सोल-दक्षिण कोरियामा ब्याबसाय गरेर बसेकी एक नेपाली महिलाको हृदयघातबाट ज्यान गएको हप्तादिन नपुग्दै अर्का नेपाली कामदारको हृदयघातबाटै ज्यान गएको छ |
रोजगार गर्न एक दशक अघि कोरिया आएका रुकुम मुसिकोटका दिपक सिंजाली मगरको हृदय घातका कारण मृत्यु भएको हो ।
मृतक सिन्जालिका साथीहरुका अनुसार छुङ्छङ्नाम्दो छनान आसान क्षेत्रमा बिगत १० बर्ष देखि कार्यरत थिए । ३९ वर्षिय सिन्जालिको आइतवार राती २ बजे मृत्यु भएको बताइएको छ ।
मृतकको शवलाई त्यहाँको स्थानीय अस्पतालमा रखिएको छ |
काबुल - अफगानिस्तानको पूर्वी भागमा रहेको नान्गार्हार प्रान्तमा अवस्थित शिर्जाद र खोगीआनी जिल्लामा तालिबान लडाकू लुकेर बसेको इलाका लक्षित भएको... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस