एजेन्सी – ला लिगा भन्दा अघि नै घरेलु फुटबल प्रतियोगिता सुरु हुने भएका छन् । कोरोनाका कारण पछिल्लो डेढ महिनादेखि बन्द रहेको ला लिगा क्लवहरुले स्पेनिस सरकारले स्वीकृति दिएसँगै टिमको प्रशिक्षण पनि सुरु गर्ने भएका छन् ।
कोरोनाको संकटका कारण स्वास्थ्यमा पर्न सक्ने संम्भावित असरबाट बच्नका लागि विस्तृत विवरण तयार पारेसँगै सरकारले स्पेनमा लिग फुटबल सुचारु गर्न स्वीकृति दिएको हो ।
ला लिगामा बार्सिलोना रियाल मड्रिड भन्दा दुई अंकले अगाडी छ । संकटाका रुपमा रहेको संक्रमणका बिच स्पेनमा ला लिगा बन्द रंगशालामा गर्ने तयारी गरिएको छ ।
यस्तै प्रशिक्षणका बेला पनि सामाजिक दुरी कायम गरेर गर्नुपर्ने नियम बनाइएको छ भने खेलाडी, प्रशिक्षक र कर्मचारीलाई हरेक दिन प्रशिक्षण सुरु भएपछि परीक्षण गरिनेछ ।
खार्तूम -सुडानको पश्चिमी डार्फर राज्यको राजधानी एल जेनिनामा सशस्त्र मिलिशियाद्वारा गरिएको आक्रमणमा ८० भन्दा बढी व्यक्तिको मृत्यु भएको सुडानी राज्य... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस