कास्की-गण्डकी प्रदेशका भूमिव्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले सार्वजनिक शिक्षालाई प्राविधिक र प्रयोगात्मक बनाउनुपर्ने बताएका छन्। गोरखा नगरपालिका-२ स्थित श्री महालक्ष्मी माविको ६५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको उद्घाटन कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले नेपालका सामुदायिक विद्यालयको शैक्षिकस्तरलाई वृद्धि गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरेका छन् ।
शिक्षालाई प्राविधिक र प्रयोगात्मक बनाउनुपर्ने जरुरी छ। अहिले सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दै गएको छ, त्यसतर्फ ध्यान पुर्याउनु आवश्यक छ। सरकारले शिक्षा क्षेत्रका लागि ठूलो लगानी गरेको भए पनि अपेक्षाकृत नतिजा दिन नसकेको मन्त्री थापाको भनाइ छ।
मन्त्री थापाले सरकारले व्यावसायिक आधुनिक खेती गर्ने कृषकलाई राज्यले उचित अनुदानको व्यवस्था गर्दै आएको भन्दै व्यावसायिक खेतीमा लाग्न कृषकलाई आग्रह गरेका छन्। “विपन्न र गरिब किसानलाई आत्मनिर्भर र आर्थिक टेवा पुर्याउन व्यावसाियक खेती आधार हो, त्यसका लागि राज्यले अनुदान सहयोग गर्छ”, मन्त्री थापाले भनेका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस