hotpati logo
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Mon, 18, Jan, 2021
hotpati logo
  • मुख्य समाचार
  • समाचार
  • अर्थ
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज / अन्तर्वार्ता

नेपाली कलालाई सरकारले नै नजर अन्दाज गरेको छ

९ जेष्ठ २०७७, शुक्रबार ०९:४३ मा प्रकाशित (8 महिना अघि) अनुमानित पढ्ने समय : ९ मिनेट
hotpati admin
ऐश्वर्य श्रेष्ठ

कास्की जिल्लाको सुन्दर नगरी पोखराको सैनिकवस्तीमा जन्मेका एन.बि.गुरुङ स्वभावत लजालु व्यक्ति हुन् । सानैदेखि चित्र कोर्न रुचाउने गुरुङले वरीष्ठ कलाकार आलोक गुरुङसँग औपचारिक शिक्षा लिएसँगै खारिने मौका पाए ।

विगत बाइस वर्षदेखि कलाक्षेत्रमा रंग खेलाईरहेका छन् । सबैभन्दा गाह्रो माध्यम मानिने जलरङको कुची चलाउने कलाकार गुरुङले युके, इन्डिया, कोरिया र काठमाडौँमा गरी ५ पटक एकल चित्रप्रदर्शनी र देशविदेशमा सयभन्दा बढी सामूहिक कला प्रदर्शनी गरीसकेका छन् ।

डेढ दर्जनभन्दा बढी पुरस्कार पाएका उनले क्षेत्रीय प्रतिभा पुरस्कार, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानबाट प्रादेशिक पुरस्कार, हेमगंगा युवा प्रतिभा पुरस्कार, सिर्जनशील युवा प्रतिभा पुरस्कारबाट सम्मानित भैसकेका छन् ।

कलाकार गुरुङसँग हटपाटीका लागि ऐश्वर्य श्रेष्ठले गरेको लकडाउनमा कला र सिर्जनाका कुरा प्रस्तुत गरेका छौं ।

एउटा कलाकार जस्तोसुकै परिस्थतिमा पनि कलामा रमाउँछ लकडाउनमा तपाईको दिनचर्या कसरी बितिरहेको छ ?

कोरोना भाईरसको महामारीले बिश्व अक्रान्त छ नेपाल पनि त्यसबाट अछुतो नहरने भन्ने प्रश्नै रहेन। हामी कलाकार पनि त्यसको शिकार भएका छौ यधपि हामी कलाकारलाई एकान्त र प्रशस्त समयको आवश्यकता पर्ने हुनाले यो लकडाउन वरदान सावित बनेको छ। यो समयलाई कला श्रृजना गर्ने ,कलाका विविध पक्षलाई अबलोकन गर्ने र कलाका पुस्तक पढ्ने अबसरको रुपमा लिएको छु। यिनै काममा लकडाउन सदुपयोग गरिरहेको छु।

फुर्सदमै हुनुहुन्छ होला कोरोना भाइरसले कला क्षेत्रमा कस्तो प्रभाव पारेको छ ?

कलाका अधिकांश क्रियाकलापहरु ठप्पै जस्तै बनेका छन। नेपाली कलाक्षेत्रलाई कोरोना भाईरसको महामारीले दुरगामी असर पार्ने निश्चित छ। त्यसै गरि कलाका बिक्री बितण रोकिएको छ। कलाकार,कला व्यापारी र कला संग्रहकर्तालाई यस्ले नराम्रोसंग पिरोलेको छ।

नेपालमा कलालाई बुझने कलापारखी कम छन् भनिन्छ, विश्वबजारमा नेपाली कलाको माग कस्तो छ ?

निश्चितरुपमा नेपालमा कलापारखीको कमि देखिन्छ। यसको कारण सरकारी निकायद्वारा कलाको महत्वलाई नजरअन्दाज गर्ने गरेको छ। सरकारी लेबलमा कलाको कुरा निकै कम गरिन्छ। विद्यालयमा कलाको पठनपाठन निकै कम मात्रमा हुने गरेका छन, त्यसैले हामी कहाँ कला कमजोर हुनै नै भयो। तर विदेशमा यस्को ठिक बिपरित छ। विदेशमा कलाका बारेमा स्कुल लेभलदेखि चर्चा हुने गर्छ। ठुला ठुला मन्चमा कलाको चर्चा र कलाको लिलामी हुने गर्दछ। विदेशमा नेपाली कलाको माग र बिक्रीको सन्दर्भमा कुरा गर्ने हो भने निकै कम मात्रमा हुने गरेको छ । यधपि नेपाली काष्ठकलाका सामाग्री र थाङ्काकलाको माग सन्तोषजनक रहेको मान्न सकिन्छ किनकी यी कलाले हाम्रो परिचय र मौलिकतालाई प्रतिनिधित्व गरेका छन्।

तपाईको जलरंग अहिलेसम्म सबैभन्दा धेरै मुल्य कतिमा बिक्री भएको छ ?

खासगरी नेपालमा जलरंग कला सबैभन्दा गाह्रो र चुनौतीजनक काम भएता पनि अन्य माध्यम भन्दा कम मुल्यमा बिक्रिबितरण हुने गरेको छ । कारण जलरंग कागजमा बनाईएको हुन्छ र यो कम टिकाउ हुने आमधारणा छ तर त्यसो होईन । कागजका पनि प्रकार हुन्छन। बिश्वबजारमा कपडाबाट बनेका क्यानभास जस्तै बलिया कागज पनि उपलब्ध छन्। मेरा जलरंग चित्रहरु नेपालमा रु.३०/४० हजारमा बिक्री हुने गरेतापनि बिदेशमा राम्रै मुल्यमा बिक्री हुने गरेका छन। अहिलेसम्म मेरो जलरंग चित्रको सबैभन्दा महंगो नेपाली ३ लाखसम्म बिक्री भएको छ। तर कलाको बिक्रीको कुरा गर्दा यो सधै तरकारी बिक्री भए जस्तो भने हुदैन।

तपाई देशविदेशमा कलाप्रर्दशनीमा हिडीरहनुहुन्छ यो क्षेत्रमै लागेर जिउन कतिको सहज छ ?

अहिलेसम्म कला गरेरै बाचिएकै छ। देशविदेश घुमेकै छु।कलाकारिता बाहेक अरु क्षेत्रमा अहिलेसम्म जानु परेको छैन। सन्तोषजनक नै छ भन्नुपर्छ।

नेपालमा कलाकारको लागि कलामा उतार्न विषयवस्तु अनेकन छ तपाई जलरंगमा कस्ता कस्ता विषयवस्तुलाई बढी प्राथमकिता दिनुहुन्छ ?

स्वभाविकरुपमा मेरो जन्म र कलाको स्कुलिङ सुन्दर नगरी पोखराको मनमोहक प्रकृतिक छटामा भएकाले प्रकृतिका बिषय बढी हुने गरेका छन। त्यसको अलवा मुहार चित्र, अर्ध-अमुर्त र अमुर्त कला सृजना पनि गर्ने गरेको छु।

यो क्षेत्रमा लाग्न चाहने कलाप्रेमीलाई तपाई के सुझाव दिनुहुन्छ ?

अहिलेको बिश्व एउटा गाऊँजस्तै बनिसकेको छ । यहाँ अवसरको ठुलो खानी नै छ। जुनसुकै क्षेत्रमा काम गरेतापनि सफलता हासिल गर्न सकिन्छ। त्यसैले कलाक्षेत्र पनि अपबाद हुन सक्दैन। यस क्षेत्रमा आउन चाहना हुनेहरुले भविष्यको चिन्ता गर्नु पर्दैन तर ईच्छाशक्ति, मेहनत अध्यन र लगनशिलताको भने जरुरत पर्दछ। कलाकारिता सिक्ने र कलाकार बन्ने सपना देख्नु भएको छ भने यो क्षेत्रमा ढुक्क भएर आउन सल्लाह दिन चाहन्छु।

  • #एन.बि.गुरुङ
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस

अन्तर्वार्ता सम्बन्धि थप

  • ‘प्रस्ताव फिर्ता लिऊँ अनि बैठक बसौँ भन्न मिल्छ ?’ नारायणकाजी श्रेष्ठ‘प्रस्ताव फिर्ता लिऊँ अनि बैठक बसौँ भन्न मिल्छ ?’ नारायणकाजी श्रेष्ठ
  • ‘नेपालको अर्थतन्त्र भी आकारमा पुनः स्थापित हुन्छ’ -अर्थमन्त्री पौडेल‘नेपालको अर्थतन्त्र भी आकारमा पुनः स्थापित हुन्छ’ -अर्थमन्त्री पौडेल
  • ‘नियमित रेल सञ्चालन छिट्टै हुनेछ’ -भौतिक पूर्वाधारमन्त्री नेम्वाङ‘नियमित रेल सञ्चालन छिट्टै हुनेछ’ -भौतिक पूर्वाधारमन्त्री नेम्वाङ
  • लकडाउनले साना तथा मझौला व्यवसायी धेरै धरासायी हुने देखियोलकडाउनले साना तथा मझौला व्यवसायी धेरै धरासायी हुने देखियो

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    भारत–अस्ट्रेलिया टेस्ट क्रिकेट, जितका लागि भारतसामु ३२८ रनको चुनौती

    भारत–अस्ट्रेलिया टेस्ट क्रिकेट, जितका लागि भारतसामु ३२८ रनको चुनौती

    सुडान झडपमा ८० भन्दा बढीको मृत्यु

    सुडान झडपमा ८० भन्दा बढीको मृत्यु

    एम्बुलेन्स र अटो ठोकिँदा दुईको मृत्यु

    एम्बुलेन्स र अटो ठोकिँदा दुईको मृत्यु

    कोरोना प्रयोगशालाका कर्मचारीले पारिश्रमिक नपाएको गुनासो

    कोरोना प्रयोगशालाका कर्मचारीले पारिश्रमिक नपाएको गुनासो

    रक्सौल डिपोबाट पेट्रोलियम पदार्थ आयात बन्द

    रक्सौल डिपोबाट पेट्रोलियम पदार्थ आयात बन्द

    आगलागीबाट चार घर नष्ट

    आगलागीबाट चार घर नष्ट

    बालविवाह रोक्न धामीझाँक्रीलाई प्रशिक्षण

    बालविवाह रोक्न धामीझाँक्रीलाई प्रशिक्षण

    विराटनगरमा निर्वाचनको तयारी

    विराटनगरमा निर्वाचनको तयारी

    ठेक्काले नेपाली सेना बिबादमा

    ठेक्काले नेपाली सेना बिबादमा

    प्रचण्डको आग्रह – ‘षड्यन्त्रविरुद्ध आन्दोलनमा लाग्नुहोस ‘

    प्रचण्डको आग्रह – ‘षड्यन्त्रविरुद्ध आन्दोलनमा लाग्नुहोस ‘

    महिला हिंसाका अधिकांश उजुरी मिलापत्रमै सीमित

    महिला हिंसाका अधिकांश उजुरी मिलापत्रमै सीमित

    प्रतिनिधिसभा विघटन मुद्दा : आजबाट निरन्तर सुनुवाइ

    प्रतिनिधिसभा विघटन मुद्दा : आजबाट निरन्तर सुनुवाइ

    प्रधानमन्त्रीको प्रश्न – संविधानको कुन धारा र नियमावलीमा छ ?

    प्रधानमन्त्रीको प्रश्न – संविधानको कुन धारा र नियमावलीमा छ ?

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    समाचार
    कोरोना प्रयोगशालाका कर्मचारीले पारिश्रमिक नपाएको गुनासो

    कोरोना प्रयोगशालाका कर्मचारीले पारिश्रमिक नपाएको गुनासो

    रक्सौल डिपोबाट पेट्रोलियम पदार्थ आयात बन्द

    रक्सौल डिपोबाट पेट्रोलियम पदार्थ आयात बन्द

    आगलागीबाट चार घर नष्ट

    आगलागीबाट चार घर नष्ट

    बालविवाह रोक्न धामीझाँक्रीलाई प्रशिक्षण

    बालविवाह रोक्न धामीझाँक्रीलाई प्रशिक्षण

    विराटनगरमा निर्वाचनको तयारी

    विराटनगरमा निर्वाचनको तयारी

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व
    सुडान झडपमा ८० भन्दा बढीको मृत्यु

    सुडान झडपमा ८० भन्दा बढीको मृत्यु

    खार्तूम -सुडानको पश्चिमी डार्फर राज्यको राजधानी एल जेनिनामा सशस्त्र मिलिशियाद्वारा गरिएको आक्रमणमा ८० भन्दा बढी व्यक्तिको मृत्यु भएको सुडानी राज्य...  विस्तृतमा

    इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पबाट ज्यान गुमाउनेको संख्या ५६ पुग्यो

    इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पबाट ज्यान गुमाउनेको संख्या ५६ पुग्यो

    सुडान झडपमा कम्तीमा ४८ व्यक्तिको मृत्यु, ९७ घाइते

    सुडान झडपमा कम्तीमा ४८ व्यक्तिको मृत्यु, ९७ घाइते

    भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड पाँच लाख ५७ हजारभन्दा बढी

    भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड पाँच लाख ५७ हजारभन्दा बढी

    अफगानिस्तानमा गोली हानी दुई महिला न्यायाधीशको हत्या

    अफगानिस्तानमा गोली हानी दुई महिला न्यायाधीशको हत्या

    चीनले पाँच दिनमा १ हजार ५०० आइसोलेसन सेन्टर बनायो

    चीनले पाँच दिनमा १ हजार ५०० आइसोलेसन सेन्टर बनायो

    युगान्डाको राष्ट्रपतिमा मुसेभेनी पुनः निर्वाचित

    युगान्डाको राष्ट्रपतिमा मुसेभेनी पुनः निर्वाचित

    इन्डोनेसियामा शक्तिशाली भूकम्प ः ८०० घाइते, १५ हजार विस्थापित

    इन्डोनेसियामा शक्तिशाली भूकम्प ः ८०० घाइते, १५ हजार विस्थापित

    अफगानिस्तान र इराकमा अमेरिकी सेनाको उपस्थिति न्यून बनाइयो

    अफगानिस्तान र इराकमा अमेरिकी सेनाको उपस्थिति न्यून बनाइयो

    hotpati logo footer

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    व्यावस्थापकहरि ढकाल

    सहायक सम्पादक सुर्य चन्द
    विद्या सम

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |


    © 2016 - 2021: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑