काठमाडौं-चीनको हुवेई प्रान्तस्थित हुवानबाट सुरु भई संसारका दर्जनौ देशहरुमा माहामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण हालसम्म करिव चार हजार मानिसले ज्यान गुमाइसकेका छन् भने एक लाख भन्दा बढी संक्रमित भइसकेका छन् । चीनपछि कोरिया, जापान, इरान हुदै हाल अमेरिकासम्म सो रोगको संक्रमण फैलिसकेको छ । यो रोगबाट कैयौँ मानिसहरु मानसिक रोगी समेत भईसकेका छन् । त्यसो भए के यो रोगको संक्रमणबाट बच्ने कुनै उपाय नै छैनन् त?
अवश्य छन् । हाम्रा साधारण तथा घरेलु तरिका अवलम्वन गरेर हामी सो रोगको संक्रमणबाट बच्न सकिन्छ। जानौ कोरोना संक्रमणबाट बच्ने केहि महत्वपुर्ण उपायहरु
१. तपाई बस्ने कोठालाई खुल्ला राख्नुहोस् –
हामी बस्ने कोठालाई निरन्तर बन्द गर्दा अक्सिजन अभाव हुने तथा स्वच्छ हावाको अभाव हुन्छ । कोरोनाका जिवाणुहरु हावामा नबाँच्ने हुँदा ढुक्क भएर कोठामा स्वच्छ हावा प्रवेश गराएर तपाई सुरक्षित बस्न सक्नुहुन्छ ।
२. घामको ताप र प्रकाशको उपयोग गर्नुहोस्-
घाममा बस्नाले तपाईले भिटामिन डी पाउनुका साथै शरिरको तापक्रम सन्तुलित गराउन पनि सकिन्छ । यसो गरिएमा रोग प्रतिरोधात्मक क्षमता समेत बढेर जाने हुँदा कोरोना लगायतका भाइरसले प्रभाव पार्ने सम्भावना कम भएर जान्छ ।
३. दैनिक शारिरिक ब्यायाम-
दैनिक शारिरिक व्यायाम गर्नाले शरिरमा स्फुर्ति बढाउनुका साथै मोटोपना घटाउन सहयोग गर्दछ । यसो गरिएमा स्वासप्रस्वास समस्याबाट बच्न सकिन्छ र फोक्सो समेत स्वस्थ हुने हुँदा कोरोना लगायतका रोगले संक्रमण गर्ने सम्भावना कम हुन्छ ।
४. फलफूल तथा तरकारिको प्रयोग-
पर्याप्त मात्रामा फलफूल तथा तरकारिको प्रयोगले हाम्रो शरिरको प्रतिरक्षा प्रणालीलाई शशक्त बनाउन आवश्यक आइरन, क्याल्सियम, भिटामिन ए, बि, बि६, ई आदि उपलब्ध गराउछ। सन्तुलित रुपमा नियमित फलफूल तथा तरकारीको प्रयोग गरिएमा कोरोना सँग सजिलै लड्न सकिन्छ ।
५. तातो पानीको प्रयोग-
पर्याप्त तातो पानीको प्रयोग गर्नाले शरिरलाई चाहिने आन्तरिक तापक्रम बढ्न सहयोग गर्दछ । कोरोना भाइरस चिसो स्थानमा बस्न रुचाउने हुँदा यो पनि कोरोनाबाट बचाउने उत्तम उपायको रुपमा प्रयोग हुन सक्दछ |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस