hotpati logo
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Wed, 21, Apr, 2021
hotpati logo
  • मुख्य समाचार
  • समाचार
  • अर्थ
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज / राजनीति

देउवा-पाैडेलकाे कुरा मिलेन,आइतबारकाे बैठक पनि पाैडेल पक्षले बहिष्कार गर्ने

२८ मंसिर २०७६, शनिबार १८:४४ मा प्रकाशित (1 वर्ष अघि) अनुमानित पढ्ने समय : ३ मिनेट
hotpati admin

काठमाडाैं-कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबारको केन्द्रीय समिति बैठक बहिष्कार गरेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई सहमतिमा आउन आग्रह गरेका छन् । शनिवार पौडेललाई भेट्न काठमाडौंको बोहोराटारस्थित उनकै निवास पुगेका देउवाले छलफल र संवादमार्फत नमिलेका कुरा मिलाउँदै अघि बढ्न आग्रह गरेका हुन् ।

नेविसंघ र तरुण दलको नयाँ समिति तथा विभाग गठनमा सहयोग गर्न देउवाले आग्रह गरे पनि पौडेलले १४औं महाधिवेशनको कार्यतालिका नल्याउँदासम्म केन्द्रीय समिति बैठकमा सहभागी हुन नसक्ने जनाउ दिएका छन् ।

विनासहमति विभागको संख्या थप्न प्रस्ताव ल्याएको, भ्रातृ संस्थाको अधिवेशन ६ महिनामा सुनिश्चित गर्न नसकेको, पार्टीको १४औं महाधिवेशनको कार्ययोजना नल्याएको भन्दै पौडेलसहित उनी पक्षधर नेताले बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गरेका थिए । सभापति देउवाले बैठकमा हाल रहेका २८ विभागलाई बढाएर ४१ पुर्‍याउने प्रस्ताव केन्द्रीय समिति बैठकमा पेश गरेका छन् ।

यही विषयमा सहमति खोज्दै उपसभापति बिमलेन्द्र निधिसहित आफूलाई भेट्न आएका देउवालाई पौडेलले पहिला कार्यतालिका ल्याउन सुझाव दिएका छलफलमा सहभागी पौडेल पक्षीय केन्द्रीय सदस्य हृदयराम थानीले जानकारी दिए ।

‘अरु कुरा तपशीलका हुन्,’ पौडेलले भने ‘१४औं महाधिवेशनको कार्यतालिका चाहिँ मेरो पहिलो प्राथमिकता हो, यो कुरा तपाईंहरुले बुझ्नुभयो भने सजिलो हुन्छ ।’

त्यसपछि देउवाले महाधिवेशनको कार्यतालिका नल्याउने भनेर आफूले कहिल्यै नभनेको स्मरण गराए । ‘पार्टीको आन्तरिक संरचना पहिला टुंगो लगाऔं, समायोजनको काम सकिएपछि कार्यतालिका ल्याउन सकिन्छ,’ देउवाको भनाइ उदृत गर्दै उपसभापति निधिले भने ।

देउवाले पार्टीको निर्वाचन समितिले समायोजनको काम सकेको प्रतिवेदन पेश गरेलगत्तै कार्यतालिका ल्याउने प्रतिबद्धता जनाए । ‘महाधिवेशनसम्बन्धी काम निर्वाचन समितिले नै गर्छ, केन्द्रीय समितिको बहुमतले कार्यसमितिको म्याद थप्ने र समायोजन गरिएका सदस्यताहरु अनुमोदन गर्ने हो । त्यो गर्ने निर्णय हामीले केन्द्रीय कार्यसमिति बैठकबाट गरेका छौं,’ पौडेललाई देउवाले स्मरण गराए ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले कात्तिक मसान्तसम्म समायोजनको काम सक्ने र मंसिरमा महाधिवेशनको कार्यतालिका घोषणा गर्ने निर्णय गरेको थियो ।

यो विषयमा अहिले पौडेल र देउवा पक्षबीच आन्तरिक विवाद चुलिएको छ । त्यसैले दुवै पक्षले वार्ता गर्न आ–आफ्ना नेतालाई अघि सारेका छन् । पौडेल पक्षबाट प्रकाशमान सिंहको संयोजकत्वमा दीलेन्द्र बडू र हृदयराम थानी सदस्य रहेको वार्ता टोली सक्रिय छ भने देउवाका तर्फबाट उपसभापति निधि सक्रिय छन् ।

पौडेल पक्षले बहिष्कार गरेको बैठकमा सभापति देउवाले ९ एजेण्डा पेश गरेका छन् । ती एजण्डामाथि छलफल गर्न आइतबार पुनः बैठक बस्दै छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस

राजनीति सम्बन्धि थप

  • गृहमन्त्री थापा सांसदबाट मुक्तगृहमन्त्री थापा सांसदबाट मुक्त
  • वर्ष २०७७ निरर्थक भएन : प्रधानमन्त्रीवर्ष २०७७ निरर्थक भएन : प्रधानमन्त्री
  • नयाँ वर्षले सकारात्मक चिन्तनको विकास गर्नेछ : उपाध्यक्ष दाहालनयाँ वर्षले सकारात्मक चिन्तनको विकास गर्नेछ : उपाध्यक्ष दाहाल
  • तोकिएको समयमै महाधिवेशन गर्न सबै लाग्नुपर्छ : नेता सिंहतोकिएको समयमै महाधिवेशन गर्न सबै लाग्नुपर्छ : नेता सिंह

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    त्रिविद्वारा भर्चुअलबाट कक्षा लिन निर्देशन

    त्रिविद्वारा भर्चुअलबाट कक्षा लिन निर्देशन

    ट्रक दुर्घटनामा मृत्यु

    ट्रक दुर्घटनामा मृत्यु

    घरगोठमा आगलागी

    घरगोठमा आगलागी

    भारतमा कोभिड –१९ बाट २४ घण्टामा दुई हजार भन्दा बढीको मृत्यु

    भारतमा कोभिड –१९ बाट २४ घण्टामा दुई हजार भन्दा बढीको मृत्यु

    कोरोना सङ्क्रमणबाट मृत्यु

    कोरोना सङ्क्रमणबाट मृत्यु

    अश्वेत नागरिक जर्ज फ्लोएडको हत्यामा पूर्व प्रहरी डेरेक चौभिन दोषी ठहर

    अश्वेत नागरिक जर्ज फ्लोएडको हत्यामा पूर्व प्रहरी डेरेक चौभिन दोषी ठहर

    लाखौं अमेरिकी बेरोजगार, कोभिडका कारण रोजगारीमा फर्कन हिच्किचाहट

    लाखौं अमेरिकी बेरोजगार, कोभिडका कारण रोजगारीमा फर्कन हिच्किचाहट

    कोरोनाबाट हेटौँडा र वीरगञ्जमा मृत्यु

    कोरोनाबाट हेटौँडा र वीरगञ्जमा मृत्यु

    ओलीको दाउ, सत्ता टिकाउन एमसीसी पास गराउ

    ओलीको दाउ, सत्ता टिकाउन एमसीसी पास गराउ

    ‘एमसीसी पास गर्नुपर्छ’ -नेपाली कांग्रेस

    ‘एमसीसी पास गर्नुपर्छ’ -नेपाली कांग्रेस

    एमसीसी अघि बढाउ – प्रधानमन्त्री ओली

    एमसीसी अघि बढाउ – प्रधानमन्त्री ओली

    ओलीको कुर्सी तृष्णाले मुलुकमा जटिलता

    ओलीको कुर्सी तृष्णाले मुलुकमा जटिलता

    एमसीसी रोक्नु गलत – प्रधानमन्त्री ओली

    एमसीसी रोक्नु गलत – प्रधानमन्त्री ओली

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    समाचार
    कोरोनाबाट हेटौँडा र वीरगञ्जमा मृत्यु

    कोरोनाबाट हेटौँडा र वीरगञ्जमा मृत्यु

    गम्भीर प्रकृतिका कोरोना बिरामीलाई मात्र अस्पतालमा भर्ना

    गम्भीर प्रकृतिका कोरोना बिरामीलाई मात्र अस्पतालमा भर्ना

    कोरोनाको उच्च जोखिममा कञ्चनपुर

    कोरोनाको उच्च जोखिममा कञ्चनपुर

    टुकी बाल्ने गाउँमा बिजुली पुगेपछि …

    टुकी बाल्ने गाउँमा बिजुली पुगेपछि …

    त्रिवि क्रिकेट मैदानमा दर्शकलाई निषेध

    त्रिवि क्रिकेट मैदानमा दर्शकलाई निषेध

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व
    भारतमा कोभिड –१९ बाट २४ घण्टामा दुई हजार भन्दा बढीको मृत्यु

    भारतमा कोभिड –१९ बाट २४ घण्टामा दुई हजार भन्दा बढीको मृत्यु

    नयााँ दिल्ली - भारतमा बुधबार एकै दिनमा कोभिड–१९ को कारण दुई हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । यसै अवधीमा भारतमा एकै दिनमा करिब ३ लाख व्यक्ति...  विस्तृतमा

    अश्वेत नागरिक जर्ज फ्लोएडको हत्यामा पूर्व प्रहरी डेरेक चौभिन दोषी ठहर

    अश्वेत नागरिक जर्ज फ्लोएडको हत्यामा पूर्व प्रहरी डेरेक चौभिन दोषी ठहर

    लाखौं अमेरिकी बेरोजगार, कोभिडका कारण रोजगारीमा फर्कन हिच्किचाहट

    लाखौं अमेरिकी बेरोजगार, कोभिडका कारण रोजगारीमा फर्कन हिच्किचाहट

    मेक्सिकोमा आप्रवासी बालबालिकाको संख्या बढ्यो

    मेक्सिकोमा आप्रवासी बालबालिकाको संख्या बढ्यो

    भारतमा कोरोना सङ्क्रमित संख्या एक करोड ५३ लाख नाघ्यो

    भारतमा कोरोना सङ्क्रमित संख्या एक करोड ५३ लाख नाघ्यो

    जापानले पाँच मिनेटमै कोभिडको सङ्क्रमण परीक्षण गर्ने प्रविधि पत्ता लगायो

    जापानले पाँच मिनेटमै कोभिडको सङ्क्रमण परीक्षण गर्ने प्रविधि पत्ता लगायो

    भारतमा कोरोना सङ्क्रमित संख्या एक करोड ५० लाख नाघ्यो

    भारतमा कोरोना सङ्क्रमित संख्या एक करोड ५० लाख नाघ्यो

    विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३० लाख बढी, सङ्क्रमण बढ्नेक्रम यथावत्

    विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३० लाख बढी, सङ्क्रमण बढ्नेक्रम यथावत्

    भारतमा एकै दिनमा दुई लाख ६१ हजार सङ्क्रमित, १५०० को मृत्यु

    भारतमा एकै दिनमा दुई लाख ६१ हजार सङ्क्रमित, १५०० को मृत्यु

    hotpati logo footer

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    व्यावस्थापकहरि ढकाल

    सहायक सम्पादक सुर्य चन्द
    विद्या सम

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |


    © 2016 - 2021: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑