hotpati logo
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Sat, 17, Apr, 2021
hotpati logo
  • मुख्य समाचार
  • समाचार
  • अर्थ
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज / मुख्य समाचार

‘यो समय’ नयाँ इतिहास निर्माण गर्नका लागि हो : सांसद बस्नेत

३० मंसिर २०७६, सोमबार ०७:२९ मा प्रकाशित (1 वर्ष अघि) अनुमानित पढ्ने समय : ३ मिनेट
hotpati admin
हटपाटी संवाददाता

भक्तपुर-नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले वर्तमान समय विकास र समृद्धिको साथमा तिव्र आर्थिक बृद्धिदर गरी मुलुकलाई समृद्ध बनाउनुपर्ने समय भएकाले वर्तमान अवस्थालाई पुरानो इतिहासको ब्याज खाएर उफ्रने नभई नयाँ इतिहासको निर्माण गर्ने यात्रामा दौडनुपर्ने बताएका छन् ।

प्रदेश नं ३ सरकारको स्वीकृत योजना अन्तर्गत विनियोजित रु १ करोडको लागतमा सूर्यविनायक नगरपालिका वडा नं ७ तिथली मगर गाउँ सडक विस्तार तथा स्तरोन्नतीको शिलान्यास कार्यक्रममा बोल्दै सांसद बस्नेतले विगतमा लामो समयसम्म भक्तपुरमा नेतृत्व गर्ने जनप्रतिनिधिका कारण विकासबाट जनता टाढा भएको उल्लेख गर्दै अबका दिनमा भक्तपुर विकासमा बक्ति मुनीको अध्यारो हुनु नपर्ने बताए ।

विगत केही वर्ष अघिसम्म गुण्डुमा विरामीलाई लिन एम्बुलेन्स समेत आउन गाह्रो मान्ने अवस्था रहेको तितो यथार्थ प्रस्तुत गर्दै सांसद बस्नेतले बर्तमान समयका निर्वाचित जनप्रतिनिधिले भक्तपुरको विकासको मुहान परिवर्तन गरेको बताए । उनले गुण्डु आउने मानिस एक पटक किवाचोकको विकास हेरेर जाउँ भन्ने गरी नमुना योग्य भएको समेत उल्लेख गरे ।

सांसद बस्नेतले भने ‘विगत केही वर्ष अघिसम्म गुण्डुमा विरामीलाई लिन एम्बुलेन्स समेत आउन गाह्रो मान्ने अवस्था रहेको थियो । अहिले ८ मिटर तथा ११ मिटरका सडकहरु भक्तपुरको चारै दिशामा तिव्र गतिका साथ निर्माणको चरणमा छन् । गुण्डुको विकास अन्य ठाउँबाट आउने वातावरणको अन्त्य गरी गुण्डुबाट अन्य ठाउँ जाने वातावरण सिर्जना भएको छ । सडक सञ्जालमा गुण्डुबाट चारै दिशा जाने सडकहरु निर्माण भइरहेका छन् ।’

भक्तपुर विकासको पहरेदार वर्तमान जनप्रतिनिधि रहेको उल्लेख गर्दै उहाँले तीनवटै सरकारसँग पुलको रुपमा काम गरी समन्वय र सहकार्य गरी जनताको आवश्यकता तथा चाहना अनुसारका विकासको पुलको रुपमा काम गर्ने उद्घोष गरे । यो वा त्यो बहानामा विकासलाई कसैले रोक्न नमिल्ने उल्लेख गर्दै उनले विगतको राम्रो कामलाई साथमा लिई नराम्रो कामलाई सच्याउदै अघि बढ्नुको कुनै विकल्प नभएको बताए ।

विकासको लागि पहलकर्ता अपरिहार्य रहेको उल्लेख गर्दै बस्नेतले हिमचोकको सडकलाई यो आर्थिक वर्षमा ३ करोड बजेट विनियोजन भएको जानकारी गराए |

भक्तपुरको जगातीमा रहेको यातायात व्यवस्था कार्यालयलाई पार्किङ लगायतका अति आवश्यक कुराहरुमा निकै समस्या रहेकाले त्यसलाई समाधान गर्न नगरपालिकाले गुण्डुमा जग्गाको व्यवस्था गर्ने निर्णय भइसकेको जानकारी गराउँदै उनले समपुरक बजेटको माध्यमबाट उक्त कार्यको लागि प्रदेश सरकारबाट एक करोड तथा नगरपालिकाबाट एक करोड बजेट विनियोजन गर्ने तयारी भइरहेको जानकारी गराए । उनले हात्ती गैडा एरियालाई खेलकुद तथा मर्नीङ वाल्कको क्षेत्रको रुपमा विकास गर्ने योजना अनुरुप वातावरण विभागबाट एक करोड बजेट छुट्याइएको समेत जानकारी गराए ।

कार्यक्रममा प्रदेश नं. तीनका सांसद शसी जंग थापाले आगामी दिनमा भक्तपुरमा आर्थिक अभावका कारण विकास नरोकिने बताउँदै जनताको विकास प्रतिको सपना पुरा गरेरै छोड्ने प्रतिवद्धता जनाए ।

जनतको आवश्यकता अनुसारको योजना ल्याउन सवै जनप्रतिनिधि, राजनीतिक दल तथा स्थानीयवासी तदारुकता देखाउनुपर्ने उल्लेख गर्दै उक्त जनताको चाहना अनुसारको योजनालाई सार्थकता तुल्याउन प्रदेश सरकारबाट खेल्नुपर्ने भूमिकामा कुनै पनि कन्जुस्याई नहुने स्पष्ट पारे ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख सरिता कुँवर, वडाध्यक्ष रवीन्द्र सापकोटालगायतले आ–आफ्नो धारणा राखेका थिए |

  • #भक्तपुर
  • #महेश बस्नेत
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस

मुख्य समाचार सम्बन्धि थप

  • एमसीसी अघि बढाउ – प्रधानमन्त्री ओलीएमसीसी अघि बढाउ – प्रधानमन्त्री ओली
  • ओलीको कुर्सी तृष्णाले मुलुकमा जटिलताओलीको कुर्सी तृष्णाले मुलुकमा जटिलता
  • एमसीसी रोक्नु गलत – प्रधानमन्त्री ओलीएमसीसी रोक्नु गलत – प्रधानमन्त्री ओली
  • अझै अलमलमा जसपाअझै अलमलमा जसपा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    दमकलविहीन आठ पालिका

    दमकलविहीन आठ पालिका

    भारतमा एकैदिनमा दुई लाख ३४ हजार सङ्क्रमित, १३ सयको मृत्यु

    भारतमा एकैदिनमा दुई लाख ३४ हजार सङ्क्रमित, १३ सयको मृत्यु

    गर्मी बढेसँगै तराईका जिल्लामा लामखुट्टेको प्रकोप बढ्यो

    गर्मी बढेसँगै तराईका जिल्लामा लामखुट्टेको प्रकोप बढ्यो

    पानी पर्दा किसान खुशी : डढेलो पनि निभ्यो

    पानी पर्दा किसान खुशी : डढेलो पनि निभ्यो

    गाउँपालिकाकाका बिरामीलाई निःशुल्क रगत

    गाउँपालिकाकाका बिरामीलाई निःशुल्क रगत

    आज वि.सं.२०७८ साल बैसाख ०४ गते शनिबारको राशिफल

    आज वि.सं.२०७८ साल बैसाख ०४ गते शनिबारको राशिफल

    भारतमा एकै दिनमा कोभिड–१९ सङक्रमित संख्या दुई लाख सत्र हजार

    भारतमा एकै दिनमा कोभिड–१९ सङक्रमित संख्या दुई लाख सत्र हजार

    मेलम्ची खोलाको १२ करोड लिटर पानी उपत्यकामा परीक्षण वितरण

    मेलम्ची खोलाको १२ करोड लिटर पानी उपत्यकामा परीक्षण वितरण

    एमसीसी अघि बढाउ – प्रधानमन्त्री ओली

    एमसीसी अघि बढाउ – प्रधानमन्त्री ओली

    ओलीको कुर्सी तृष्णाले मुलुकमा जटिलता

    ओलीको कुर्सी तृष्णाले मुलुकमा जटिलता

    एमसीसी रोक्नु गलत – प्रधानमन्त्री ओली

    एमसीसी रोक्नु गलत – प्रधानमन्त्री ओली

    अझै अलमलमा जसपा

    अझै अलमलमा जसपा

    नेपालमा नयाँ खालको कोभिड–१९ को भाइरस

    नेपालमा नयाँ खालको कोभिड–१९ को भाइरस

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    समाचार
    दमकलविहीन आठ पालिका

    दमकलविहीन आठ पालिका

    मेलम्ची खोलाको १२ करोड लिटर पानी उपत्यकामा परीक्षण वितरण

    मेलम्ची खोलाको १२ करोड लिटर पानी उपत्यकामा परीक्षण वितरण

    माटो खन्दा सिमकोट विमानस्थल जोखिममा

    माटो खन्दा सिमकोट विमानस्थल जोखिममा

    रुरु हाइड्रोको आइपिओ बाँडफाँट

    रुरु हाइड्रोको आइपिओ बाँडफाँट

    आगलागी पीडितको पालमुनी बास !

    आगलागी पीडितको पालमुनी बास !

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व
    भारतमा एकै दिनमा कोभिड–१९ सङक्रमित संख्या दुई लाख सत्र हजार

    भारतमा एकै दिनमा कोभिड–१९ सङक्रमित संख्या दुई लाख सत्र हजार

    नयाँदिल्ली - भारतमा गत २४ घण्टामा थप २ लाख १७ हजार भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कूल सङ्क्रमितको संख्या एक करोड ४२ लाख ९१ हजार...  विस्तृतमा

    अमेरिकाको इन्डियानापोलिसमा गोली चल्यो, कम्तीमा आठ जनाको मृत्यु

    अमेरिकाको इन्डियानापोलिसमा गोली चल्यो, कम्तीमा आठ जनाको मृत्यु

    चीनको जिडिपी १८.३ प्रतिशत वृद्धि

    चीनको जिडिपी १८.३ प्रतिशत वृद्धि

    दक्षिण कोरियामा नयाँ प्रधानमन्त्री नियुक्त

    दक्षिण कोरियामा नयाँ प्रधानमन्त्री नियुक्त

    अमेरिकाले सेप्टेम्बर ११ अगावै अफगानिस्तानबाट आफ्ना सेना फिर्ता गर्ने

    अमेरिकाले सेप्टेम्बर ११ अगावै अफगानिस्तानबाट आफ्ना सेना फिर्ता गर्ने

    दक्षिण कोरियाका प्रधानमन्त्री इरानमा

    दक्षिण कोरियाका प्रधानमन्त्री इरानमा

    म्यान्मारमा सुरक्षाकर्मीद्वारा ८० प्रदर्शनकारी मारिए

    म्यान्मारमा सुरक्षाकर्मीद्वारा ८० प्रदर्शनकारी मारिए

    पााकिस्तानका प्रधानमन्त्रीद्वारा डि८ सदस्य राष्ट्रहरुलाई आग्रह

    पााकिस्तानका प्रधानमन्त्रीद्वारा डि८ सदस्य राष्ट्रहरुलाई आग्रह

    अफगानिस्तानमा बीस लडाकू मारिए

    अफगानिस्तानमा बीस लडाकू मारिए

    hotpati logo footer

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    व्यावस्थापकहरि ढकाल

    सहायक सम्पादक सुर्य चन्द
    विद्या सम

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |


    © 2016 - 2021: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑