hotpati logo
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Wed, 21, Apr, 2021
hotpati logo
  • मुख्य समाचार
  • समाचार
  • अर्थ
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज / कला / मनोरंजन

महिला चलचित्रकर्मीलाई कोमल वलीको ‘सल्युट’

२९ मंसिर २०७६, आईतवार १२:०१ मा प्रकाशित (1 वर्ष अघि) अनुमानित पढ्ने समय : २ मिनेट
hotpati admin

काठमाडौँ : चलचित्र विकास बोर्ड अन्तर्गतको ‘महिला चलचित्रकर्मी सशत्तीकरण’ समितिले निर्माण गरेको फिल्म ‘सल्युट’ को प्रेस सो सम्पन्न भएको छ । वोर्डका अध्यक्ष केशव भट्टराईको सभापतित्वमा आयोजना भएको कार्यक्रममा चलचित्रकर्मी, समाजसेवी लगायत विभिन्न क्षेत्रबाट प्रतिनिधिको उपस्थिति थियो ।

फिल्म हेरिसकेपछि कार्यक्रमको मुख्य अतिथि एवं सांसद कोमल वलीले फिल्म राम्रो रहेको प्रतिक्रिया दिइन् । ‘यो फिल्म हाम्रो समाजको ऐना हो । फिल्म क्षेत्रमा यसरी महिला सहभागिता बढेको देख्दा अत्यन्तै खुशी छु । यो टिमलाई मेरो सल्युट छ’ उनले भनिन् ।

‘सल्युट’लाई आशुका अर्याल(अस्कर फिल्म कलेज), अम्बिका भण्डारी(नेपाल फिल्म एकेडेमी), मेरोन राजभण्डारी(नेपाल फिल्म एकेडेमीका )ले मिलेर निर्देशन गरेका हुन् । सब्बु सुवेदीको पटकथामा बनेको चलचित्रमा संजिता लामा(एभरेष्ट फिल्म एकेडेमी) र प्रिया राजकर्णिकार(एभरेष्ट फिल्म एकेडेमी)को छायांकन छ । मनीषा धमला(आभाष इन्सिस्चूट)को सम्पादन रहेको चलचित्रको निर्देशक टिमलाई समितिकी सदस्य निर्देशक संगीता श्रेष्ठले चलचित्र निर्देशनमा सहयोग गरेकी हुन् । जया ओझाले स्क्रिप्ट तयार पार्नलाई सब्बुलाई सहयोग गरेका हुन् ।

चलचित्रमा एउटा परिवारको श्रीमान र श्रीमतिबिच भएको व्यवसायिक द्वन्द्व समावेश छ । कलाकार मोहन चाम्लीङ,शेसुका राई,बसन्त रिजाल,चन्द्रा थापा,थमान सिं पुर्जा पुन,ओम कृष्ण भण्डारी,विष्णु ठकुरी,भरत रौनियार,एन्जल श्रेष्ठ,आविश्कार रेग्मी,सन्तोष चाम्लीङ,जय कुमार कार्की ढली,सागर रौनियार,अलविन तिरुवा,सुमित्रा पाखरिन,सुस्मिता तामाङले यस चलचित्रमा अभिनय गरेका छन् ।

फिल्म निर्माणको अवधाराणालाई वोर्ड अध्यक्षले सुरुवातदेखि नै साथ दिँदै आएको थियो । समितिको संयोजक शबनम मुखियाले यस अवधाराणाबारे वोर्ड अध्यक्षलाई सुनाएसँगै ‘सल्युट’ निर्माण अघि बढेको हो । यस कथाका परिकल्पनाकार शबनम मुखिया हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस

कला / मनोरंजन सम्बन्धि थप

  • नेपाली चलचित्र र आदिवासी सौन्दर्यशास्त्रनेपाली चलचित्र र आदिवासी सौन्दर्यशास्त्र
  • बिते बेनी चिनाउने सर्जकबिते बेनी चिनाउने सर्जक
  • वाङ्मय शताब्दी पुरुष जोशीलाई नगेन्द्रप्रसाद–आशालता पुरस्कार प्रदानवाङ्मय शताब्दी पुरुष जोशीलाई नगेन्द्रप्रसाद–आशालता पुरस्कार प्रदान
  • आजदेखि गैँडाकोटमा फाइनप्रिन्ट फिभरआजदेखि गैँडाकोटमा फाइनप्रिन्ट फिभर

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    त्रिविद्वारा भर्चुअलबाट कक्षा लिन निर्देशन

    त्रिविद्वारा भर्चुअलबाट कक्षा लिन निर्देशन

    ट्रक दुर्घटनामा मृत्यु

    ट्रक दुर्घटनामा मृत्यु

    घरगोठमा आगलागी

    घरगोठमा आगलागी

    भारतमा कोभिड –१९ बाट २४ घण्टामा दुई हजार भन्दा बढीको मृत्यु

    भारतमा कोभिड –१९ बाट २४ घण्टामा दुई हजार भन्दा बढीको मृत्यु

    कोरोना सङ्क्रमणबाट मृत्यु

    कोरोना सङ्क्रमणबाट मृत्यु

    अश्वेत नागरिक जर्ज फ्लोएडको हत्यामा पूर्व प्रहरी डेरेक चौभिन दोषी ठहर

    अश्वेत नागरिक जर्ज फ्लोएडको हत्यामा पूर्व प्रहरी डेरेक चौभिन दोषी ठहर

    लाखौं अमेरिकी बेरोजगार, कोभिडका कारण रोजगारीमा फर्कन हिच्किचाहट

    लाखौं अमेरिकी बेरोजगार, कोभिडका कारण रोजगारीमा फर्कन हिच्किचाहट

    कोरोनाबाट हेटौँडा र वीरगञ्जमा मृत्यु

    कोरोनाबाट हेटौँडा र वीरगञ्जमा मृत्यु

    ओलीको दाउ, सत्ता टिकाउन एमसीसी पास गराउ

    ओलीको दाउ, सत्ता टिकाउन एमसीसी पास गराउ

    ‘एमसीसी पास गर्नुपर्छ’ -नेपाली कांग्रेस

    ‘एमसीसी पास गर्नुपर्छ’ -नेपाली कांग्रेस

    एमसीसी अघि बढाउ – प्रधानमन्त्री ओली

    एमसीसी अघि बढाउ – प्रधानमन्त्री ओली

    ओलीको कुर्सी तृष्णाले मुलुकमा जटिलता

    ओलीको कुर्सी तृष्णाले मुलुकमा जटिलता

    एमसीसी रोक्नु गलत – प्रधानमन्त्री ओली

    एमसीसी रोक्नु गलत – प्रधानमन्त्री ओली

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    समाचार
    कोरोनाबाट हेटौँडा र वीरगञ्जमा मृत्यु

    कोरोनाबाट हेटौँडा र वीरगञ्जमा मृत्यु

    गम्भीर प्रकृतिका कोरोना बिरामीलाई मात्र अस्पतालमा भर्ना

    गम्भीर प्रकृतिका कोरोना बिरामीलाई मात्र अस्पतालमा भर्ना

    कोरोनाको उच्च जोखिममा कञ्चनपुर

    कोरोनाको उच्च जोखिममा कञ्चनपुर

    टुकी बाल्ने गाउँमा बिजुली पुगेपछि …

    टुकी बाल्ने गाउँमा बिजुली पुगेपछि …

    त्रिवि क्रिकेट मैदानमा दर्शकलाई निषेध

    त्रिवि क्रिकेट मैदानमा दर्शकलाई निषेध

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व
    भारतमा कोभिड –१९ बाट २४ घण्टामा दुई हजार भन्दा बढीको मृत्यु

    भारतमा कोभिड –१९ बाट २४ घण्टामा दुई हजार भन्दा बढीको मृत्यु

    नयााँ दिल्ली - भारतमा बुधबार एकै दिनमा कोभिड–१९ को कारण दुई हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । यसै अवधीमा भारतमा एकै दिनमा करिब ३ लाख व्यक्ति...  विस्तृतमा

    अश्वेत नागरिक जर्ज फ्लोएडको हत्यामा पूर्व प्रहरी डेरेक चौभिन दोषी ठहर

    अश्वेत नागरिक जर्ज फ्लोएडको हत्यामा पूर्व प्रहरी डेरेक चौभिन दोषी ठहर

    लाखौं अमेरिकी बेरोजगार, कोभिडका कारण रोजगारीमा फर्कन हिच्किचाहट

    लाखौं अमेरिकी बेरोजगार, कोभिडका कारण रोजगारीमा फर्कन हिच्किचाहट

    मेक्सिकोमा आप्रवासी बालबालिकाको संख्या बढ्यो

    मेक्सिकोमा आप्रवासी बालबालिकाको संख्या बढ्यो

    भारतमा कोरोना सङ्क्रमित संख्या एक करोड ५३ लाख नाघ्यो

    भारतमा कोरोना सङ्क्रमित संख्या एक करोड ५३ लाख नाघ्यो

    जापानले पाँच मिनेटमै कोभिडको सङ्क्रमण परीक्षण गर्ने प्रविधि पत्ता लगायो

    जापानले पाँच मिनेटमै कोभिडको सङ्क्रमण परीक्षण गर्ने प्रविधि पत्ता लगायो

    भारतमा कोरोना सङ्क्रमित संख्या एक करोड ५० लाख नाघ्यो

    भारतमा कोरोना सङ्क्रमित संख्या एक करोड ५० लाख नाघ्यो

    विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३० लाख बढी, सङ्क्रमण बढ्नेक्रम यथावत्

    विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३० लाख बढी, सङ्क्रमण बढ्नेक्रम यथावत्

    भारतमा एकै दिनमा दुई लाख ६१ हजार सङ्क्रमित, १५०० को मृत्यु

    भारतमा एकै दिनमा दुई लाख ६१ हजार सङ्क्रमित, १५०० को मृत्यु

    hotpati logo footer

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    व्यावस्थापकहरि ढकाल

    सहायक सम्पादक सुर्य चन्द
    विद्या सम

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |


    © 2016 - 2021: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑