काठमाडौ-युरोपियन क्लब फुटबलको सर्वोच्च निकाय युईएफएले च्याम्पियन्स लिग २०१९/२० को प्रि क्वाटरफाइनलको खेलतालिका सार्वजनिक गरेको छ।
अन्तिम १६ मा केही अविश्वनिय टोलीहरुको भिडन्त परेका छ।
अन्तिम १६ मा हुने खेलहरु
१. बोरुसिया डर्टमुन्ड विरुद्ध पिएसजी
२. लिभरपुल विरुद्ध एथ्लेटिको म्याड्रिड
३. वार्यन म्युनिख विरुद्ध चेल्सी
४. बार्सिलोना विरुद्ध नापोली
५. भ्यालेन्सिया विरुद्ध एटलान्टा
६. टोटेनह्याम हटस्पर्स विरुद्ध आरबी लेप्जिग
७. रियल मड्रिड र म्यानचेस्टर सिटी
८. जुभेन्टस विरुद्ध लिले
पहिलो लेगको खेल फेब्रुअरी १८,१९,२५ र २६ मा हुनेछ। त्यस्तै दोस्रो लेगको खेल मार्च १०,११,१७ र १८ मा हुनेछ।
प्रतियोगिताको फाईनल मे ३० मा टर्कीको ईस्तानबुलको अटातुर्क स्टेडियमा हुनेछ।
नयाँदिल्ली - भारतमा गत २४ घण्टामा थप २ लाख १७ हजार भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कूल सङ्क्रमितको संख्या एक करोड ४२ लाख ९१ हजार... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस