hotpati logo
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Fri, 05, Mar, 2021
hotpati logo
  • मुख्य समाचार
  • समाचार
  • अर्थ
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज / हाम्रो नेपालमा

रगत दिएर ज्यान बचाउन्दै वडा अध्यक्ष

२१ कार्तिक २०७७, शुक्रबार ०६:१८ मा प्रकाशित (3 महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट
hotpati admin
हटपाटी संवाददाता

डोटी-रक्त अल्पता भएर शैलेश्वरी अस्पताल दिपायल पिपल्लामा भर्ना भएकी डोटीको केअइसिंह गाउँपालिका–४ की धौलीदेवी विष्टको दिपायल सिलगढी नगरपालिका–२ का वडाध्यक्ष राजेन्द्र खड्काले दान गर्नुभएको रगतले ज्यान बचेको छ ।

विष्ट लामो समयदेखि रक्ताअल्पतासहित सेभर एनमिया भएकी उहाँ उपचारका लागि उक्त अस्पतालमा गएराति आउनुभएको थियो । समयमै रगत नपाएको भए उहाँको ज्यान सम्म जाने सक्ने चिकित्सकले बताएका छन् ।

कम्तीमा पनि चार पिण्ट ओ पोजेटिभ रगत अभाबमा छट्पटिनुभएकी विष्टलाई अस्पतालले रगतदानका लागि आग्रह गरेपछि वडाध्यक्ष खड्काले अस्पतालमै आएर आज रगत दान गर्नुभएको थियो । वडाध्यक्ष खड्काले रगत दान गरेपछि अहिले महिलाको स्वास्थ्यमा निकै सुधार भएको सो अस्पतालका स्वास्थ्यकर्मी लोकेन्द्र बोहराले बताउनुभयो ।

जिल्लामा रगत प्रदान गर्ने ब्लड बैङ्क नभएका कारण यहाँका बिरामी तथा अपरेसन गरेका व्यक्तिलाई रगत प्रदानका लागि निकै समस्या हुँदै आएको छ । जिल्ला अस्पताल नजिक नेपाल रेडक्रस सोसाइटी, डोटी शाखाले वर्षौ पहिले ब्लड बैङ्क खोलेको भएपनि ब्लड राख्ने आवश्यक उपकरण नभएका कारण उक्त बैङ्क सञ्चालनमा आउन सकेको छैन ।

यहाँका बिरामी तथा अपरेसन गरेका व्यक्तिलाई ब्लड दिनका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीको भर पर्नुपर्ने अवस्था रहदै आएको दिपायल पिपल्लाका स्थानीयवासी तथा व्यापारी सर्वजीत देउवाले बताउनुभयो ।

रगत दान गरे बिरामी परिनुका साथै कमजोर भइन्छ भन्ने यहाँका स्थानीयवासीमा परेको नकारात्मक सोचका कारण प्रायः रगत दान गर्न नमान्ने गरेको पनि पाइएको छ ।

वडाध्यक्ष खड्काले रगत नपाउँदा समस्यामा परेकी महिलालाई रगत दान गर्न पाउँदा आफू निकै खुशी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “मानवीय धर्म निर्वाह गरेर अरुको ज्यान बचाउन आफूले रगत दिन पाएँ, निकै खुशी छु, मेरो रगतले कसैको ज्यान बच्यो ।”

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस

हाम्रो नेपालमा सम्बन्धि थप

  • ‘भाइरल’ भएका अर्जुन बिक ५० हजार धरौटीमा छुटे‘भाइरल’ भएका अर्जुन बिक ५० हजार धरौटीमा छुटे
  • श्रीमान् विदेश : श्रीमती परपुरुषसँग गएपछि …श्रीमान् विदेश : श्रीमती परपुरुषसँग गएपछि …
  • मालपोत अधिकृतले हसुरे ७ करोडमालपोत अधिकृतले हसुरे ७ करोड
  • डोकोमा बिरामीडोकोमा बिरामी

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    तीन बुँदे सहमति भित्र देश बनाउने महान आकांक्षा लुकेको छः महासचिव चन्द

    तीन बुँदे सहमति भित्र देश बनाउने महान आकांक्षा लुकेको छः महासचिव चन्द

    गैँडाको आक्रमणबाट एक घाइते

    गैँडाको आक्रमणबाट एक घाइते

    अमेरिकामा कोभिड–१९ बाट संक्रमित पाँच महिना यताकै सबैभन्दा कम

    अमेरिकामा कोभिड–१९ बाट संक्रमित पाँच महिना यताकै सबैभन्दा कम

    बाह्र दिनदेखि किशोरी सम्पर्कविहीन

    बाह्र दिनदेखि किशोरी सम्पर्कविहीन

    दाल प्याकेजिङमा त्रुटि : ४० टन दाल नष्ट गर्ने कि परीक्षण गर्ने अन्योल

    दाल प्याकेजिङमा त्रुटि : ४० टन दाल नष्ट गर्ने कि परीक्षण गर्ने अन्योल

    विभाजित नेकपामा एकता प्रयास भइरहेकोछ : नेता भट्टराई

    विभाजित नेकपामा एकता प्रयास भइरहेकोछ : नेता भट्टराई

    नवलपुरबाट विप्लव सार्वजनिक, शुक्रबार विहान काठमाडाैं प्रस्थान

    नवलपुरबाट विप्लव सार्वजनिक, शुक्रबार विहान काठमाडाैं प्रस्थान

    कोभिड–१९ बाट अत्यधिक प्रभावित इटलीमा गरीबीको दर उच्च

    कोभिड–१९ बाट अत्यधिक प्रभावित इटलीमा गरीबीको दर उच्च

    तीन बुँदे सहमति भित्र देश बनाउने महान आकांक्षा लुकेको छः महासचिव चन्द

    तीन बुँदे सहमति भित्र देश बनाउने महान आकांक्षा लुकेको छः महासचिव चन्द

    नवलपुरबाट विप्लव सार्वजनिक, शुक्रबार विहान काठमाडाैं प्रस्थान

    नवलपुरबाट विप्लव सार्वजनिक, शुक्रबार विहान काठमाडाैं प्रस्थान

    चन्द समूहमाथिको प्रतिबन्ध हट्यो, अाजबाट कार्यकर्ता रिहा हुँदै

    चन्द समूहमाथिको प्रतिबन्ध हट्यो, अाजबाट कार्यकर्ता रिहा हुँदै

    सरकार अविचलित निष्ठाका साथ अघि बढ्छ ः प्रम

    सरकार अविचलित निष्ठाका साथ अघि बढ्छ ः प्रम

    नेकपा विप्लव समूहसँग पहिलो चरणको वार्ता सम्पन्न

    नेकपा विप्लव समूहसँग पहिलो चरणको वार्ता सम्पन्न

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    समाचार
    गैँडाको आक्रमणबाट एक घाइते

    गैँडाको आक्रमणबाट एक घाइते

    दाल प्याकेजिङमा त्रुटि : ४० टन दाल नष्ट गर्ने कि परीक्षण गर्ने अन्योल

    दाल प्याकेजिङमा त्रुटि : ४० टन दाल नष्ट गर्ने कि परीक्षण गर्ने अन्योल

    विभाजित नेकपामा एकता प्रयास भइरहेकोछ : नेता भट्टराई

    विभाजित नेकपामा एकता प्रयास भइरहेकोछ : नेता भट्टराई

    कांग्रेसले संविधान, लोकतन्त्र र जनतालाई केन्द्रमा राखेर पार्टीको निर्णय लिने

    कांग्रेसले संविधान, लोकतन्त्र र जनतालाई केन्द्रमा राखेर पार्टीको निर्णय लिने

    कर्णाली करिडोरमा फेरि आयो ‘फेरी’

    कर्णाली करिडोरमा फेरि आयो ‘फेरी’

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व
    अमेरिकामा कोभिड–१९ बाट संक्रमित पाँच महिना यताकै सबैभन्दा कम

    अमेरिकामा कोभिड–१९ बाट संक्रमित पाँच महिना यताकै सबैभन्दा कम

    वासिङ्टन  -  संयुक्तराज्य अमेरिकामा पाँच महिनापछि पहिलो पटक कोभिड–१९ बाट दैनिक संक्रमितको संख्या ४० हजारभन्दा कम पाइएको छ । खोप अभियान तीव्र बनाइएको...  विस्तृतमा

    कोभिड–१९ बाट अत्यधिक प्रभावित इटलीमा गरीबीको दर उच्च

    कोभिड–१९ बाट अत्यधिक प्रभावित इटलीमा गरीबीको दर उच्च

    बेलायती राजकुमार फिलिपको स्वास्थ्यमा सुधार ः चिकित्सक

    बेलायती राजकुमार फिलिपको स्वास्थ्यमा सुधार ः चिकित्सक

    म्यानमारमा सेनाले सत्ता सम्हालेदेखि बिहीबारसम्म ५४ को मृत्यु, राष्ट्रसंघद्वारा चासो व्यक्त

    म्यानमारमा सेनाले सत्ता सम्हालेदेखि बिहीबारसम्म ५४ को मृत्यु, राष्ट्रसंघद्वारा चासो व्यक्त

    अष्ट्रेलियाका सिमाना जुनसम्म बन्द नै रहने

    अष्ट्रेलियाका सिमाना जुनसम्म बन्द नै रहने

    यौन प्रकरणका कारण भारतका एक मन्त्रीद्वारा राजीनामा

    यौन प्रकरणका कारण भारतका एक मन्त्रीद्वारा राजीनामा

    जर्मनीमा सोमबारदेखि महामारी नियन्त्रणका लागि लगाइएका केही प्रतिबन्धलाई खुकुलो पारिँदै

    जर्मनीमा सोमबारदेखि महामारी नियन्त्रणका लागि लगाइएका केही प्रतिबन्धलाई खुकुलो पारिँदै

    बङ्गलादेशद्वारा ‘इन्डो प्यासिफिक स्ट्राटेजी’ सुरक्षा सहकार्यमा सामेल नहुने भनाइ

    बङ्गलादेशद्वारा ‘इन्डो प्यासिफिक स्ट्राटेजी’ सुरक्षा सहकार्यमा सामेल नहुने भनाइ

    अफगानिस्तानमा बन्दुकधारीद्वारा तीन सञ्चारकर्मीको हत्या

    अफगानिस्तानमा बन्दुकधारीद्वारा तीन सञ्चारकर्मीको हत्या

    hotpati logo footer

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    व्यावस्थापकहरि ढकाल

    सहायक सम्पादक सुर्य चन्द
    विद्या सम

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |


    © 2016 - 2021: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑