• समाचार
  • अन्तर्वार्ता
  • अर्थ / कृषि
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Tue, 10, Dec, 2019
  • मुख्य समाचार
  • समाचार
  • अर्थ / कृषि
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • प्रदेश नं. ३
    • प्रदेश नं. ४
    • प्रदेश नं. ५
    • प्रदेश नं. ६
    • प्रदेश नं. ७
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज /  खेलकुद

पुरुष भलिबलमा नेपाली टिमकाे फितलाे प्रर्दशन,समूह चरणबाटै बाहिरियाे

१३ मंसिर २०७६, शुक्रबार १९:३३ मा प्रकाशित (1 हप्ता अघि) अनुमानित पढ्ने समय : २ मिनेट
हटपाटी संवाददाता

काठमाडाैं-१३औं दक्षिण एसियाली खेलकुदअन्तर्गत जारी पुरुष भलिबलमा नेपाली टिम समूह चरणबाटै बाहिरिएको छ । उद्घाटनअघि भएको भलिबलमा नेपाली महिला टिम सेमिफाइलनमा पुगेको छ भने पुरुष टिम भने आजसहितका दुवै खेलमा पराजित हुँदै समूह चरणबाटै बाहिरिएको हो ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शुक्रबार भएको खेलमा नेपाली पुरुष टिम भारतसँग ३–० को सोझो सेटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो । नेपाललाई सेमिफाइनलमा स्थान बनाउन भारतविरुद्धको खेल जित्नैपर्ने थियो । तर, नेपाल भारतसँग २५–१५, २५–१३ र २५–१६ को सोझो सेटमा पराजित भयो ।

पहिलो खेलमा नेपाल बंगलादेशसँग ३–२ को सेटमा पराजित भएको थियो । बंगलादेशविरुद्ध नेपालले सुरुवाती २ सेट जितेर पनि त्यसको फाइदा उठाउन सकेन । समूह ए का भारत विजेता र बंगलादेश उपविजेता बन्दै सेमिफाइलनमा पुगेका छन् । यता शुक्रबार नै भएको खेलमा भारतले बंगलादेशलाई ३–० को सोझो सेटमा पराजित गरेसँगै नेपाली महिला टिम समूह ए को उपविजेताका रुपमा सेमिफाइलनमा पुगेको छ ।

नेपालले पहिलो खेलमा बंगलादेशविरुद्ध ३–० कै सोझो सेटमा जित निकालेको थियो भने भारतसँग ३–०ले नै पराजित भएको थियो । नेपालले अब सेमिफाइनलमा समूह बी को विजेता श्रीलंकासँग खेल्नेछ । यस्तै, अर्को सेमिफाइलनमा भारत र माल्दिभ्स भिडदैछन् । दुवै सेमिफाइनल शनिबार हुनेछ ।

खेलकुद बाट थप

  • सागको समापन आज,प्रधानमन्त्रीले भिडियाे मार्फत सम्वाेधन गर्ने
  • नेविसंघले सार्वजनिक गर्यो कालापानी र लिपुलेक समेटिएको नक्शा
  • साग पोखरा : नेपाललाई चार स्वर्णसहित ३४ पदक
  • दश वर्षपछि श्रीलङ्काली टेस्ट क्रिकेट टोली पाकिस्तान भ्रमणमा
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कलेजमा रोमान्स गर्दै दुर्गेश र शुस्मा (भिडियोसहित)

    संसदकाे हिउँदे अधिबेसन पुस ४ बाट

    बलात्कार र हत्या मुद्दाका फरार युवक पक्राउ

    ६ बुँदे सहमति गरि काेहलपुर घटनाकाे साम्य

    सागको समापन आज,प्रधानमन्त्रीले भिडियाे मार्फत सम्वाेधन गर्ने

    कोरियामा एक नेपालीले ‘इश्वरलाई धन्यवाद’ दिंदै आत्महत्या गरे

    जापानी भाषा परीक्षामा नेपाली सबैभन्दा कमजोर

    नेविसंघले सार्वजनिक गर्यो कालापानी र लिपुलेक समेटिएको नक्शा

    नेविसंघले सार्वजनिक गर्यो कालापानी र लिपुलेक समेटिएको नक्शा

    साग पोखरा : नेपाललाई चार स्वर्णसहित ३४ पदक

    गाउँपालिकाको हरहिसाब पारदर्शी गर्नुपर्ने माग गर्दै सिरहामा प्रदर्शन, प्रहरीसँग झडप

    १३ श्रीलंकन खेलाडीलाई डेंगु संक्रमण,सात खेलाडीको उपचार हुँदै

    भक्तपुरको सडक अनुगमन गर्दै सांसद बस्नेतले भने – ‘विकासमा दिगो र स्थायीत्वलाई जोड दिऔं’

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियामा औद्योगिक दुर्घटनामा परेर गुरुङको मृत्यु

    समाचार
    हटपाटी संवाददाता

    ६ बुँदे सहमति गरि काेहलपुर घटनाकाे साम्य

    हटपाटी संवाददाता

    औद्योगिक तथा व्यापारिक सम्बन्ध बढाउन जोड

    एजेन्सी

    दक्षिण अफ्रिकी युवतीले जितिन् २०१९ को ब्रह्माण्ड सुन्दरीको ताज

    हटपाटी संवाददाता

    भ्यागुते तथा चरचरे रोगविरुद्ध खोप

    हटपाटी संवाददाता

    विद्यार्थीलाई कुटपिट गरिएको भन्दै नेविसङ्घको विरोध र्याली

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व

    दश वर्षपछि श्रीलङ्काली टेस्ट क्रिकेट टोली पाकिस्तान भ्रमणमा

    रावलपिन्डी- श्रीलङ्काको टेस्ट क्रिकेट टोली १० वर्षपछि पहिलो पटक पाकिस्तानको भ्रमणमा आएको छ । श्रीलङ्काको क्रिकेट टोलीमाथि सन् २००९ मा पाकिस्तानमा...  विस्तृतमा

    एजेन्सी

    दक्षिण अफ्रिकी युवतीले जितिन् २०१९ को ब्रह्माण्ड सुन्दरीको ताज

    एजेन्सी

    उत्तर कोरियाली महिलामाथी लैङ्गिक विभेदको शिकार

    एजेन्सी

    कोरियामा विवाह गर्ने युवालाई आर्थिक अनुदान

    एजेन्सी

    चीन–अमेरिका व्यापार खुम्चियो

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३, ९८१०१९२१३७

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    सहायक सम्पादक सुर्य चन्द

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |


    © 2016 - 2019: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑