hotpati logo
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Mon, 12, Apr, 2021
hotpati logo
  • मुख्य समाचार
  • समाचार
  • अर्थ
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज / फोकस कोरिया

कोरिया रोजगार अझै अन्योल

५ चैत्र २०७७, बिहीबार १७:०० मा प्रकाशित (3 हप्ता अघि) अनुमानित पढ्ने समय : १ मिनेट
hotpati admin
हटपाटी संवाददाता

काठमाडौं –  कामदारको आकर्षक गन्तव्य मुलुक मानिएको दक्षिण कोरिया जान अहिले पूर्ण रुपमा बन्द गरिएको छ ।

विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नेपालमा सहज भए पनि कोरियाले नेपाललाई उच्च जोखिममा राखिरहेको छ ।

कोरियाको रोग नियन्त्रण महाशाखाले नेपाललाई उच्च जोखिममा राखेको छ । कोरोनाको जोखिम नरोकिएसँगै कोरियाले नेपालबाट १ वर्षदेखि कामदार लगेको छैन । नेपालमा कोरोनाको जोखिम कम भए पनि कोरियाले नेपाली कामदार लगेको छैन । नेपालले कोरिया रोजगारी सुचारु गराउन लबिङ गर्दै आएको छ ।

रोजगार अनुमति प्रणाली (इपीएस) कोरिया शाखाका अनुसार कोरियाले कामदार नलगेपछि ७ हजार भन्दा बढी कामदार प्रभावित भएका छन् । रेगुलगर कामदार ५ हजार र कमिटेड २ हजार गरी ७ हजार कामदार कोरिया रोजगारीको प्रतिक्षामा बसेका हुन् । तर ती कामदार कोरिया कहिले जान पाउने अन्योल कायमै छ ।

इपीएस शाखाका निर्देशक इन्द्र गौतमले कोरिया पठाउने काम सुरु नभएको बताए ।  ‘तर सेलेक्सन गर्ने, रोष्टरमा राख्ने र लेभर कन्ट्रयाक गराउने काम रोकिएको छैन ।’ कोरियाले ३/३ महिनामा कन्ट्रयाक पठाउँछ । लेभर कन्ट्याकपछिको भिसा लगाउने त्यसका लागि फम भर्ने काम रोकिएको छ ।

‘त्यो काम त्यता खुलेपछि गर्छौँ । गत फागुनदेखि कोरियामा एउटा पनि कामदार जान पाएका छैनन्’ उनले भने ।

इपीएस शाखाका अनुसार सन् २०२० मा १ हजार २७ जना कामदार कोरिया गएका थिए । सन् २०२१ मा कोही पनि जान पाएका छैनन् ।

रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत् वर्षेनी ७ हजार नेपाली कोरिया गइरहेका छन् । भाषा परीक्षा पास गरेको दुई वर्षसम्म छनोटमा नपरे कोरिया जान पाइँदैन । यसपाली पनि नेपालसहित विभिन्न देशबाट विदेशी कामदार लैजानका लागि छिट्टै भाषा परीक्षा सञ्चालन गर्ने भनिए पनि मिति भइसकेको छैन ।

कोरियाले ५ वर्ष काम गरेर आएकालाई कमिटेड सूचीमा राख्छ । त्यस्ता व्यक्ति रोष्टरमा बस्नुपर्दैन । कमिटेड भएर नआएका अरु सबै कोरिया जानुपर्दा पुनः रोष्टरमा बस्नुपर्ने प्रावधान छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीले कोरिया रोजगार खुलाउन पहल गरिरहेको बताए । रोजगार सहजीकरणका लागि मन्त्री र राजदूतको केही समयअघि भेटवार्ता भएको थियो ।

कोरियाले हरेक वर्ष नेपालसहित १६ मुलुकबाट कामदार लैजान्छ । यस वर्ष नेपालसहित अन्य देशबाट समेत कामदार गएका छैनन् । कोरियाले यस वर्ष ४ हजार ५ सय जना कामदार लैजाने गृहकार्य गरेको छ । गत वर्षको तुलनामा झण्डै आधा कम नेपाली लैजाने कोरियाको तयारी छ ।

कोरियन भाषा परीक्षाका लागि छलफल भइरहेको मन्त्रालयले जनाएको छ । कोरियाले भाषा परीक्षा पारदर्शी बनाउन जोड दिएको छ । एउटाको नाममा अर्कैले परीक्षा दिने क्रम बढेको भन्दै कोरियाले नयाँ भाषा परीक्षाका लागि बायोमेट्रिक र फिंगर प्रिन्ट राख्ने तयारी गरेको छ ।

मन्त्री चौधरीले एक महिनाभित्र यस्ता सबै मापदण्ड पूरा गरेर भाषा परीक्षा अघि बढाइने बताए । कोरियाले ट्रान्जिट नगरी सिधैँ आफ्नो एयरलाइन्सबाट कामदार लैजाने प्रस्ताव गरेको छ । लेभर कन्ट्रयाक आइसकेका सबै कामदारलाई कोरोनाका कारण समयमै पठाउन नसकिएकाले कम्तीमा ६ महिना थप गर्न नेपालले प्रस्ताव गरेको छ ।

रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत गएका ४० हजार कामदार र अध्ययन गर्न गएका विद्यार्थी गरी ५० हजार  नेपाली केरियामा कार्यरत छन् । कोरियामा आप्रवासी कामदारको संख्या २५ लाख रहेको बताइन्छ ।

कोरियाले नयाँ कामदार नलगे पनि कोरियामा काम गर्दै आएका कामदारलाई थप १३ महिनाको भिसा दिइरहेको छ। कोरोना भाइरस(कोभिड–१९) का कारण प्रवेशाज्ञा अवधि सकिएर पनि स्वदेश फर्कन नपाएका कामदारलाई प्रवेशाज्ञा थप गरी अस्थायी मौसमी कामदारको रुपमा काम गर्न अनुमति दिएको हो ।

नेपालले सिजनल कामदारसमेत लैजानका लागि कोरियासँग लबिङ गर्दैआएको छ । त्यहाँको सम्बन्धीत मन्त्रालयसँग समन्वय गरेर मौसमी कामदार लैजान सकिने विषयमा मन्त्रालयले गृहकार्य गरिरहेको छ ।

  • #कोरिया रोजगार अलमल
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१

प्रतिक्रिया दिनुहोस

फोकस कोरिया सम्बन्धि थप

  • जेलमा रहेका सामसुङ कम्पनी प्रमुखलाई एपेण्डीक्सजेलमा रहेका सामसुङ कम्पनी प्रमुखलाई एपेण्डीक्स
  • दक्षिण कोरियाले कोरोना विरुद्धको अष्ट्राजेनेकाको खोप कार्यक्रम नरोक्नेदक्षिण कोरियाले कोरोना विरुद्धको अष्ट्राजेनेकाको खोप कार्यक्रम नरोक्ने
  • दक्षिण कोरियामा कोरोना खोपका कारण दुई जनाको मृत्युदक्षिण कोरियामा कोरोना खोपका कारण दुई जनाको मृत्यु
  • कोरियाली युद्ध स्मारक अमेरिकाको वासिङटनमा निर्माण हुदैकोरियाली युद्ध स्मारक अमेरिकाको वासिङटनमा निर्माण हुदै

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    सीमा नाकामा सयन्त्र नहुँदा सङ्क्रमणको जोखिम

    सीमा नाकामा सयन्त्र नहुँदा सङ्क्रमणको जोखिम

    कोरोना भाइरस : सुदूरपश्चिम प्रदेश उच्च जोखिममा

    कोरोना भाइरस : सुदूरपश्चिम प्रदेश उच्च जोखिममा

    तोकिएको समयमै महाधिवेशन गर्न सबै लाग्नुपर्छ : नेता सिंह

    तोकिएको समयमै महाधिवेशन गर्न सबै लाग्नुपर्छ : नेता सिंह

    म्यान्मारमा सुरक्षाकर्मीद्वारा ८० प्रदर्शनकारी मारिए

    म्यान्मारमा सुरक्षाकर्मीद्वारा ८० प्रदर्शनकारी मारिए

    ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    विधिको पालना र सकारात्मक छलफलले मात्र निकास निस्किन्छ : नेता नेपाल

    विधिको पालना र सकारात्मक छलफलले मात्र निकास निस्किन्छ : नेता नेपाल

    दुर्घटनामा दुईको मृत्यु, सात घाइते

    दुर्घटनामा दुईको मृत्यु, सात घाइते

    भारतबाट फर्केका आठ जनामा कोरोना पुष्टि

    भारतबाट फर्केका आठ जनामा कोरोना पुष्टि

    देउवा-पौडेल भनाभन

    देउवा-पौडेल भनाभन

    रामप्रसाद राई स्मृति प्रतिष्ठानका अध्यक्ष र बरिष्ठ उपाध्यक्ष सम्मानित

    रामप्रसाद राई स्मृति प्रतिष्ठानका अध्यक्ष र बरिष्ठ उपाध्यक्ष सम्मानित

    नयाँ सरकार बनाउन कांग्रेसको पहल

    नयाँ सरकार बनाउन कांग्रेसको पहल

    जनताको आवाज दवाउन कठोर सरकार

    जनताको आवाज दवाउन कठोर सरकार

    संघीयता सबल बनाउन रोडम्याप

    संघीयता सबल बनाउन रोडम्याप

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    समाचार
    आगलागीबाट पाँच घर जले

    आगलागीबाट पाँच घर जले

    शनिबारदेखि काठमाडौँ फन पार्क सञ्चालन

    शनिबारदेखि काठमाडौँ फन पार्क सञ्चालन

    कञ्चनपुरका वन क्षेत्रमा आगलागीका घटनामा वृद्धि 

    कञ्चनपुरका वन क्षेत्रमा आगलागीका घटनामा वृद्धि 

    ताप्लेजुङमा ४२४ भूमिविहीनको निवेदन प्राप्त

    ताप्लेजुङमा ४२४ भूमिविहीनको निवेदन प्राप्त

    दुर्गमका सांसद्को आक्रोश : १० नबजी घाम लाग्दैन, घाम नलागी टावर आउँदैन, साँझ बिहान कसरी टेलिफोन गर्ने ?

    दुर्गमका सांसद्को आक्रोश : १० नबजी घाम लाग्दैन, घाम नलागी टावर आउँदैन, साँझ बिहान कसरी टेलिफोन गर्ने ?

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व
    म्यान्मारमा सुरक्षाकर्मीद्वारा ८० प्रदर्शनकारी मारिए

    म्यान्मारमा सुरक्षाकर्मीद्वारा ८० प्रदर्शनकारी मारिए

    म्यान्मार- म्यान्मारमा शुक्रबार सुरक्षाकर्मीहरुद्वारा कम्तीमा ८० प्रदर्शनकारी मारिएका छन् । देशको मध्यभागमा पर्ने बागोमा भएको घटनामा परी...  विस्तृतमा

    पााकिस्तानका प्रधानमन्त्रीद्वारा डि८ सदस्य राष्ट्रहरुलाई आग्रह

    पााकिस्तानका प्रधानमन्त्रीद्वारा डि८ सदस्य राष्ट्रहरुलाई आग्रह

    अफगानिस्तानमा बीस लडाकू मारिए

    अफगानिस्तानमा बीस लडाकू मारिए

    टोकियो ओलम्पिकमा खेलाडी नपठाउने उत्तर कोरियाको घोषणा

    टोकियो ओलम्पिकमा खेलाडी नपठाउने उत्तर कोरियाको घोषणा

    अस्ट्रेलियालीलाई क्वारेन्टिनमा बस्नुपर्ने प्रावधान हटाउँछौंः प्रधानमन्त्री आर्डेन

    अस्ट्रेलियालीलाई क्वारेन्टिनमा बस्नुपर्ने प्रावधान हटाउँछौंः प्रधानमन्त्री आर्डेन

    इन्डोनेसियामा बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ५५ पुग्यो

    इन्डोनेसियामा बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ५५ पुग्यो

    भारतको छत्तीसगढमा नक्सलवादीद्वारा २२ सुरक्षाकर्मीको हत्या

    भारतको छत्तीसगढमा नक्सलवादीद्वारा २२ सुरक्षाकर्मीको हत्या

    चीनको सडक दुर्घटनामा ११ जनाको मृत्यु

    चीनको सडक दुर्घटनामा ११ जनाको मृत्यु

    ताइवान रेल दुर्घटनामा दर्जनौंको मृत्यु

    ताइवान रेल दुर्घटनामा दर्जनौंको मृत्यु

    hotpati logo footer

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    व्यावस्थापकहरि ढकाल

    सहायक सम्पादक सुर्य चन्द
    विद्या सम

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |


    © 2016 - 2021: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑