काठमाडौं-लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआइसी) ले केही दिन अगाडी प्रदान गर्दै आएको बर्तमान बोनसदरमा कपोकल्पित एवं भ्रामक समाचार प्रचार भएको प्रति ध्यानाकर्षण भएको जनाएको छ ।
कम्पनीले कम्पनीका बिरुद्धमा आएका त्यस्ता कपोकल्पित र भ्रामक समाचार लेख बनाइ प्रचार गर्नेलाई कानुनी प्रक्रियामा लगिने जानकारी समेत गराएको छ ।
कर्पोरेशनले आज जारी गरेको बिज्ञप्तिमा बीमित, शेयर धनी, ग्राहक अभिकर्ता तथा एजेन्सी सचेत रहन र त्यस्तो भ्रामक प्रचारलाई विश्वास नगर्न आग्रह गरिएको छ |
बिस्तृतमा बिज्ञप्ति पढ्नुहोस
काठमाडौँ- पाकिस्तानको क्वेटा शहर स्थित होटलमा बम बिस्फोट हुँदा कम्तीमा चारजनाको ज्यान गएको छ । पाकिस्तानी सञ्चारमाध्यमले अरु ११ जना घाइते भएको... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस