एजेन्सी – जापानमा १ महिनाको आपतकाल घोषणा गरिएको छ । कोरोना भाइरसबाट प्रभावित सात वटा प्रान्तमा एक महिने लामो आपत्काल घोषणा गरिएको त्यहाँका संचारमाध्यमले जनाएका छन् ।
राजधानी टोकियोसहितका प्रान्तमा घोषणा गरिएको आपत्काल आउँदो मे महिनाको ७ तारिखसम्म लागु हुनेछ । मङ्गलबार जापानका प्रधानमन्त्री शिन्जो अबेले आपत्कालको घोषणा गरेका हुन् ।
जापानमा कोरोना सङ्क्रमणबाट अहिलेसम्म मृतकको संख्या ९३ जना पुगेको छ । संक्रमण फैलन नदिन सरकारले आपतकालको घोषणा गरेको हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस