काठमाडौं-परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले अन्तराष्ट्रिय विश्वसनियताका लागि नेपाल र चिनले संयुक्त रुपमा सगरमाथाको नयाँ उचाई कायम गरिएको बताएका छन्।
सगरमाथाको नयाँ उचाई घोषणा पछि बोल्ने क्रममा मन्त्री ज्ञवालीले नेपालले आफ्नो जनशक्ति प्रयोग गरेर पहिलोपटक मापन तय गरेको प्रति गर्व व्यक्त गरे। उनले भने,‘आफ्नो जनशक्ति,साधान स्रोत,व्यवस्थापन,प्रविधि,मापन, प्रशोधनले अन्तिम रुप दिनु ऐतिहासिक कार्य हो।’
सगरमाथाको मापन आधिकारीकताका लागि नेपाल चिनको सहमति हुनुले विश्वसनीयताको आधार तय भएको उनले बताए। सगरमाथाको उचाईको मापनको सन्र्भमा फरक फरक तथ्य विगतमा आएकाले त्यसको निवारणका लागि दुई देशले संयुक्त रुपमा मापन घोषणा गरेको उनले सुनाए।
मंगलबारदेखि सुरु भएको नयाँ तथ्यले मापनको आधिकारीतामा प्रश्न नउठ्ने उनको विश्वास छ।
नापी विभागको टोलीका चार सदस्यले सगरमाथाको नयाँ उचाई गरेका थिए। नेपालको सर्वेक्षणलाई चिनले स्विकारेपछि संयुक्त रुपमा उचाई सार्वजनिक गरिएको थियो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस