काठमाडौं-गर्मी बढेसँगै पुरुषमा सेक्सको इच्छामा कमी आउने अनुमान गरिन्छ । गर्मीले शरीर नै आलस्य भएको बेला सेक्समा रुचि नहुनाका कारण यसो भएको हो । चिकित्सा विज्ञानले भने मौषमले सेक्स चाहनामा खासै फरक नपर्ने बताउँछ । तर, प्राय पुरुषहरु गर्मी महिनामा भन्दा जाडो महिनामा सेक्सको आनन्दमा रमाउँछन् भने यसको ठीक विपरित महिलाहरु जाडोमा भन्दा गर्मीमा सेक्सको चाहना अधिक हुने बताउँछन् ।
सधै झै यस बर्ष पनि गर्मीको सिजन सुरु भैसकेको छ । यस्तो अवस्थामा सेक्सबाट सन्तुष्ट नभएर धेरै दम्पतीहरु समस्यामा पर्दछन् । त्यसैले गर्मी महिनामा यी उपायहरु अपनाएर दाम्पत्य जीवन सुखमय बन्न सक्छ । अर्थात गर्मीमा पनि सेक्सको चरम सुख प्राप्त गर्न सकिन्छ ।
गर्मी भएको बेला सकेसम्म र मिले सम्म स्वीमिङ्ग पुलमा सेक्स गर्नु उपयुक्त हुन्छ । स्वीमिङ्ग पुलमा सेक्स गर्न महिलालाई अत्याधिक मन पर्ने अनुसन्धानबाट खुलेको छ ।
त्यसैगरी गर्मीमा सेक्सको समयमा आईसको प्रयोग गर्न पनि सकिन्छ । आईसको प्रयोग गरेर सेक्स गर्दा पूर्ण आनन्द लिन सकिन्छ । आईसको टुक्रालाई सेक्सको समयमा संवेदनशिल अंगमा दल्ने । अनुहार तथा ओठमा राख्ने गर्नाले पनि सेक्समा गर्मीले पार्ने असरलाई न्यूनिकरण गर्न सकिन्छ । अर्थात गर्मीको अनुभव कम हुन्छ ।
गर्मी समयमा सेक्स गर्दा ओच्छ्यान र विस्तारामा भन्दा वाहिर वा बेडको तल खाली ठाउँमा सेक्स गर्दा गर्मीले पार्ने प्रभावमा कमी आउँछ । गर्मीमा ओच्छ्यान तातेर सेक्समा पूर्ण आनन्द लिन सकिदैन । खाली ठाउँमा पातलो चिसो कपडा वा खाली भुईँमा सेक्स गर्नाले छुट्टै आनन्द आउँछ । त्यसैगरी कोही दम्पति डाइनिङ टेवल वा टेवलको चिसोमा सेक्समा रमाउने गर्दछन् ।
यसरी नै बाथरुमको शावरमा नुहाउदै सेक्स गर्नाले पनि गर्मीको अनुभव कम हुन्छ । पानीको फोहोरासँगै सेक्स गर्नुले छुट्टै आनन्द आउँछ भने गर्मीको समस्या पनि हुँदैन । सेक्सको समयमा चिसो पेय पदार्थ खाने, गर्मी गर्ने चिजविजहरु नखाने, एसी र फ्यान – पंखाको प्रयोग गर्ने गरेमा गर्मीमा पनि सेक्सले दिने आनन्द उत्तिनै हुन्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस