अछाम – खेलकुद कार्यक्रमबाट घर फर्कने क्रममा मेल्लेख गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा १५ जनाविद्यार्थी घाइते भएका छन् ।
मंगलबार बेलुकी दुर्घटनामा परेका सबैको जिल्लाको वयलपाटा अस्पतालमा उपचार भइरहेको अछाम प्रहरीले जानकारी दिएको छ । घाइतेकको हात, खुट्टा, टाउको र शरिरका विभिन्न भागमा चोट लागेको बताइएको छ ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी भएर ट्याक्टरमा फर्कने क्रममा मेल्लेख गाउँपालिका–७ दुपाल्तमा ट्याक्टर दुर्घटना भएको हो । क्रममा दुर्गादेवि माध्यमिक बिद्यालयका बिद्यार्थी चढेको से २ त ३१५५ नम्बरको ट्याक्टर दुर्घटनामा भएको मेल्लेख प्रहरी चौकीले जानकारी दिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस