लिन आउने सेवाग्राहीलाई सास्ती
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अलपत्र बालबालिकाको उद्धार र आर्थिक सहयोग

    तेह्रौँ साग : गल्फमा नेपाललाई दुई स्वर्ण

    एक थान पेस्तोल र पाँच राउन्ड गोली बरामद

    सुन्तलाका बोट मर्न थालेपछि किसान चिन्तित

    दुर्घटनाको जोखिम बढ्दै, सवारीको निशानामा पैदलयात्री

    हात्ती महोत्सव पुस १० देखि

    मुस्ताङबाट ६५ हजार मेट्रिक टन स्याउ निकासी

    नेपाल सरकारले विभिन्न सहुलियत दिएपछि उद्योग दर्ता गर्ने क्रममा वृद्धि

    ८८ करोड लागतकाे वीरकाे भवन प्रयाेग नहुँदा बिरामी नीजिमा जान वाध्य

    देशकै ठूलो वाणिज्य बैंक बन्याे ग्लोबल आइएमई बैंक

    विजयी भएपछि स्थानीय कर घटाउने निर्णय

    डीएसपी कुमाेद ढुंगेललाई पक्राउ गर्न अदालतकाे अनुमति

    प्रधानमन्त्री ओली केही दिन अस्पतालमै रहने

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियामा औद्योगिक दुर्घटनामा परेर गुरुङको मृत्यु

    समाचार
    हटपाटी संवाददाता

    अलपत्र बालबालिकाको उद्धार र आर्थिक सहयोग

    हटपाटी संवाददाता

    दुर्घटनाको जोखिम बढ्दै, सवारीको निशानामा पैदलयात्री

    हटपाटी संवाददाता

    जङ्गली हात्तीले दुः ख दिन थालेपछि

    हटपाटी संवाददाता

    अर्जुनधारामा विपन्न परिवारका लागि घर निर्माण गरिँदै

    हटपाटी संवाददाता

    मोटरसाइकल एकापसमा ठक्कर खाँदा एकको मृत्यु

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व

    भारतको मध्य प्रदेशमा सडक दुर्घटना, नौ जनाको मृत्यु

    नयाँ दिल्ली- भारतको मध्य प्रदेश राज्यमा बिहीबार एक यात्रु बाहक बसलाई ट्रकले ठक्कर दिएपछि भएको दुर्घटनामा परी कम्तीमा ९ जनाको मृत्यु हुनको साथै २०...  विस्तृतमा

    एजेन्सी

    ग्यास विस्फोट, चारको मृत्यु

    एजेन्सी

    समोआमा दादुराबाट ६२ जनाको मृत्यु

    एजेन्सी

    कोरियाको अर्थव्यवस्था बृद्धी

    हटपाटी संवाददाता

    सीमाबारे छलफल गर्न चिनियाँ विदेश मन्त्री भारत आउने तयारी

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३, ९८१०१९२१३७

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    सहायक सम्पादक सुर्य चन्द

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |


    © 2016 - 2019: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑