मोरङ- ट्रिपरको ठक्करबाट मोरङमा मोटरसाइकल चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार रंगेली नगरपालिका ७ रंगेली बजारमा पश्चिमतर्फ जाँदै गरेको ना ४ ख ३४९३ नम्बरको ट्रिपरको ठक्करबाट मोटरसाईकल चालक रतुवामाई ६ सौठाका ४२ बर्षीय तिलक राज खड्का मृत्यु भएको हो ।
आज बिहान सभा ९ बजे सोही दिशा तर्फ जाँदै गरेकाको प्र१ ०२०४३प ८०११ नम्बरको मोटरसाईकललाई ट्रिपरको ठक्करबाट खड्काको घाइते भएकोमा रंगेली अस्पतालमा पुर्याउन साथ उनको मृत्यु भएको थियो ।
ट्रिपर र चालक धनपालथान ६ का ३९ बर्षीय विद्या सागर राय ईलाका प्रहरी कार्यालय रंगेलीको नियन्त्रणमा रहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस