एजेन्सी – विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को प्रकोप झनै बढ्दै गएको छ । यस भाइरसको संक्रमणका कारण मंगलबार बिहानसम्ममा विश्वभर ७४ हजार ६ सय ३५ जनाको ज्यान गएको छ ।
१३ लाख ४४ हजार ८ सय ५९ जनामा संक्रमण पुष्टि भइसकेको छ । संक्रमितमध्ये २ लाख ७८ हजार ३ सय ३० जना निको भएर घर फर्किएका छन् ।
पछिल्लो समय अमेरिकामा कोरोनाभाइरसको संक्रमण तिव्र गतिमा फैलिएको छ । अमेरिकामा ३ लाख ६६ हजार भन्दा धेरै व्यक्तिमा संक्रमण पुष्टि भएको छ । भने १० हजार ८ सय ५९ ले ज्यान गुमाइसकेका छन् ।
कोरोनाभाइरस संक्रमण इटाली, स्पेन, संयुक्तराज्य अमेरिका, फ्रान्स, चीन, इरान, बेलायत, नेदरल्यान्ड्स, जर्मनी, बेल्जियम लगायतका २०९ मुलुकमा फैलिसकेको ओर्डोमिटरले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस