सोल-पछिल्लो समय उत्तर कोरियाको भ्रमण गर्ने बिदेशी पर्यटक बढेका छन् |
प्योङ्गयाङ्ग सरकारी सञ्चार माध्यमका अनुसार यो वर्ष लाखौँ विदेशि पर्यटकहरुले उत्तर कोरियाको भ्रमण गरेका छन् ।
उत्तर कोरियाली पर्यटन विभागका सरकारीअधिकारी किम चुन हुईले सरकारी सञ्चार माध्यम मिन्जु छोसोनलाई दिएको अन्तरवार्ता अनुसार यो वर्षको मार्च महिना अन्त्य सम्ममा लाखौँ बिदेशी पर्यटकहरुले उत्तर कोरियाको भ्रमण गरेका छन् |
अन्तर्वार्तालाई आधार मान्ने हो भने विगतका वर्षहरु भन्दा निकै नै धेरै हो ।
अधिकारीका अनुसार अघिल्ला वर्षहरुमा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनकोअमेरिकी, चिनियाँ तथा रुसी उच्च नेताहरुसँग भएको भेटवार्ता तथा भ्रमणहरुले बिदेशी पर्यटकहरुलाई उत्तर कोरियाको भ्रमण गर्ने वातावरण थप सहज बनाएको हो र उत्तर कोरियाको चर्चा बढेर गएको हो ।
नयााँ दिल्ली - भारतमा बुधबार एकै दिनमा कोभिड–१९ को कारण दुई हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । यसै अवधीमा भारतमा एकै दिनमा करिब ३ लाख व्यक्ति... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस