दाङ– कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिमका कारण दाङका सबै पत्रपत्रिकाको प्रकाशन बन्द भएको छ । पत्रिकाबाट पनि कोभिड–१९ को सङ्क्रमण हुनसक्ने जोखिमलाई मध्यनजर गरी दैनिक तथा साप्ताहिक पत्रपत्रिकाको प्रकाशन बन्द गरिएका हुन् ।
लकडाउनको समयमा ग्राहकसामु पत्रपत्रिका पु¥याउन पनि समस्या हुने तथा पत्रिकाबाट पनि एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्नसक्ने भन्दै प्रकाशन बन्द गरिएको सबै पत्रिकाका प्रकाशकहरुले जानकारी गराएका छन् । त्यस्तै यहाँका स्थानीय रेडियो एफएमहरुले भने धेरै कार्यक्रम कटौती गरी समाचारहरु प्रसारण गर्दै आएका छन् ।
दाङमा अहिले सात दैनिक र एक दर्जनको हाराहारीमा साप्ताहिक पत्रिका प्रकाशन हुँदै आएका छन् । अहिले सबै पत्रिकाले अनलाइन संस्करणबाट सूचना तथा सन्देश प्रवाह गरिरहेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस