काठमाडाैं-प्रधानमन्त्री केपी ओलीले संसद् विघटनको विरोधहरू गर्नेहरू संविधानविरोधी, लोकतन्त्रविरोधी, देशविरोधी, जनविरोधी र देशद्रोही भएको गम्भीर आरोप लगाएको आजको नयाँ पत्रिकाले समाचार छापेको छ।
समाचार अनुसार राजनीतिक दल, पूर्वप्रधानन्यायाधीश, संविधानविद् र नागरिक समाजले दुई वर्ष कार्यकाल बाँकी रहँदै र सरकार गठनका अन्य विकल्प कायम रहँदै भएको संसद् विघटन गैरसंवैधानिक र अलोकतान्त्रिक भएको बताएकै वेला उनीहरूप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले अभिव्यक्ति दिएका हुन् ।
‘संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक भयो भनेर कराउने मान्छेहरू संविधानविरोधी, लोकतन्त्रविरोधी, देशविरोधी, जनविरोधी मान्छेहरू हुन्,’ अपांगता भएका व्यक्तिहरूको साक्षात्कार कार्यक्रममा आइतबार बोल्दै प्रधानमन्त्री ओलीले भने ।
कोपेनहेगन - कोभिड–१९ सङ्क्रमणमुक्त भएपश्चात सङ्क्रमित व्यक्तिले सुनाएका अनुभवलाई स्वास्थ्यकर्मीहरूले विशेष सावधानी वा प्राथमिकताका साथ... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस