hotpati logo
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Fri, 22, Jan, 2021
hotpati logo
  • मुख्य समाचार
  • समाचार
  • अर्थ
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज / प्रदेश नं. १

मोरङको कानेपोखरीमा ‘फूड बैंक’ स्थापना

१२ भाद्र २०७७, शुक्रबार १०:१९ मा प्रकाशित (4 महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट
hotpati admin
हटपाटी संवाददाता

मोरङ- कोरोना संक्रमण फैलिएसँगै गरिएका निषेधाज्ञाका कारण दैनिक ज्यालादारीमा मजदुरी गर्ने मजदुरहरुको घरमा चुल्हो बल्नै धौधौ परिरहेको हालको अवस्थामा मोरङ जिल्लाको कानेपोखरी स्थित विभिन्न युवा समुहहरुले सामुहिक रुपमा फूड बैंक स्थापना गरेका छन् । “हुनेले दिएर जानुहोला, नहुनेले लिएर जानुहोला” भन्दै उनीहरुले गाउँपालिकाको बरगाछी चोकमा उक्त फूड बैंक स्थापना गरेका हुन् ।
रमाईलो जेसिस, लाइन्स क्लव अफ कानेपोखरी, ब्यापार प्रबन्ध समिति रमाइलो तथा रेडक्रस सोसाइटी बयरबन उपशाखा को संयुक्त व्यवस्थापनमा सञ्चालित उक्त फूड बैंक सञ्चालनको नेतृत्व रमाईलो जेसिसले गरेको छ । जेसिसका अध्यक्ष सुमन अधिकारीले यो समय सबै मिलेर बच्ने र बचाउने समय भएको र यस्तो पुनित कार्यमा सहजीकरण गर्न पाउँदा आत्मसन्तुष्टी मिलेको बताएका छन् ।
स्थानीय जनताहरुको सकारात्मक प्रतिकृया पश्चात सञ्चालित उक्त फूड बैंकमा प्रसस्त खाद्यान्न जम्मा हुन थालेको पनि अधिकारीले बताए । हाल एक ठाउँमा मात्र सञ्चालित उक्त फूड बैंक चाँडै नै गाउँपालिकाका अन्य क्षेत्रमा समेत सञ्चालन गरिने अधिकारीले बताएका छन् ।
खान नपाएर कसैले पनि ज्यान गुमाउने परिस्थिति नआओस् भन्दै संस्थाहरुले सामुहिक रुपमा उक्त फूड बैंक स्थापना गरेका हुन् । प्रवासी नेपालीहरुले समेत उक्त अभियानलाई सघाउने प्रतिवद्धता आए पछि आफूहरुमा थप हौसला बढेको बताउँदै संयोजक अधिकारीले आफ्नो केही गाँस काट्दा अरुको ज्यान बच्ने भएकाले सक्ने जतिलाई उक्त बैंकमा गएर आफूले सक्ने खाद्यान्न जम्मा गरिदिन अनुरोध समेत गरेका छन् ।

  • #Food bank
  • #kanepokhari
  • #Morang
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस

प्रदेश नं. १ सम्बन्धि थप

  • मल तस्करीमा नेकपाको संलग्नता नभएको स्पष्टोक्तिमल तस्करीमा नेकपाको संलग्नता नभएको स्पष्टोक्ति
  • दुई पत्रकारसहित विराटनगरमा थप २२ जनामा सङ्क्रमण पुष्टिदुई पत्रकारसहित विराटनगरमा थप २२ जनामा सङ्क्रमण पुष्टि
  • चार हिमताल जोखिममा – सतर्क रहन सङ्खुवासभाबासीसँग इसिमोडकाे आग्रहचार हिमताल जोखिममा – सतर्क रहन सङ्खुवासभाबासीसँग इसिमोडकाे आग्रह
  • पहिरोले भोटखोला जाने सडक अवरुद्धपहिरोले भोटखोला जाने सडक अवरुद्ध

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    ग्लोबल आइएमईद्वारा क्यूआर कोडमार्फत भुक्तानी

    ग्लोबल आइएमईद्वारा क्यूआर कोडमार्फत भुक्तानी

    नेपाल क्रेडिट एण्ड कमर्स बैंकको नाफा १ अर्ब १० करोड

    नेपाल क्रेडिट एण्ड कमर्स बैंकको नाफा १ अर्ब १० करोड

    कारबाहीमा परी सोह्र तालिबान लडाकू मारिए

    कारबाहीमा परी सोह्र तालिबान लडाकू मारिए

    मलेशियाबाट १७ नेपालीको शव ल्याइँदै

    मलेशियाबाट १७ नेपालीको शव ल्याइँदै

    मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वासको प्रस्ताव प्रदेशसभामा पेश

    मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वासको प्रस्ताव प्रदेशसभामा पेश

    भारतमा कोभिड–१९ को कारण मृत्यु हुने व्यक्तिको संख्या १ लाख ५३ हजार नाघ्यो

    भारतमा कोभिड–१९ को कारण मृत्यु हुने व्यक्तिको संख्या १ लाख ५३ हजार नाघ्यो

    शिकार खेल्ने क्रममा मृत्यु

    शिकार खेल्ने क्रममा मृत्यु

    नेकपाको विरोध जुलुस शुरु

    वाग्मती प्रदेशसभाको बैठक आज बस्दै, अविश्वास प्रस्तावमाथि छलफल हुने

    वाग्मती प्रदेशसभाको बैठक आज बस्दै, अविश्वास प्रस्तावमाथि छलफल हुने

    ओलीको छायाँलाई नपछयाऊँ-कांग्रेस

    ओलीको छायाँलाई नपछयाऊँ-कांग्रेस

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    समाचार
    शिकार खेल्ने क्रममा मृत्यु

    शिकार खेल्ने क्रममा मृत्यु

    खुर्कोट सवस्टेशन चार्ज शुरु

    खुर्कोट सवस्टेशन चार्ज शुरु

    सवारी साधन आवतजावतमा रोक

    सवारी साधन आवतजावतमा रोक

    मर्मतका लागि विद्युत् आयोजना बन्द

    मर्मतका लागि विद्युत् आयोजना बन्द

    कास्कीका दुई पालिकामा पशुमा खोरेत रोगको प्रकोप

    कास्कीका दुई पालिकामा पशुमा खोरेत रोगको प्रकोप

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व
    कारबाहीमा परी सोह्र तालिबान लडाकू मारिए

    कारबाहीमा परी सोह्र तालिबान लडाकू मारिए

    काबुल - अफगानिस्तानको पूर्वी भागमा रहेको नान्गार्हार प्रान्तमा अवस्थित शिर्जाद र खोगीआनी जिल्लामा तालिबान लडाकू लुकेर बसेको इलाका लक्षित भएको...  विस्तृतमा

    भारतमा कोभिड–१९ को कारण मृत्यु हुने व्यक्तिको संख्या १ लाख ५३ हजार नाघ्यो

    भारतमा कोभिड–१९ को कारण मृत्यु हुने व्यक्तिको संख्या १ लाख ५३ हजार नाघ्यो

    श्रीलङ्काद्धारा कोभिडका कारण बन्द सीमा सबै देशका लागि खुला

    श्रीलङ्काद्धारा कोभिडका कारण बन्द सीमा सबै देशका लागि खुला

    वाइडेनद्वारा डब्लुएचओसँगको सम्वन्धलाई निरन्तरता

    वाइडेनद्वारा डब्लुएचओसँगको सम्वन्धलाई निरन्तरता

    कोरोना भाइरसबाट बेलायतमा एकै दिन १ हजार ८२० जनाको मृत्यु

    कोरोना भाइरसबाट बेलायतमा एकै दिन १ हजार ८२० जनाको मृत्यु

    जिम्बाब्बेका विदेश मन्त्रीको कोरोनाका कारण निधन

    जिम्बाब्बेका विदेश मन्त्रीको कोरोनाका कारण निधन

    अमेरिकाको ४६औं राष्ट्रपतिमा जो बाइडेनले लिए सपथ

    अमेरिकाको ४६औं राष्ट्रपतिमा जो बाइडेनले लिए सपथ

    अनुदानमा कोरोनाको खोप

    अनुदानमा कोरोनाको खोप

    नयाँ स्वरुपको कोरोना भाइरस विश्वका ६० देशमा पुग्यो

    नयाँ स्वरुपको कोरोना भाइरस विश्वका ६० देशमा पुग्यो

    hotpati logo footer

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    व्यावस्थापकहरि ढकाल

    सहायक सम्पादक सुर्य चन्द
    विद्या सम

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |

    © 2016 - 2021: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑