hotpati logo
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Sat, 17, Apr, 2021
hotpati logo
  • मुख्य समाचार
  • समाचार
  • अर्थ
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज / समाचार

हिउँदे झरीसँगै उपत्यकाका नदी र चक्रपथ सफाइ

२८ मंसिर २०७६, शनिबार १४:३६ मा प्रकाशित (1 वर्ष अघि) अनुमानित पढ्ने समय : ४ मिनेट
hotpati admin
पूर्णप्रसाद मिश्र

काठमाडौँ-मङ्सिरको झरीले वातावरण चिसो भए पनि बिहान ७ः०० बजे नै सफाइ अभियानकर्मीले उपत्यकाका नदी तथा चक्रपथ सफाइ अभियानलाई जारी राखेका छन् । शुक्रबार बिहानैदेखि राजधानीलगायत देशभर वर्षा भएर तापक्रम घटे पनि सफाइकर्मीको उत्साह भने घटेन ।

प्रत्येक हप्ता शनिबार झैँ आज पनि पूर्वनिर्धारित नदी किनार र चक्रपथका विभिन्न स्थानमा उपस्थित भएर सफाइ अभियान चलाए ।

विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ महाअभियान जाडो, गर्मी, पानी, घाम, दशैँ, तिहारलगायत जुनसुकै बेला पनि टुटेको छैन । प्रत्येक हप्ता निरन्तर रुपमा आज ३४४औँ हप्ता भएको छ । आज थापाथली प्रसूति गृह वरिपरिको नदी किनारमा सफाइ गरियो ।

सफाइमा नेपालका लागि फ्रान्सका राजदूत फस्वा जाभिए लेजे, काठमाडौँ महानगरपालिका–११ का अध्यक्ष हीरालाल तण्डुकारलगायत ४०० अभियानकर्मीको सक्रियता थियो ।

उन्नाइस संस्थाको संस्थागत सहभागितामा भएको सफाइबाट चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य माला खरेलले जानकारी दिए ।

थापाथली क्षेत्रमा सुकुम्वासीका कारण सफाइमा चुनौती थपिएकाले के गर्ने भन्ने विषयमा आइतबार अभियानकर्मीको विशेष बैठक बस्ने उहाँले बताउनुभयो । शहरी विकास मन्त्रालयले पहल गरे सुकुम्वासी समस्या समाधानमा सहयोग पुग्ने अभियानकर्मीको विश्वास छ ।

रुद्रमती सफाइको २९६औँ हप्तामा रातोपुलदेखि कालोपुलसम्मका दुवै किनारमा सफाइ गरियो । सफाइबाट दुई क्विन्टल फोहर व्यवस्थापन गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले जानकारी दिनुभयो । चक्रपथ पश्चिम खण्ड सफाइको १२३औँ हप्तामा सीतापाइलाचोकबाट छाउनीचोकसम्मको क्षेत्रमा सफाइ गरियो ।

यसबीचमा पर्ने वाहिटी क्षेत्रमा आज विशेष सफाइ गरिएको अभियानकर्मी ताराबहादुर कुँवरले बताए । सफाइबाट एक ट्रक फोहर व्यवस्थापन गरिएको थियो ।

ललितपुरको गोदावरी खोला सफाइको ४१औँ हप्तामा गोदावरी नगरपालिका–१४ खुसिबु कोलोनी ठैबमा गरियो । सफाइमा स्थानीयवासीलगायत महानगरीय प्रहरी प्रभाग बाँडेगाउँका सुरक्षाकर्मीको पनि सक्रियता थियो । यसैगरी उपत्यकाका गुह्येश्वरीमाथिको वाग्मती, चक्रपथ उत्तर खण्ड, आलोकनगर, वाग्मतीको सुन्दरीघाट र तिलगङ्गा, मनोहरालगायत स्थानमा पनि सफाइ गरिएको जनाइएको छ । विष्णुमतीमा भने वर्षाका कारण सफाइ हुन नसकेको जनाइएको छ ।

हेटौँडा उपमहानगरपालिका–१० का अध्यक्ष किताबसिंह लामा र वातावरण शाखाका राम भुजेलको सक्रियतामा हेटौँडामा पनि आजदेखि सफाइ अभियान शुरु गरिएको छ ।

सफाइलाई अब प्रत्येक हप्ता निरन्तरता दिने प्रतिबद्धता जनप्रतिनिधिले जनाएको अभियानकर्मी शोभाकान्त पाण्डेले जानकारी दिए । वाग्मती सफाइ महाअभियानको प्रेरणाबाट हालसम्म देशभर १०६ भन्दा बढी स्थानमा सफाइ भइरहेको जनाइएको छ ।

सफाइ अभियान स्वतस्फूर्त रुपमा शुरु भए पनि स्थानीय तहका जनप्रतिनिधिले बेवास्ता गर्दा प्रभावकारी हुन नसकेको अभियानकर्मीको गुनासो छ ।

  • #उपत्यका
  • #चक्रपथ सफाइ
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस

समाचार सम्बन्धि थप

  • दमकलविहीन आठ पालिकादमकलविहीन आठ पालिका
  • मेलम्ची खोलाको १२ करोड लिटर पानी उपत्यकामा परीक्षण वितरणमेलम्ची खोलाको १२ करोड लिटर पानी उपत्यकामा परीक्षण वितरण
  • माटो खन्दा सिमकोट विमानस्थल जोखिममामाटो खन्दा सिमकोट विमानस्थल जोखिममा
  • रुरु हाइड्रोको आइपिओ बाँडफाँटरुरु हाइड्रोको आइपिओ बाँडफाँट

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    दमकलविहीन आठ पालिका

    दमकलविहीन आठ पालिका

    भारतमा एकैदिनमा दुई लाख ३४ हजार सङ्क्रमित, १३ सयको मृत्यु

    भारतमा एकैदिनमा दुई लाख ३४ हजार सङ्क्रमित, १३ सयको मृत्यु

    गर्मी बढेसँगै तराईका जिल्लामा लामखुट्टेको प्रकोप बढ्यो

    गर्मी बढेसँगै तराईका जिल्लामा लामखुट्टेको प्रकोप बढ्यो

    पानी पर्दा किसान खुशी : डढेलो पनि निभ्यो

    पानी पर्दा किसान खुशी : डढेलो पनि निभ्यो

    गाउँपालिकाकाका बिरामीलाई निःशुल्क रगत

    गाउँपालिकाकाका बिरामीलाई निःशुल्क रगत

    आज वि.सं.२०७८ साल बैसाख ०४ गते शनिबारको राशिफल

    आज वि.सं.२०७८ साल बैसाख ०४ गते शनिबारको राशिफल

    भारतमा एकै दिनमा कोभिड–१९ सङक्रमित संख्या दुई लाख सत्र हजार

    भारतमा एकै दिनमा कोभिड–१९ सङक्रमित संख्या दुई लाख सत्र हजार

    मेलम्ची खोलाको १२ करोड लिटर पानी उपत्यकामा परीक्षण वितरण

    मेलम्ची खोलाको १२ करोड लिटर पानी उपत्यकामा परीक्षण वितरण

    एमसीसी अघि बढाउ – प्रधानमन्त्री ओली

    एमसीसी अघि बढाउ – प्रधानमन्त्री ओली

    ओलीको कुर्सी तृष्णाले मुलुकमा जटिलता

    ओलीको कुर्सी तृष्णाले मुलुकमा जटिलता

    एमसीसी रोक्नु गलत – प्रधानमन्त्री ओली

    एमसीसी रोक्नु गलत – प्रधानमन्त्री ओली

    अझै अलमलमा जसपा

    अझै अलमलमा जसपा

    नेपालमा नयाँ खालको कोभिड–१९ को भाइरस

    नेपालमा नयाँ खालको कोभिड–१९ को भाइरस

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    समाचार
    दमकलविहीन आठ पालिका

    दमकलविहीन आठ पालिका

    मेलम्ची खोलाको १२ करोड लिटर पानी उपत्यकामा परीक्षण वितरण

    मेलम्ची खोलाको १२ करोड लिटर पानी उपत्यकामा परीक्षण वितरण

    माटो खन्दा सिमकोट विमानस्थल जोखिममा

    माटो खन्दा सिमकोट विमानस्थल जोखिममा

    रुरु हाइड्रोको आइपिओ बाँडफाँट

    रुरु हाइड्रोको आइपिओ बाँडफाँट

    आगलागी पीडितको पालमुनी बास !

    आगलागी पीडितको पालमुनी बास !

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व
    भारतमा एकै दिनमा कोभिड–१९ सङक्रमित संख्या दुई लाख सत्र हजार

    भारतमा एकै दिनमा कोभिड–१९ सङक्रमित संख्या दुई लाख सत्र हजार

    नयाँदिल्ली - भारतमा गत २४ घण्टामा थप २ लाख १७ हजार भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कूल सङ्क्रमितको संख्या एक करोड ४२ लाख ९१ हजार...  विस्तृतमा

    अमेरिकाको इन्डियानापोलिसमा गोली चल्यो, कम्तीमा आठ जनाको मृत्यु

    अमेरिकाको इन्डियानापोलिसमा गोली चल्यो, कम्तीमा आठ जनाको मृत्यु

    चीनको जिडिपी १८.३ प्रतिशत वृद्धि

    चीनको जिडिपी १८.३ प्रतिशत वृद्धि

    दक्षिण कोरियामा नयाँ प्रधानमन्त्री नियुक्त

    दक्षिण कोरियामा नयाँ प्रधानमन्त्री नियुक्त

    अमेरिकाले सेप्टेम्बर ११ अगावै अफगानिस्तानबाट आफ्ना सेना फिर्ता गर्ने

    अमेरिकाले सेप्टेम्बर ११ अगावै अफगानिस्तानबाट आफ्ना सेना फिर्ता गर्ने

    दक्षिण कोरियाका प्रधानमन्त्री इरानमा

    दक्षिण कोरियाका प्रधानमन्त्री इरानमा

    म्यान्मारमा सुरक्षाकर्मीद्वारा ८० प्रदर्शनकारी मारिए

    म्यान्मारमा सुरक्षाकर्मीद्वारा ८० प्रदर्शनकारी मारिए

    पााकिस्तानका प्रधानमन्त्रीद्वारा डि८ सदस्य राष्ट्रहरुलाई आग्रह

    पााकिस्तानका प्रधानमन्त्रीद्वारा डि८ सदस्य राष्ट्रहरुलाई आग्रह

    अफगानिस्तानमा बीस लडाकू मारिए

    अफगानिस्तानमा बीस लडाकू मारिए

    hotpati logo footer

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    व्यावस्थापकहरि ढकाल

    सहायक सम्पादक सुर्य चन्द
    विद्या सम

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |


    © 2016 - 2021: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑