hotpati logo
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Mon, 18, Jan, 2021
hotpati logo
  • मुख्य समाचार
  • समाचार
  • अर्थ
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज / प्रदेश नं. १

मल तस्करीमा नेकपाको संलग्नता नभएको स्पष्टोक्ति

१९ भाद्र २०७७, शुक्रबार ११:०७ मा प्रकाशित (4 महिना अघि) अनुमानित पढ्ने समय : ३ मिनेट
hotpati admin
ऐश्वर्य श्रेष्ठ

‘मुख्यमन्त्री र लालझण्डाको आडमा नेकपाको नेता मल तस्करीमा’ भन्ने विभिन्न सञ्चार माध्यममा आएका समाचार भ्रामक भएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अरुण गाँउ पालिकाले खण्डन गरेको छ ।

आफनो पार्टीको कुनै पनि संलग्नता नभएको र केही सञ्चार माध्यमले नबुझीकन समाचार सम्प्रेषण गरेको विज्ञप्तिमा उल्लेख छ । सञ्चारमाध्यममा आएका समाचार अनुसार अर्जुन कट्वाल नेकपाको बरिष्ठ नेता नभएको प्रष्ट पारेको छ । विज्ञप्तिमा नेपाली कांग्रेसका स्थानीय कार्यकर्ता अर्जुन भुजेल नेपालीको संलग्नता रहेको जानकारी गराउँदै  नेकपा अरुण गाँउपालिकाप्रति लगाइएको उक्त  भ्रामक आरोपको पुष्टि गर्न चुनौती दिएको छ ।

सो आरोपको खण्डन गर्दै सत्यतथ्य छानविन गरी दोषीलाई कानून बमोजिम कडा भन्दा कडा कारबाही गर्न विज्ञप्तिमार्फत माग गरेको छ । विज्ञप्तिमा आफनो पार्टीलाई बद्नाम गराउने उद्देश्यले भ्रामक, कपोल्कल्पित, अतिरंजित र तथ्यहीन समाचार सम्प्रेषण गर्नु पेशागत अपराध भएको नेकपा अरुण गाँउ पालिकाका अध्यक्ष बलभद्र राईद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस

प्रदेश नं. १ सम्बन्धि थप

  • मोरङको कानेपोखरीमा ‘फूड बैंक’ स्थापनामोरङको कानेपोखरीमा ‘फूड बैंक’ स्थापना
  • दुई पत्रकारसहित विराटनगरमा थप २२ जनामा सङ्क्रमण पुष्टिदुई पत्रकारसहित विराटनगरमा थप २२ जनामा सङ्क्रमण पुष्टि
  • चार हिमताल जोखिममा – सतर्क रहन सङ्खुवासभाबासीसँग इसिमोडकाे आग्रहचार हिमताल जोखिममा – सतर्क रहन सङ्खुवासभाबासीसँग इसिमोडकाे आग्रह
  • पहिरोले भोटखोला जाने सडक अवरुद्धपहिरोले भोटखोला जाने सडक अवरुद्ध

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    भारत–अस्ट्रेलिया टेस्ट क्रिकेट, जितका लागि भारतसामु ३२८ रनको चुनौती

    भारत–अस्ट्रेलिया टेस्ट क्रिकेट, जितका लागि भारतसामु ३२८ रनको चुनौती

    सुडान झडपमा ८० भन्दा बढीको मृत्यु

    सुडान झडपमा ८० भन्दा बढीको मृत्यु

    एम्बुलेन्स र अटो ठोकिँदा दुईको मृत्यु

    एम्बुलेन्स र अटो ठोकिँदा दुईको मृत्यु

    कोरोना प्रयोगशालाका कर्मचारीले पारिश्रमिक नपाएको गुनासो

    कोरोना प्रयोगशालाका कर्मचारीले पारिश्रमिक नपाएको गुनासो

    रक्सौल डिपोबाट पेट्रोलियम पदार्थ आयात बन्द

    रक्सौल डिपोबाट पेट्रोलियम पदार्थ आयात बन्द

    आगलागीबाट चार घर नष्ट

    आगलागीबाट चार घर नष्ट

    बालविवाह रोक्न धामीझाँक्रीलाई प्रशिक्षण

    बालविवाह रोक्न धामीझाँक्रीलाई प्रशिक्षण

    विराटनगरमा निर्वाचनको तयारी

    विराटनगरमा निर्वाचनको तयारी

    ठेक्काले नेपाली सेना बिबादमा

    ठेक्काले नेपाली सेना बिबादमा

    प्रचण्डको आग्रह – ‘षड्यन्त्रविरुद्ध आन्दोलनमा लाग्नुहोस ‘

    प्रचण्डको आग्रह – ‘षड्यन्त्रविरुद्ध आन्दोलनमा लाग्नुहोस ‘

    महिला हिंसाका अधिकांश उजुरी मिलापत्रमै सीमित

    महिला हिंसाका अधिकांश उजुरी मिलापत्रमै सीमित

    प्रतिनिधिसभा विघटन मुद्दा : आजबाट निरन्तर सुनुवाइ

    प्रतिनिधिसभा विघटन मुद्दा : आजबाट निरन्तर सुनुवाइ

    प्रधानमन्त्रीको प्रश्न – संविधानको कुन धारा र नियमावलीमा छ ?

    प्रधानमन्त्रीको प्रश्न – संविधानको कुन धारा र नियमावलीमा छ ?

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    समाचार
    कोरोना प्रयोगशालाका कर्मचारीले पारिश्रमिक नपाएको गुनासो

    कोरोना प्रयोगशालाका कर्मचारीले पारिश्रमिक नपाएको गुनासो

    रक्सौल डिपोबाट पेट्रोलियम पदार्थ आयात बन्द

    रक्सौल डिपोबाट पेट्रोलियम पदार्थ आयात बन्द

    आगलागीबाट चार घर नष्ट

    आगलागीबाट चार घर नष्ट

    बालविवाह रोक्न धामीझाँक्रीलाई प्रशिक्षण

    बालविवाह रोक्न धामीझाँक्रीलाई प्रशिक्षण

    विराटनगरमा निर्वाचनको तयारी

    विराटनगरमा निर्वाचनको तयारी

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व
    सुडान झडपमा ८० भन्दा बढीको मृत्यु

    सुडान झडपमा ८० भन्दा बढीको मृत्यु

    खार्तूम -सुडानको पश्चिमी डार्फर राज्यको राजधानी एल जेनिनामा सशस्त्र मिलिशियाद्वारा गरिएको आक्रमणमा ८० भन्दा बढी व्यक्तिको मृत्यु भएको सुडानी राज्य...  विस्तृतमा

    इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पबाट ज्यान गुमाउनेको संख्या ५६ पुग्यो

    इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पबाट ज्यान गुमाउनेको संख्या ५६ पुग्यो

    सुडान झडपमा कम्तीमा ४८ व्यक्तिको मृत्यु, ९७ घाइते

    सुडान झडपमा कम्तीमा ४८ व्यक्तिको मृत्यु, ९७ घाइते

    भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड पाँच लाख ५७ हजारभन्दा बढी

    भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड पाँच लाख ५७ हजारभन्दा बढी

    अफगानिस्तानमा गोली हानी दुई महिला न्यायाधीशको हत्या

    अफगानिस्तानमा गोली हानी दुई महिला न्यायाधीशको हत्या

    चीनले पाँच दिनमा १ हजार ५०० आइसोलेसन सेन्टर बनायो

    चीनले पाँच दिनमा १ हजार ५०० आइसोलेसन सेन्टर बनायो

    युगान्डाको राष्ट्रपतिमा मुसेभेनी पुनः निर्वाचित

    युगान्डाको राष्ट्रपतिमा मुसेभेनी पुनः निर्वाचित

    इन्डोनेसियामा शक्तिशाली भूकम्प ः ८०० घाइते, १५ हजार विस्थापित

    इन्डोनेसियामा शक्तिशाली भूकम्प ः ८०० घाइते, १५ हजार विस्थापित

    अफगानिस्तान र इराकमा अमेरिकी सेनाको उपस्थिति न्यून बनाइयो

    अफगानिस्तान र इराकमा अमेरिकी सेनाको उपस्थिति न्यून बनाइयो

    hotpati logo footer

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    व्यावस्थापकहरि ढकाल

    सहायक सम्पादक सुर्य चन्द
    विद्या सम

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |


    © 2016 - 2021: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑