सोल- शनिबार दक्षिण कोरियामा मनसुन वर्षाका कारण २६ जनाको मृत्यु भएको छ भने अन्य १० जना बेपत्ता भएका छन् । झण्डै ३०० मिलिमिटर वर्षा हुँदा ५,५०० भन्दा बढी मानिस घर छाड्न बाध्य भएका हुन् ।
आहिले सम्म उत्तर ग्योङसाङ प्रान्तमा १७ जनाको मृत्यु भएको पुष्टि भएको छ । यस्तै उत्तर र दक्षिण चुङचेओङ प्रान्तमा ८ जनाको मृत्यु भएको पुष्टि भएको छ भने सेजोङ शहरको प्रशासनिक राजधानीमा एक जनाको मृत्यु भएको केन्द्रीय प्रकोप तथा प्रतिरोधी मुख्यालयले बताएको छ ।
यस्तै हावाहुरीबाट १३ जना घाइते भएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस