काठमाडौं : काठमाडौं महानगरपालिका–२९ घट्टेकुलोमा ड्युटीमा खटिएका प्रहरीलाई ३० हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रे नमोबुद्ध नगरपालिका–२ घर भएका १८ वर्षीय रञ्जन दास छन् ।
महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरीले शंका लागी जाँच गर्ने क्रममा उनको साथबाट अवैध लागूऔषध चरेश ५ ग्राम, नगद ३७ हजार रुपैयाँ, खुकुरी १ थान, फलामको छिना ३ थान, स्टिलको रड १ थान र रुद्राक्षको माला १ थान बरामद भएको थियो । पक्राउ परेका दासले आफूलाई छाडिदिन ३० हजार घूस दिन खोजेका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस