पछिल्लो समय नेपाल आइडलबाट चर्चामा आएका नेपाली सांगीतिक आकाशका चर्चित आवाज हो प्रताप दास, उनैसँग उदियमान गायिका तुलसा लिम्बूको नयाँ गीत ‘नौं तले घर’ सार्वजनिक भएको छ । आज मात्र सार्वजनिक भएको यो गीत हिट हुने क्रममा रहेको छ ।
युवा चर्चित संगीतकार ताराप्रकाश लिम्बूको संगीत र शब्द भने डि. पि. खनालको रहेको छ । डान्सिङ्ग नम्बरको यो गीतमा Cartoon Crew का सरोज अधिकारी,आस्मा विश्वकर्माको साथमा गम्भिर विष्ट र करिष्मा सिंह ठकुरीको नृत्य देख्न सकिन्छ ।
निरज श्रेष्ठको संगीत संयोजन, गम्भिर विष्ठको निर्देशन रहेको छ । उमेश लिम्बूको लगानीमा निर्माण भएको यो भिडियो नवराज उप्रेतीको छायाँङ्कन र सम्पादन नविन निरौलाको रहेको छ । यो गीतले गायिका तुलसा लिम्बूलाई सांगीतिक उचाइमा पुर्याउन टेवा पुग्ने छ ।
बर्लिन - जर्मनीका चान्सलर एन्जेला मर्केलले कोभिडले निकै प्रभावित पारेको आफ्नो मुलुकले राष्ट्रमा बिस्तारै भाइरस नियन्त्रणका लागि अपनाइएका उपायलाई... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस