काठमाडौं – नेपालमा अब चार पाङ्ग्रे गाडीको उत्पादन सुरु हुने भएको छ ।
कोरियाली कम्पनी ‘मोटेक्स’सँग लगानी बोर्डले ‘प्रोजेक्ट इन्भेष्टमेन्ट एग्रिमेन्ट'(पीआइए) गरेको छ ।
जसमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र ‘मोर्टेक्स’का अधिकारीले हस्ताक्षर गरेका छन् ।लगानी बोर्डले आफ्नो आधिकारिक ट्टिवटर एकाउन्ट मार्फत सम्झौता भएको तस्बिर सार्वजनिक गरेको छ ।जसमा पीआइए हस्ताक्षर भएको र परियोजनाको लागत १०५ मिलियन अमेरिकी डलर(११ अर्ब ५० करोड नेपाली रुपैयाँ)भन्दा बढी हुने छ ।
नयााँ दिल्ली - भारतमा बुधबार एकै दिनमा कोभिड–१९ को कारण दुई हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । यसै अवधीमा भारतमा एकै दिनमा करिब ३ लाख व्यक्ति... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस