एजेन्सी -कोरोना भाइरसको संक्रमण हुनेवित्तिकै कुनै पनि व्यक्तिको मृत्यु भइहाल्दैन । अध्ययनले कोरोना भाइरस लागेको व्यक्तिको मृत्युको संख्या एक देखि दुई प्रतिशतसम्म हुने देखाएको छ ।
मृत्युको सम्भावना कम या बढी विभिन्न अवस्थाले समेत निर्धारण गर्दछ । जसमा उमेर, लिंग, सामान्य स्वास्थ्य र रोग प्रतिरोधात्मक क्षमता पर्दछ ।
चीनमा कोरोना भाइरस संक्रमितमाथि गरिएको अध्ययनले जति कम उमेर भयो उति मृत्युको सम्भावना कम हुने देखिएको छ । दश वर्ष मुनीका बालबालिका कोरोना भाइरसबाट संक्रमित हुने सम्भावना नै कम हुन्छ । यदि संक्रमित भएमा उनीहरुको मृत्यु हुने सम्भावना अति न्यून हुन्छ ।
४० वर्ष मुनीका मानिसको पनि संक्रमित हुने संख्या कम नै हुन्छ । उनीहरुको मृत्युको सम्भावना पनि उत्तिकै न्यून छ ।
५० देखि ६० वर्षबीचका मानिस संक्रमित हुने सम्भावना र मृत्युको सम्भावना पनि बढी नै हुन्छ । ७० वर्षभन्दा माथिको उमेर समूहको संक्रमित हुने सम्भावना अति बढी र मृत्युको सम्भावना पनि बढी हुने अध्ययनले देखाएको छ ।
महिलामा भन्दा पुरुषमा बढी संक्रमण देखिएको छ । मृत्यु भएकामा पनि पुरुष बढी छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस