hotpati logo
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Wed, 03, Mar, 2021
hotpati logo
  • मुख्य समाचार
  • समाचार
  • अर्थ
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज / मुख्य समाचार

मूल्य घटाउन माग

७ फाल्गुन २०७७, शुक्रबार १०:४४ मा प्रकाशित (1 हप्ता अघि) अनुमानित पढ्ने समय : १ मिनेट
hotpati admin
हटपाटी संवाददाता

काठमाडौँ, फागुन  – नेपाल आयल निगमले एक हप्तामै दुुई पटक पट्रोलियम पदार्थको मूल्य वृद्धि गरेपछि विरोध चर्किएको छ । बिहीबार बबरमहलस्थित निगमको कार्यालयमा विद्यार्थीले धर्ना दिई मूल्य वृद्धि फिर्ता लिन ज्ञापनपत्र बुुझाए ।

कोरोनाको महामारीमा पनि जथाभावी कमिसन र कर थोपरेर उपभोक्तालाई मारमा पारेको भन्दै मूल्य वृद्धि फिर्ताका लागि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन
(अनेरास्वीयु) ले ज्ञापनपत्र बुझाएको हो । तर निगमले भने मूल्य वृद्धि स्वाभाविक र नियमित प्रक्रिया रहेको जनाएको छध्र
निगमले विगत डेढ महिनादेखि चार पटक निरन्तर पेट्रोलयम पदार्थको मूल्य वृद्धि गरिरहेको छ । डेढ महिनाअघि प्रतिलिटर १०६ रहेको पेट्रोललाई अहिले ११४ रुपियाँ पु¥याएको छ । डिजेल पनि सोही अनुपातमा वृद्धि गरेको छ । एलपी ग्यासको प्रतिसिलन्डर २५ रुपियाँ वृद्धि गरेको थियो । आन्तरिकतर्फको हवाई इन्धन पनि वृद्धि गरेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य वृद्धि भएका कारण नेपालमा वृद्धि भएको निगमले जनाएको छ । भारतमा पनि निरन्तर बढिरहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताउनुुभयो । उहाँले भन्नुुभयो, “अहिले अन्तर्राष्ट्रिय बजारमा निरन्तर मूल्य बढिरहेको छ, नेपालमा मात्र निगमले मूल्य बढाएको होइन, अन्तर्राष्ट्रिय मूल्यअनुसार समायोजन गरियो ।

उहाँले अरू बढ्ने सङ्केत गर्दै निगमले घाटा बेहोरेर परिस्थितिअनुसार समायोजन गरेको भए पनि अहिले ग्यासमै प्रतिसिलिन्डर २९५ र डिजेल पेट्रोलमा पनि घाटा नै रहेको जनाउनुभयो ।

पन्ध्र दिनअघि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ६० डलर थियो भने अहिले ६५ डलर पुुगेको छ । निरन्तरको घाटा हल्का कम गर्न स्वचालितमूल्य सूचीअनुसार समायोजन गरिएको प्रवक्ता उपाध्यायको भनाइ छ ।

इन्डियन आयल कर्पोरेसन र नेपाल आयल निगमबीच सञ्चालन हुँदै आएको स्वचालित मूल्यसूची प्रणालीअनुसार हरेक १५, १५ दिनमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिन्छ । निगमले माघ ५, २८ र फागुुन ४ गते मूल्य वृद्धि गरेको थियोध्र
नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसनसँग पेट्रोल प्रतिलिटर ५२, ५३ रुपियाँमा किन्छ तर उपभोक्तालाई प्रतिलिटर ११४ रुपियाँमा बेच्छ । डिजल प्रति लिटर करिब ५३, ५४ रुपियाँमा खरिद गर्छ र ९७ रुपियाँमा बिक्री गर्छ ।

खरिद गरिएको पेट्रोलियम पदार्थमा विभिन्न कर तथा कमिसन जोडिएको छ । निगमले आफ्नो प्रशासनिक खर्च भनेर प्रतिलिटर ६० पैसा उठाउँछ । ढुवानी भाडाबापत प्रतिलिटर चार रुपियाँ ५७ पैसा लिन्छ । पम्पलाई पेट्रोलमा प्रतिलिटर तीन रुपियाँ ३९ पैसा र डिजेलमा प्रतिलिटर तीन रुपियाँ १२ पैसा कमिसन दिइन्छ ।

निगमका अनुसार पेट्रोलियम पदार्थमा करको मार चर्को छ । पूर्वाधार विकास कर प्रतिलिटर १० रुपियाँ, वातावरण प्रदूषण कर प्रतिलिटर एक रुपियाँ ५० पैसा उठाइन्छ । साथै भन्सार शुल्क, सडक मर्मत, आयकर, बैङ्कको ब्याज लगायतका कर र खर्च पनि मूल्यमा नै समेटिएको छ ।

  • #तेलको मुल्य घटाउन माग
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस

मुख्य समाचार सम्बन्धि थप

  • नेकपा विप्लव समूहसँग पहिलो चरणको वार्ता सम्पन्ननेकपा विप्लव समूहसँग पहिलो चरणको वार्ता सम्पन्न
  • सभामुख र सांसदहरुले कोरोनाविरुद्धको खोप लगाएसभामुख र सांसदहरुले कोरोनाविरुद्धको खोप लगाए
  • आठ हजार रोपनी जग्गा अतिक्रमितआठ हजार रोपनी जग्गा अतिक्रमित
  • प्रधानमन्त्रीका पक्षमा ९२ सांसद रहेको जिकिरप्रधानमन्त्रीका पक्षमा ९२ सांसद रहेको जिकिर

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    दुर्घटनामा दुईको मृत्यु

    दुर्घटनामा दुईको मृत्यु

    नेकपा विप्लव समूहसँग पहिलो चरणको वार्ता सम्पन्न

    नेकपा विप्लव समूहसँग पहिलो चरणको वार्ता सम्पन्न

    नेपाली कांग्रेसले मात्र देशलाई निकास दिन सक्छ: सभापति देउवा

    नेपाली कांग्रेसले मात्र देशलाई निकास दिन सक्छ: सभापति देउवा

    राष्ट्रिय प्रसारण लाइन जोडिएसँगै सल्लेरी लोडसेडिङमुक्त

    राष्ट्रिय प्रसारण लाइन जोडिएसँगै सल्लेरी लोडसेडिङमुक्त

    सभामुख र सांसदहरुले कोरोनाविरुद्धको खोप लगाए

    सभामुख र सांसदहरुले कोरोनाविरुद्धको खोप लगाए

    फुङ्लिङमा आगलागीबाट ३३८ परिवार विस्थापित

    फुङ्लिङमा आगलागीबाट ३३८ परिवार विस्थापित

    जर्मनीमा सोमबारदेखि महामारी नियन्त्रणका लागि लगाइएका केही प्रतिबन्धलाई खुकुलो पारिँदै

    जर्मनीमा सोमबारदेखि महामारी नियन्त्रणका लागि लगाइएका केही प्रतिबन्धलाई खुकुलो पारिँदै

    बङ्गलादेशद्वारा ‘इन्डो प्यासिफिक स्ट्राटेजी’ सुरक्षा सहकार्यमा सामेल नहुने भनाइ

    आठ हजार रोपनी जग्गा अतिक्रमित

    आठ हजार रोपनी जग्गा अतिक्रमित

    प्रधानमन्त्रीका पक्षमा ९२ सांसद रहेको जिकिर

    प्रधानमन्त्रीका पक्षमा ९२ सांसद रहेको जिकिर

    सरकारसँग वार्ता गर्न विप्लब समूहले बनायो दुई सदस्यीय बार्ता टोली

    सरकारसँग वार्ता गर्न विप्लब समूहले बनायो दुई सदस्यीय बार्ता टोली

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    समाचार
    नेपाली कांग्रेसले मात्र देशलाई निकास दिन सक्छ: सभापति देउवा

    नेपाली कांग्रेसले मात्र देशलाई निकास दिन सक्छ: सभापति देउवा

    राष्ट्रिय प्रसारण लाइन जोडिएसँगै सल्लेरी लोडसेडिङमुक्त

    राष्ट्रिय प्रसारण लाइन जोडिएसँगै सल्लेरी लोडसेडिङमुक्त

    फुङ्लिङमा आगलागीबाट ३३८ परिवार विस्थापित

    फुङ्लिङमा आगलागीबाट ३३८ परिवार विस्थापित

    हानिकारक ग्यास आयातमा कडाइ

    हानिकारक ग्यास आयातमा कडाइ

    रोकिएन कालीगण्डकी दोहन : सङ्कटमा शालिग्राम

    रोकिएन कालीगण्डकी दोहन : सङ्कटमा शालिग्राम

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व
    जर्मनीमा सोमबारदेखि महामारी नियन्त्रणका लागि लगाइएका केही प्रतिबन्धलाई खुकुलो पारिँदै

    जर्मनीमा सोमबारदेखि महामारी नियन्त्रणका लागि लगाइएका केही प्रतिबन्धलाई खुकुलो पारिँदै

    बर्लिन - जर्मनीका चान्सलर एन्जेला मर्केलले कोभिडले निकै प्रभावित पारेको आफ्नो मुलुकले राष्ट्रमा बिस्तारै भाइरस नियन्त्रणका लागि अपनाइएका उपायलाई...  विस्तृतमा

    बङ्गलादेशद्वारा ‘इन्डो प्यासिफिक स्ट्राटेजी’ सुरक्षा सहकार्यमा सामेल नहुने भनाइ

    बङ्गलादेशद्वारा ‘इन्डो प्यासिफिक स्ट्राटेजी’ सुरक्षा सहकार्यमा सामेल नहुने भनाइ

    अफगानिस्तानमा बन्दुकधारीद्वारा तीन सञ्चारकर्मीको हत्या

    अफगानिस्तानमा बन्दुकधारीद्वारा तीन सञ्चारकर्मीको हत्या

    चीनमा २५० नयाँ अर्बपति थपिए

    चीनमा २५० नयाँ अर्बपति थपिए

    ट्रम्प दम्पतीले कोरोनाको खोप जनवरीमै लगाएका थिएः पूर्व सल्लाहकार

    ट्रम्प दम्पतीले कोरोनाको खोप जनवरीमै लगाएका थिएः पूर्व सल्लाहकार

    अमेरिकाले जोन्सन एन्ड जोन्सनको ४० लाख डोज खोप मङ्गलबारसम्ममा वितरण गर्ने

    अमेरिकाले जोन्सन एन्ड जोन्सनको ४० लाख डोज खोप मङ्गलबारसम्ममा वितरण गर्ने

    बेलायती राजकुमार फिलिपलाई अर्को अस्पतालमा लगियो

    बेलायती राजकुमार फिलिपलाई अर्को अस्पतालमा लगियो

    राष्ट्रसंघीय अधिकार विज्ञद्वारा नाभाल्नीमाथिको विष आक्रमण छानबिन गर्न आग्रह

    राष्ट्रसंघीय अधिकार विज्ञद्वारा नाभाल्नीमाथिको विष आक्रमण छानबिन गर्न आग्रह

    भारतका उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्टलाई कोरोनाको खोप

    भारतका उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्टलाई कोरोनाको खोप

    hotpati logo footer

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    व्यावस्थापकहरि ढकाल

    सहायक सम्पादक सुर्य चन्द
    विद्या सम

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |

    © 2016 - 2021: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑