काठमाडौँ-विश्वमा सामसुङ समार्ट फोन सबैभन्दा धेरै बिक्रि भएको एक अध्ययनबाट थाहा भएको छ |
हालै गरिएको अध्ययनका अनुसार स्मार्ट फोनहरुको बजारमा सन् २०१८ को तुलनामा सन् २०१९ मा केहि तलमाथि भएको छ ।
सन् २०१८ मा सामसुङको विश्वबजारमा करिव २०.३ प्रतिशत हिस्सा रहेको थियो भने सन् २०१९ को अन्त्य सम्ममा यस कम्पनिको बजार करिव २१.३ प्रतिशत पुगेको छ ।
त्यस्तै गरि हुवावे कम्पनिको सन् २०१८ मा विश्वबजारमा करिव १४.४ प्रतिशत हिस्सा रहेको थियो भने सन् २०१९ को अन्त्य सम्ममा यस कम्पनिको बजार करिव १७.७ प्रतिशत पुगेको छ ।
एप्पल कम्पनिको सन् २०१८ मा विश्वबजारमा करिव १४.४ प्रतिशत हिस्सा रहेको थियो भने सन् २०१९ को अन्त्य सम्ममा यस कम्पनिको बजार करिव १३.६ प्रतिशतमा झरेको छ ।
त्यस्तै गरि साओमी कम्पनिको सन् २०१८ मा विश्वबजारमा करिव ८.३ प्रतिशत हिस्सा रहेको थियो भने सन् २०१९ को अन्त्य सम्ममा यस कम्पनिको बजार करिव ८.६ प्रतिशत पुगेको छ ।
हुवावे कम्पनिको सन् २०१८ मा विश्वबजारमा करिव ८.१ प्रतिशत हिस्सा रहेको थियो भने सन् २०१९ को अन्त्य सम्ममा पनि यस कम्पनिको बजार करिव ८.१ प्रतिशतनै रहेको छ | भिभो कम्पनिको सन् २०१८ मा विश्वबजारमा करिव ७.२ प्रतिशत हिस्सा रहेको थियो भने सन् २०१९ को अन्त्य सम्ममा यस कम्पनिको बजार करिव ७.४ प्रतिशत पुगेको छ ।
नयाँदिल्ली - भारतमा गत २४ घण्टामा थप २ लाख १७ हजार भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कूल सङ्क्रमितको संख्या एक करोड ४२ लाख ९१ हजार... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस