hotpati logo
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Sun, 11, Apr, 2021
hotpati logo
  • मुख्य समाचार
  • समाचार
  • अर्थ
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज / शिक्षा

शिक्षक दरबन्दी नहुँदा पठनपाठनमा समस्या

१८ चैत्र २०७७, बुधबार ०८:४४ मा प्रकाशित (1 हप्ता अघि) अनुमानित पढ्ने समय : १ मिनेट
hotpati admin
हटपाटी संवाददाता

बझाङ- बुङ्गल नगरपालिका–११ को बाँजमा रहेको भूमिराज प्राविमा शिक्षकको दरबन्दी नहुँदा पठनपाठनमा समस्या भएको छ । लामो समयदेखि निजी शिक्षकलाई अभिभावकले चन्दा सङ्कलन गरेर तलब खुवाउँदै आए पनि पछिल्लो समय पारिश्रमिक दिन नसकेपछि पठनपाठन प्रभावित हुन थालेको हो ।

विसं २०४६ मा स्थापना भएको भूमिराज प्राविमा २०७५ देखि कक्षा ८ सम्म सञ्चालन गरिए पनि निजी शिक्षकलाई पारिश्रमिक दिन नसकेपछि हाल कक्षा ५ सम्म मात्रै पढाइ हुँदै आएको छ । उक्त विद्यालयमा अहिले दुई दरबन्दीका र एक जना राहत मात्रै शिक्षक रहेको विद्यालयका प्रधानाध्यापक वीरबहादुर पातलीले बताउनुभयो । विद्यालयमा एक जना बालकक्षा कोटा मात्र भएको भए पनि पठनपाठन गर्न सहज हुने बताउनुभयो ।

विद्यालयमा भवन बालमैत्री नरहेको र अहिले ५६ छात्रा ४५ छात्र गरी १०१ विद्यार्थी अध्यन गर्दै आएका छन् । गाउँमा पढ्ने विद्यार्थीको सङ्ख्या धेरै भए पनि डेढ घण्टा पैदल हिँडेर केदार मावि र शिव माविमा जानुपर्ने बाध्यता रहेको र गाउँमै ६ र ७ कक्षा सञ्चालन गर्न सकेको खण्डमा आफूहरुलाई सहज हुने कक्षा ५ मा अध्यनरत छात्रा रेखा पातलीले बताउनुभयो ।

केही वर्षदेखि गाउँलेबाट चन्दा उठाएर शिक्षकलाई तलब दिँदै आएका भए पनि हाल चन्दा नउठेपछि विद्यालय सञ्चालन गर्न समस्या भएको र विद्यालयमा विद्यार्थीको पठनपाठनका लागि नगरपालिकाले पहल गर्नुपर्ने विद्यालय व्यवस्थापन समिति अध्यक्ष गगन पातलीले बताउनुभयो ।

यता नगरपालिका प्रमुख धनबहादुर विष्टले भूमिराज प्राविमा मात्र नभएर नगरपालिकाका वडा नं ८, ९, १० लगायतमा रहेका प्रायः सबै विद्यालयमा शिक्षक दरबन्दी नहुँदा समस्या भएकाले त्यसतर्फ शिक्षा मन्त्रालयले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँका अनुसार नगरपालिकाभित्र ९१ भन्दा बढी शिक्षकको दरबन्दी रिक्त छन् । त्यतिबेला दरबन्दी नभएर पनि विद्यालय सञ्चालन गर्नका लागि अनुमति लिएका कारण अहिले समस्या आएको र नगरपालिकाले विद्यालयलाई प्रोत्साहन भनेर केही रकम सहयोग गर्ने गरेको समेत प्रमुख विष्टले बताउनुभयो ।

बर्थिङ सेन्टरलाइ आवश्यक उपकरण सहयोग

जिल्लामा सञ्चालित एक गैरसरकारी संस्थाले जयपृथ्वी नगरपालिका–११ मा रहेको बर्थिङ सेन्टरलाई आवश्यक उपकरण र सामग्री सहयोग गरेको छ । प्रगतिशील युवा समाज तथा वर्ड भिजनको साझेदारीमा जयपृथ्वी–११ मा रहेको सिद मनाना बर्थिङ सेन्टरलाई डेलिभरी शय्या, एनेसी टेबल, पेरिलाइट, बच्चा तौलने मेसिन, ग्यास हिटरलगायतका उपकरण सहयोग गरेको समाजका कार्यकारी निर्देशक लवराज जोशीले बताउनुभयो ।

विगत केही वर्ष सुत्केरी हुनका लागि टाढा जानुपर्ने अवस्थालाई मध्यनजर गरी उक्त सामग्री सहयोग गरिएको उहाँले बताउनुभयो । सिद मनानामा रहेको बर्थिङ सेन्टरलाई उपलब्ध गरिएका स्वास्थ्य उपकरण एकदमै राम्रो भएको र यसले स्थानीयवासी महिलालाई सुरक्षित सुत्केरी सेवा दिनमा सहयोग पुग्ने चैनपुर स्वास्थ्यचौकी प्रमुख रमेश रोकायाले बताउनुभयो ।

बर्थिङ सेन्टरका लागि उपलब्ध सामग्रीले सुत्केरी गराउन सहयोग मात्र नभई बाल मातृ मृत्युदरमा कमीसमेत आउने र स्वास्थ्यका सूचक केही पूरा हुने भएकाले बालमैत्री वडा घोषणा गर्न यो सहयोगले मद्दत पुग्ने समाजका व्यवस्थापक अजय महरले बताउनुभयो ।

  • #शिक्षक दरबन्दी
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस

शिक्षा सम्बन्धि थप

  • रोजगारीका लागि शिक्षाभन्दा सीप बढी महत्वपूर्ण : डा शर्मारोजगारीका लागि शिक्षाभन्दा सीप बढी महत्वपूर्ण : डा शर्मा
  • शिक्षाको गुणस्तरमा होइन, पूर्वाधारमा लगानीशिक्षाको गुणस्तरमा होइन, पूर्वाधारमा लगानी
  • दक्षिण कोरिया जान नेपाली बिद्यार्थीलाई खुकुलोदक्षिण कोरिया जान नेपाली बिद्यार्थीलाई खुकुलो
  • बेलकोटगढी नगरपालिकाले स्वयंसेवक शिक्षक राख्नेबेलकोटगढी नगरपालिकाले स्वयंसेवक शिक्षक राख्ने

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    सीमा नाकामा सयन्त्र नहुँदा सङ्क्रमणको जोखिम

    सीमा नाकामा सयन्त्र नहुँदा सङ्क्रमणको जोखिम

    कोरोना भाइरस : सुदूरपश्चिम प्रदेश उच्च जोखिममा

    कोरोना भाइरस : सुदूरपश्चिम प्रदेश उच्च जोखिममा

    तोकिएको समयमै महाधिवेशन गर्न सबै लाग्नुपर्छ : नेता सिंह

    तोकिएको समयमै महाधिवेशन गर्न सबै लाग्नुपर्छ : नेता सिंह

    म्यान्मारमा सुरक्षाकर्मीद्वारा ८० प्रदर्शनकारी मारिए

    म्यान्मारमा सुरक्षाकर्मीद्वारा ८० प्रदर्शनकारी मारिए

    ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    विधिको पालना र सकारात्मक छलफलले मात्र निकास निस्किन्छ : नेता नेपाल

    विधिको पालना र सकारात्मक छलफलले मात्र निकास निस्किन्छ : नेता नेपाल

    दुर्घटनामा दुईको मृत्यु, सात घाइते

    दुर्घटनामा दुईको मृत्यु, सात घाइते

    भारतबाट फर्केका आठ जनामा कोरोना पुष्टि

    भारतबाट फर्केका आठ जनामा कोरोना पुष्टि

    देउवा-पौडेल भनाभन

    देउवा-पौडेल भनाभन

    रामप्रसाद राई स्मृति प्रतिष्ठानका अध्यक्ष र बरिष्ठ उपाध्यक्ष सम्मानित

    रामप्रसाद राई स्मृति प्रतिष्ठानका अध्यक्ष र बरिष्ठ उपाध्यक्ष सम्मानित

    नयाँ सरकार बनाउन कांग्रेसको पहल

    नयाँ सरकार बनाउन कांग्रेसको पहल

    जनताको आवाज दवाउन कठोर सरकार

    जनताको आवाज दवाउन कठोर सरकार

    संघीयता सबल बनाउन रोडम्याप

    संघीयता सबल बनाउन रोडम्याप

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    समाचार
    आगलागीबाट पाँच घर जले

    आगलागीबाट पाँच घर जले

    शनिबारदेखि काठमाडौँ फन पार्क सञ्चालन

    शनिबारदेखि काठमाडौँ फन पार्क सञ्चालन

    कञ्चनपुरका वन क्षेत्रमा आगलागीका घटनामा वृद्धि 

    कञ्चनपुरका वन क्षेत्रमा आगलागीका घटनामा वृद्धि 

    ताप्लेजुङमा ४२४ भूमिविहीनको निवेदन प्राप्त

    ताप्लेजुङमा ४२४ भूमिविहीनको निवेदन प्राप्त

    दुर्गमका सांसद्को आक्रोश : १० नबजी घाम लाग्दैन, घाम नलागी टावर आउँदैन, साँझ बिहान कसरी टेलिफोन गर्ने ?

    दुर्गमका सांसद्को आक्रोश : १० नबजी घाम लाग्दैन, घाम नलागी टावर आउँदैन, साँझ बिहान कसरी टेलिफोन गर्ने ?

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व
    म्यान्मारमा सुरक्षाकर्मीद्वारा ८० प्रदर्शनकारी मारिए

    म्यान्मारमा सुरक्षाकर्मीद्वारा ८० प्रदर्शनकारी मारिए

    म्यान्मार- म्यान्मारमा शुक्रबार सुरक्षाकर्मीहरुद्वारा कम्तीमा ८० प्रदर्शनकारी मारिएका छन् । देशको मध्यभागमा पर्ने बागोमा भएको घटनामा परी...  विस्तृतमा

    पााकिस्तानका प्रधानमन्त्रीद्वारा डि८ सदस्य राष्ट्रहरुलाई आग्रह

    पााकिस्तानका प्रधानमन्त्रीद्वारा डि८ सदस्य राष्ट्रहरुलाई आग्रह

    अफगानिस्तानमा बीस लडाकू मारिए

    अफगानिस्तानमा बीस लडाकू मारिए

    टोकियो ओलम्पिकमा खेलाडी नपठाउने उत्तर कोरियाको घोषणा

    टोकियो ओलम्पिकमा खेलाडी नपठाउने उत्तर कोरियाको घोषणा

    अस्ट्रेलियालीलाई क्वारेन्टिनमा बस्नुपर्ने प्रावधान हटाउँछौंः प्रधानमन्त्री आर्डेन

    अस्ट्रेलियालीलाई क्वारेन्टिनमा बस्नुपर्ने प्रावधान हटाउँछौंः प्रधानमन्त्री आर्डेन

    इन्डोनेसियामा बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ५५ पुग्यो

    इन्डोनेसियामा बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ५५ पुग्यो

    भारतको छत्तीसगढमा नक्सलवादीद्वारा २२ सुरक्षाकर्मीको हत्या

    भारतको छत्तीसगढमा नक्सलवादीद्वारा २२ सुरक्षाकर्मीको हत्या

    चीनको सडक दुर्घटनामा ११ जनाको मृत्यु

    चीनको सडक दुर्घटनामा ११ जनाको मृत्यु

    ताइवान रेल दुर्घटनामा दर्जनौंको मृत्यु

    ताइवान रेल दुर्घटनामा दर्जनौंको मृत्यु

    hotpati logo footer

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    व्यावस्थापकहरि ढकाल

    सहायक सम्पादक सुर्य चन्द
    विद्या सम

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |


    © 2016 - 2021: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑