सोल – दक्षिण कोरियामा सेप्टेम्बर महिनामा मात्र ३ लाख ९२ हजारले रोजगार गुमाएका छन् । कोरोना भाइरस संक्रमणका कारण उक्त संख्यामा रोजगारी गुमेको हो । रोजगार बजारको तथ्याङ्क अनुसार उक्त संख्या बिगत ७ महिना यताकै उच्च हो ।
बिगतका महिनामा भन्दा बेरोजगार हुनेको संख्यामा ०.५ प्रतिशतले बृद्धि हुँदै ३.६ प्रतिशत पुगेको रोजगार बजारको तथ्याङ्कमा भनिएको छ । हाल दक्षिण कोरियामा रोजगार पाउनेको जम्मा संख्या २ करोड २७ लाख रहेको कोरियाली तथ्याङ्क विभागले बताएको छ ।
तथ्याङ्कका अनुसार पछिल्लो ८ महिनामा कोरोनाका कारण थला परेको अर्थतन्त्रका कारण जागिर गुमाउनेहरुको संख्या सन् २००९ पछिकै न्युन रहेको छ ।
हाल १५ बाट ६४ बर्ष उमेर समुहका रोजगार मानिसहरुको संख्यामा भने केही सुधार देखिएको छ । उक्त उमेर समुहका रोजगार मानिसको संख्या ६०.३ प्रतिशत रहेको छ जुन गत बर्षको सोही समयको भन्दा १.२ प्रतिशतले बढी हो ।
काठमाडौं - अष्ट्रेलियाले पहिलो पटक गुगल र फेसबुकले समाचार सामाग्री राखेबापत सम्बन्धित समाचार संस्थालाई पैसा तिर्नु पर्ने कानुन पारित गरेको छ ।... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस