ललितपुर– ‘नेपाल समाचारपत्र’का ईश्वरराज ढकालको नेतृत्वमा प्रेस सङ्गठन ललितपुरमा ३७ सदस्यीय कार्यसमिति चयन भएको छ । सङ्गठनका केन्द्रीय सदस्य सहभागी बैठकले ढकाललाई संयोजक र ‘दैनिकी अनलाइन’का रामहरि कार्कीलाई सहसंयोजक चयन गरेको हो ।
कार्यसमिति सदस्यमा अजय देशार, अञ्जली शाक्य, अनिल पन्त, अशोककुमार दुलाल, ईश्वर महर्जन, कल्याण पौडेल, कृष्ण पौडेल, केशव घिमिरे, केशरी पुन, गोपाल आले मगर, घनश्याम धमला र टुना भट्ट हुन् । यस्तै नवीन लुइँटेल, निर्जना भट्ट, पवन पन्त, पवनसिंह बराइली, पुरुषोत्तम बस्नेत, बालमुकुन्द आचार्य, मदन पौडेल, सुभानु आचार्य, मधुसूदन राय, महेन्द्र घतानी, रचना तिमल्सिना, राजु श्रेष्ठ, रामशरण काफ्ले, वाइपी घिमिरे, विकास भट्टराई, सरिता कार्की, सविन शर्मा, सागर देवकोटा, सुजन पन्त, शान्ति घिमिरे, शिवप्रसाद बञ्जारा, शिवराज ढकाल र श्रेया गिरी सदस्यमा छन् ।
नयाँदिल्ली - भारतमा गत २४ घण्टामा थप २ लाख १७ हजार भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कूल सङ्क्रमितको संख्या एक करोड ४२ लाख ९१ हजार... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस