काठमाडौं : अन्तराष्ट्रिय हरियाली मंचको तेश्रो साधारण सभा ललितपुरमा भव्य कार्यक्रम बिच सम्पन्न भएको छ ।हरियाली मंचको आफ्नै कार्यालयमा आयोजना भएको साधारण सभा दुई दिन सम्म चलेको थियो। तीन बर्ष अगाडि स्थापना भएको यो संस्थाले बिदेश देखि देशका विभिन्न जिल्लामा शाखा बिस्तार गरिसकेको छ ।
समाजसेवी एवम् महिला नेत्री शुसिला श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रमको उदघाटन गरिएको थियो। कार्यक्रममा विभिन्न जिल्लाका शाखा प्रतिनिधिहरुको उपस्थित रहेको थियो।उत्कृष्ट शाखाका सदस्यहरु लाई सम्मान समेत गरिएको थियो ।
यस संस्थाका केन्द्रिय अध्यक्ष शुलाचना गुरुङले कार्यक्रमलाई सम्बोधन गर्दै देशमा प्रकृतिका सम्पदा बन जङ्गल बिनाश हुने क्रम बढदै गर्दा हाम्रो संस्थाले छोटो समयमै सक्रिय रूपमा बन जङ्गल संरक्षणमा महत्त्वपूर्ण भुमिका खेलेको छ हामीले स्थापना भएको केहि बर्षमै देशको प्राकृति सम्पदा संरक्षणमा टेवा पुर्याएका छौ।हाम्रो संस्था जन्मेकै प्रकृति जोगाउनलाई हो ।
यस मंचका राजदुतको रुपमा रहेका बिसाल राईले सम्बोधन गर्दै भने हामी देशका प्रतेक जिल्लामा शाखा बिस्तार गर्दै हाम्रो उदेश्य अनुरुप कामलाई तिब्रता दिनेछौ।कार्यक्रममा संस्थाका कोषाअध्यक्ष जयन्ति लावतीले बार्षिक आयब्यको विवरण प्रस्तुत गरेका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस