काठमाडौं- नेपाली खेलजगतमा तेक्वान्दो खेलाडी दिपक विष्टको विशिष्ट पहिचान छ । विष्टले तेक्वान्दो खेलाडी आयशा शाक्यसँग विवाह गरेका थिए । सन् २०१० मा बंगलादेशको ढाकामा भएको एघारौं सागमा दीपक र आयशाले स्वर्ण जितेका थिए।
केही वर्षअघि खेल जीवनबाट सन्यास लिएका बिष्ट राखेपकै तेक्वान्दो प्रशिक्षक बने यता आयशा भने उनीसँगै प्रशिक्षण लिन थालिन् ।
सन् २०१६ मा भारतमा भएको १२औं सागमा आशया रजत मात्रै सिमित बन्नु पर्यो । यतिबेला २ सन्तानकी आमा बनेकी आयशाले सागमा स्वर्ण जितेर देखाइदिइन् ।
सोमबार उनले तेक्वान्दोको महिला पुम्सेको ३० वर्ष भन्दा माथि विधामा भारतकी खेलाडीलाई पछि पारेर स्वर्ण जितिन्।
स्कोरबोर्डमा भारतीय खेलाडीलाई पछि पारेको अंक देखाउने बित्तिकै उनी भावुक बनेकी थिइन्। त्यसपछि सँगै रहेकी श्रीमान् दिपक विष्टलाई अगाँलो मारेर उनी रोकी थिइन् ।
सोल- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इन उत्तर कोरियासँगको वार्ताका लागि सहमत भएका छन् । उनीहरुबीच शनिबार... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३, ९८१०१९२१३७
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
सहायक सम्पादक सुर्य चन्द
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस