काठमाडाैं– पाँचथर फिदिम नगरपालिका ३ सुङनिमाचाेकमा एम्बुलेन्स दुर्घटना हुँदा १ जनाको मृत्यु भएकाे छ। त्यस्तै दुर्घटनामा २ जना भने घाइते भएका छन् ।
प्रहरीले साेमबार बिहान पौने ३ बजे झापाबाट ताप्लेजुङ जादै गरेको प्रदेश नम्वर १-०१-००१ च ७७०६ नम्वरको एम्बुलेन्स अनियन्त्रित भई रोडबाट अन्दाजी १५ मिटर तल झरी दुर्घटना भएको जनाएकाे छ ।
घाइतेमध्ये ममता राईको भने उपचारको क्रममा बिहान पौने ४ बजे मृत्यु भएको छ भने अन्य घाइतेको अवस्था सामान्य रहेको जनाइएकाे छ ।
जिल्ला प्रहरी कार्यालय पाँचथरले एम्बुलेन्स चालक पाँचथर हिलिहाङ २ सिहापुर का २८बर्षीय वीरेन्द्र धिताललाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेकाे जनाइएकाे छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस